sangrila Bank

सिन्धुपाल्चोक बाढी अपडेट : तातोपानी क्षेत्रमा दुई घर डुब्यो, सेना र प्रहरीको माईकिङ

जीवन कुँवर
सिन्धुपाल्चोक, २१ असार । भोटेकोशीको सतह बढेपछि सिन्धुपाल्चोकमा आएको बाढीले तातोपानी क्षेत्रमा दुई घर डुबेको पाइएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले तातोपानी क्षेत्रमा दुई घर डुबेको जानकारी दिएका हुन् ।
ताल पुटेर वा पहिरोका कारण बाढी आएको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए । ‘खोला छेउका बस्तिहरुमा निकै ठूलो जोखिम देखिन्छ,’ उनले दियोपोस्टसँग भने, ‘ हामीले बाढी खोलामा बढ्नथालेपछि प्रहरी र सेना लगाएर माइकिङ गरेका छौं । सुरक्षित रहन अनुरोध गरेका छौं ।’
उनका अनुसार सेना र प्रहरीको माईकिङपछि स्थानीय सुरक्षित स्थान तर्फ लागेका छन् । यद्धपी क्षेतिको पुन विवरण आउन भने कठिन भएको छ । दुवाडीका अनुसार राती भएका कारण पनि विवरण आउन सकेको छैन ।

 

याे पनि पढ्नुहाेस्

सिन्धुपाल्चोकमा भिषण बाढी आयो, प्रहरी नै भागभाग

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

पत्रकारको दुई करोड कुम्ल्याएर हिमालय टिभीका साहु बाबु/छोरा भाग्न खोजेपछि बबाल !

Monday, 16 July 2018

  काठमाडौं । आठ वर्षसम्म टेलिभिजनको ब्रान्ड स्थापित गर्न श्रम पसिना बगाएका पत्रकार तथा कर्मचारीहरुको पाकेको सुविधासमेत पोको पाकेर हिमालय ...

प्रधानमन्त्री ओलीको भावुक कविता, “म मरे पनि सपना देखिरहन पाउँ”

Sunday, 15 July 2018

काठमाडौं, असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार हिमवत् खण्ड साहित्य कला सम्मिलनको चन्द्रागिरि सिर्जना यात्रामा स्थलगत कविता रच्दै ...

ट्रेड युनियन कांग्रेस अध्यक्ष आचार्य भन्छन्,‘हान र मजदुर संगठनबीचको सम्झौता खारेज गर्नुपर्छ’

Saturday, 14 July 2018

काठमाडौं । नेपाली कांग्रेस निकट ट्रेड युनियन संगठन नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले होटल सञ्चालक र केही मजदुर ...

अछाममा ८ वर्षिया बालिका बलात्कृत !

Saturday, 14 July 2018

अछाम–साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षीय रेवन्त दासले आठ वर्षीया बालिकालाई पानी माग्ने निहुँमा बलात्कार गरेका छन् । बालिकाका आफन्त रोपाइँ ...

सलमान खानको ‘द ब्याङ टुर’को टिकटमा ठगिनु भयो ? टिकट सहित अपराध महाशाखा टेकुमा जानुस् !

Saturday, 14 July 2018

काठमाडौं । महानगरीय प्रहरी अपराध महासाखाले सलमान खानलाई नेपाल ल्याउने नाममा करोडौं ठगि गरेका पाइएपछि सर्वसाधरणसँग आह्वान गर्ने भएको छ ...

आँखाको नानी संकलन केन्द्र सञ्चालन !

Saturday, 14 July 2018

काठमाडौँ, ३० असार । तिलगंगाा आँखा प्रतिष्ठान र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच गंगालाल हृदयरोग केन्द्रमा यही असार २९ देखि ...

भक्तपुरको डुबान बस्तीबाट पाँच टन फोहर संकलन

Saturday, 14 July 2018

भक्तपुर, ३० असार । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको शनिबार २० औं हप्ता मध्यपुरथिमिको डुबान क्षेत्रबाट पाँच टन ...

खलंगामा बस दुर्घटना, एकको मृत्यु, १६ जना घाइते र ८ गम्भीर अवस्थामा !

Friday, 13 July 2018

रुकुम, असार २९ । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट–खलंगामा शुक्रबार दिउँसो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १६ जना ...

धान रोप्दा रोप्दै जग्गाको विषयमा ‘कोदालो हानाहान’, ६ जना गम्भिर घाईते !

Friday, 13 July 2018

काठमाडौँ । दाङको थानदेउखुरीमा जग्गाको विषयमा झडप हुँदा ६ जना गम्भिर घाईते भएका छन । धान रोप्दा रोप्दै जग्गाको विषयमा ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top