संगीता बनिन् लेखक, कथा संग्रह लिएर आउँदै

फाल्गुन ५, २०७२- कान्तिपुर टेलिभिजनकी भिजे तथा सर्ट फिल्म मेकर संगीता श्रेष्ठका प्रेम कथाहरुको पुस्तक शनिबारदेखि बजारमा आउने भएको छ । ‘कथामा अल्झिएका प्रेम’ नामक यो पुस्तकको प्रकाशन नेपालयले गरेको हो ।

‘फरक उमेर र परिस्थिती बीच हुने प्रेमका बेग्ला बेग्लै घटनाहरु वर्णन गर्ने यी कथामा स्कुल, कलेज, कार्यालय, टोल–छिमेकदेखि लिएर दस वर्षे द्वन्द्वले सिर्जना गरेका परिस्थितीसम्म समेटिएको’ प्रकाशन नेपालले जनाएको छ ।

श्रेष्ठले केही वर्षअघि चरणवद्धरुपमा टेलिफिल्महरु निर्माण गरेकी थिइन् । ‘कथा प्रेमका’ नाममा देखाइएका ती टेलिफिल्मका कथाहरुलाई नै साहित्यका रुपमा ल्याइएको पनि  प्रकाशकले जनाएको छ ।

‘सर्ट फिल्मका लागि आफैंले पटकथा लेख्दा त्यो झनै मिठोसँग अभिब्यक्त भइदियो । त्यसैले मेरो ध्यान लेखनतर्फ मोडियो । यसरी यो किताब तयार भएको हो,’ श्रेष्ठ भन्छिन् ।

बेग्लै विधामा परिचय बनाएकी श्रेष्ठलाई नयाँ लेखिकाको रुपमा प्रस्तुत गरेको नेपालका किरणकृष्ण श्रेष्ठले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ ः प्रम

Saturday, 24 June 2017

भीमदत्तनगर, १० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताउनुभएको छ । नेपाल ...

धुर्मुस–सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मान प्रदान

Sunday, 2 April 2017

बिर्तामोड, २० चैत । वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने ...

जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा चुनाव हुन्छ : नेता

Thursday, 9 March 2017

पर्वत, २६ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा स्थानीय तहको निर्वाचन भएरै ...

शहीदका बसन्तीहरू

Thursday, 19 January 2017

अब उठ ! कालजयी योद्धाहरू बिउँझेर दगुर हिमालयका धापहरूमा हँसिया हथौडा फरफराउँदै कःपवृक्ष मानव उमार नयाँ फूलझैँ प्रताप मल्लका करुणाले ...

यहाँ, ऐया ! भन्न नपाइ मरिरहेछ मानिस

Thursday, 15 December 2016

प्रकाश पाठक विवशता भनुँ या लाचारता ? मान्छे मान्छेकै भिडमा एक्लो छ । गुलाबको त्यो अन्तिम जीवन बाँचेको जस्तो छ, ...

कविता : सलाम छ ! तरकारीवाली

Sunday, 6 November 2016

विमन किराती   सलाम छ ! तरकारीवाली।। ब्लोअप विकिनीमा झुन्डिएर बाँचिरहेको सौन्दर्य चेत लाई एकाएक गाऊँ पुर्‍यायौ ।।। सुम्पिएर जीन्दगीको ...

गङ्गामायाले अनशन तोड्नुभयो

Wednesday, 14 September 2016

  काठमाडौँ, २९ भदौ । विगत केही दिनदेखि आमरण अनशनमा रहनुभएकी गङ्गामाया अधिकारीले अनशन तोड्नुभएको छ । एक महिनादेखि औषधि ...

“गजल”–जुन तिम्रै लागि उदाँउछ तारा झरेर के भो

Saturday, 27 August 2016

जुन तिम्रै लागि उदाँउछ तारा झरेर के भो ! उजाडिएको एउटा बस्ति बसाइ सरेर के भो !! थाहा छ औँशीले ...

गोरखाका हरि गुरुङले ल्याए लोकदोहारी गीत ‘पिरतीको काँडामा’ (भिडियोसहित)

Thursday, 11 August 2016

काठमाडौं,२७ साउन । गोरखामा जन्मिएर नेपाली संगीतिक क्षेत्रमा संघर्ष गरिरहेका हरि गुरुङले नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन् । उनकै ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top