sangrila Bank

गोरखाका हरि गुरुङले ल्याए लोकदोहारी गीत ‘पिरतीको काँडामा’ (भिडियोसहित)

काठमाडौं,२७ साउन । गोरखामा जन्मिएर नेपाली संगीतिक क्षेत्रमा संघर्ष गरिरहेका हरि गुरुङले नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन् । उनकै स्वर र अभिनय रहेको ‘पिरतीको काडामा’मा बोलका गीत बजारमा ल्याएका हुन् ।

राजु सुनामको संगीत र लय रहेको उक्त गीतको म्युजिक भिडियोमा नायीका रन्जीता गुरुङ्ले अभिनय गरेर साथ दिएकी छिन् ।

महिला स्वर भने देवि घर्ति मगरको रहेको छ । मोडलीङ क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका हरि गुरुङको यो पहिलो म्युजिक भिडियो हो ।

‘यो मेरो लगानीमा यो पहिलो म्युजिक भिडियो हो,’ गुरुङले भने, ‘दर्शकले यो मेरो लोक गीतलाई मायाँ गर्दिनु हुनेछ भन्ने अपेक्षा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

‘बस स्टप’ नाटक प्रदर्शन

Monday, 10 September 2018

भद्रपुर, २५ भदौ (रासस) : परिवर्तन नाचघर झापाले ‘बस स्टप’ नाटक प्रदर्शन गरेको छ । काँकडभिट्टास्थित नाचघरको आफ्नै हलमा गत ...

प्रज्ञा–प्रतिष्ठानद्वारा कति कृति प्रकाशन भए ?

Tuesday, 4 September 2018

काठमाडौँ, १९ भदौ (रासस) : नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन र इतिहासको अध्ययन अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्दै आएको ...

युद्ध संवाद–म लड्न भनेर सेनामा भर्ती भएको होइन,मलाई लड्नु नै थिएन !

Saturday, 1 September 2018

साहित्यकार एलबी क्षेत्रीसँग नयाँ पत्रिकाले लिएको अन्तर्वार्ताको सम्पादित अंश । तपाईं पूर्वभारतीय सैनिक, कसरी साहित्यमा लाग्नुभयो ? पहिला त म ...

गायक तथा नाट्यकर्मी रिमालको निधन

Friday, 31 August 2018

काठमाडौं, भदौ १५ । गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ । विसं १९८२ साल असोज ...

पहलमान सिंह स्वाँर साहित्य पुरस्कारबाट स्रष्टाहरु पुरस्कृत

Saturday, 28 July 2018

काठमाडौँ । पहलमान सिंह स्वाँरको १३८ औँ जन्मजयन्तीका सन्दर्भमा ‘पहलमान सिंह स्वाँर दीर्घ साहित्य प्रतिभा पुरस्कार’ मनु ब्राजाकीलाई मरणोप्रान्त प्रदान ...

पोखरामा एकताको सन्देश दिँदै ‘अटलबहादुरको आतंक’

Thursday, 26 July 2018

–वासुदेव पौडेल  पोखरा– एउटा मिलेर बसेको समाज जहाँ सामाजिक रीतिस्थितिअनुसार मुखिया प्रथा विद्यमान छ । गाउँका मुखियाले समाजको रीतिस्थिति एवं ...

“केटाहरु नबन सोझो, फुच्ची केटीहरुले न्यू खोजो”

Saturday, 21 July 2018

मीना घोरसाइने काठमाडौँ “केटाहरु नबन सोझो, फुच्ची केटीहरुले न्यू खोजो” प्रकाश सपूतको इपिक ब्याटल दोहोरी यो गीतले अहिले नेपाली युवा ...

शताब्दी पुरुष जोशीलाई सम्मान

Tuesday, 17 July 2018

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई धर्मराज–सावित्री थापा लोकसाहित्य संस्कृति पुरस्कार–२०७४ बाट सम्मान गरेका छन् । सो ...

प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ ः प्रम

Saturday, 24 June 2017

भीमदत्तनगर, १० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताउनुभएको छ । नेपाल ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top