सिन्धुपाल्चोकमा भिषण बाढी आयो, प्रहरी नै भागभाग

जीवन कुँवर

सिन्धुपाल्चोक, २१ असार । सिन्धुपाल्चोकको बाह्रविसेमा भिषण बाढी आएको छ । भोटेकोशी नदिबाट आएको बाढीले ईलाका प्रहरी कार्यलय बाह्रविसेलाई समेत प्रभावमा पारेको छ । प्रहरीको शौचालयभित्रै बाढी पसेपछि प्रहरी समेत सुरक्षित स्थानमा पुगेका छन् ।

ईलाका प्रहरी कार्यालय बाह्रविसेका हवलदार पुष्कर श्रेष्ठका अनुसार ठूलो बाढीले त्रास फैलाएको छ । बाढीले पोल ढालेको छ । प्रहरीले अरनीको राजमार्ग क्षेत्रका स्थानियलाई सुरक्षित स्थानमा जान अनुरोध गरिरहेको छ । क्षेतिको विवरण आइसकेको छैन ।

चीनमा परेको अविरल बर्षाका कारण, बाह्रविसे, तातोपानी, लामोसाँघु, खाडिचौर, सुकुटे लगायत क्षेत्रका घरहरुमा असर गर्न सक्ने संभावना रहेको बताइएको छ ।
यो बाढीले सिन्धुली जिल्लामा पनि असर गर्न सक्ने प्रहरीले जनाएको छ । सिन्धुली जिल्लाका स्थानियलाई पनि सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ ।

याे पनि पढ्नुहाेस्

सिन्धुपाल्चोक बाढी अपडेट : तातोपानी क्षेत्रमा दुई घर डुब्यो, सेना र प्रहरीको माईकिङ 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

प्रकाशको सम्झनामा गित गाउँदा गाउँदै ढलेका जनगायक खुशीराम पाख्रिनको निधन

Tuesday, 21 November 2017

काठमाडौ । जनगायक तथा पुर्व सांसद खुसिराम पाख्रिनको निधन भएको छ । चितवनमा प्रचण्डपुत्र प्रकाश दाहालको श्रद्धान्जलि सभामा गित गाउदै ...

प्रकाश दाहालको सम्झनामा गित गाउँदा गाउँदै ढले जनगायक पाख्रिन,अवस्था चिन्ताजनक

Tuesday, 21 November 2017

भरतपुर । चितवनमा वाम गठबन्धनको चुनावी सभा तथा स्वर्गिय प्रकाश दाहालको श्रद्धान्जली सभामा गित गाउँदा गाउँदै जनगायक खुशीराम पाख्रिन मञ्चमै ...

पुत्र वियोगमा रहेका प्रचण्डको समर्थनमा भरतपुरमा उर्लियो लाखौँको जनलहर !

Tuesday, 21 November 2017

चितवन : पुत्र वियोगकाबीच चितवनको भरतपुरमा आयोजित चुनावी आम सभामा सहभागी भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पक्षमा लाखौँको जनलहर ...

सर्वोच्च अदालतभित्र बमको हल्लाले न्यायधीशहरुको भागाभाग, इजलाश छोडेर अदालतबाहिर न्यायधीश !

Tuesday, 21 November 2017

काठमाडौं । सर्वोच्च अदालत भित्र बम रहेको हल्लाले न्यायाधीशहरुको भागदौड मच्चिएको छ । एक इजलाशमा बम भएको हल्लाले न्यायधीशहरु इजलाश ...

प्रचण्ड परिवारमा उदाउँदै गरेको आशाका दुई किरण : प्रसिद्ध र प्रणव दाहाल

Monday, 20 November 2017

काठमाडौं । ‘म त हिजोदेखि युद्धका धेरै जिविकिसा, चित्कार, पीडाहरु देखेर भोगेर पनि आएको हुनाले मैले आफूलाई सम्हाल्न त्यति गारो ...

छोरा प्रकाशले प्रचण्डलाई भनेका थिए,‘ड्याडी मलाई ठीक छ, हस्पिटल जानुपर्दैन’

Monday, 20 November 2017

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल यतिबेला पुत्र शोकमा छन् । छोरा प्रकाश दाहालको असामयिक निधनपश्चात उनलाई भेट्ने ...

सम्हालिन सकेनन प्रचण्ड,जब छोरालाइ दागबत्ती दिए

Sunday, 19 November 2017

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको आजै अन्तिम दाह संस्कार गरिएको छ । आइतबार बिहान ...

प्रकाश दाहालको शव श्रद्धान्जलीको लागी पेरिस डाँडा पुर्याइयो , अपरान्ह ४ बजे अन्त्यष्टि गरिने

Sunday, 19 November 2017

काठमाडौ । प्रचण्ड पुत्र प्रकाश दाहालको पार्थिव शरिरलाइ माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा पुर्याइएको छ । उनको पार्थिव शरिरलाइ ...

प्रचण्ड पुत्र प्रकाश दाहाल एकाबिहानै ‘अचेत’, हृदयघातपछि नर्भिक अस्पताल भर्ना !

Sunday, 19 November 2017

  ३ मंसिर, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डका एक मात्र पुत्र प्रकाश दाहाललाई हृदयाघात भएको छ । ...

veanet
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top