भाइवरको फ्रिकल अफर

एजेन्सी । भाईबरले ल्याण्डलाइन र मोबाइल फोनका लागी फ्रिकल अफर ल्याएको छ । भाइबर आउटबाट संसारको ५२ वटा अष्ट्रेलीया, बहराईन, क्यानडा, बेल्जीयम, फ्रान्स, डेनमार्क लगायतका देशमा राती ८ बजे देखि १० बजे सम्म कुरा गर्न सकिनेछ । ६ सेप्टेम्वर देखि सुरु भएको भाइवर आउटबाट २ हप्तासम्म नि शुल्क कल गर्न सकिने भाइवरले जनाएको छ ।

भाइबर आउट कल् गर्न निकै सजिलो छ । यो कल गर्दा चाहेको व्यक्तिको नम्बर डायल गर्नुपर्नेछ र भाइबर आउट कललाई चयन गर्नुपर्ने हुन्छ । नम्वर डायल गर्दा देशको कोड सहि डायल गर्नुपर्दछ ।

यो सेवा प्रयोग गर्न इन्टरनेट कनेक्सन चाहिन्छ । साथै इन्टरनेट वा मोवाइल डाटा शुल्कहरु लागू हुनेछ । यो अफर १० मिनेट लामो कलमा सिमित हुनेछ । १० मिनेट पछि सबै कलहरु काटिनेछ र पुनः डायल गर्नु पर्नेछ । कल अविधको शर्तहरु सोहि समय अनुरुप लागु हुनेसमेत भाईवरले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

प्रताप दास भन्छन्,‘जातका आधारमा भड्किला स्ट्याटस नेलेखिदिनुहोला हामी स्वस्थ प्रतिस्पर्धामा छौँ’

Thursday, 14 September 2017

काठमाडौं । नेपाल आइडलका प्रमुख तीन प्रतिस्पर्धि मध्ये एक हुन् प्रताप दास । निकै लोकप्रीयता हासिल गर्दै आएका दासलाई सामाजिक ...

सागर आले र निधी प्रधानलाई उत्कृष्ट फेसन डिजाइनरको उपाधी !

Thursday, 14 September 2017

काठमाडौं । नेपालमा पहिलो पटक भएको अन्तर्राष्ट्रिय स्तरको फेशन ‘शो’ ‘हउट कल्चर फेशन एभरेस्ट साइन अनर्स’को उपाधी सागर आले मगर ...

‘काले डन’को अवतारमा रविन शंकर (भिडियो सहित)

Friday, 11 August 2017

काठमाडौं । तिज नजिकिदै गर्दा बजारमा विभिन्न किसिमका म्युजिक भिडियोहरु दिनानुदिन सार्वजनिक भैरहेका छन् । यसै बिचमा नेपाली म्युजिक भिडियो ...

पानको रसमा प्रेमिकाको योवन घोल्दै रविन शंकर….. (भिडियो सहित)

Monday, 24 July 2017

काठमाडौं,९ साउन । तिज नजिकिदै गर्दा बजारमा विभिन्न किसिमका म्युजिक भिडियोहरु दिनानुदिन सार्वजनिक भैरहेका छन् । यसै बिचमा नेपाली म्युजिक ...

नेपाल आइडलमा जेन मलिक,स्वरको जादूले दर्शकलाइ मन्त्रमुग्ध बनाउँदै(भिडियोसहित )

Monday, 24 July 2017

काठमाण्डौ,९ साउन। प्रताप दास नाम नसुन्ने सायदै होलान अहिले । कहिले नेपाली तारा मार्फत आफ्नो सुरिलो स्वरबाट दर्शकलाइ रिझाए त ...

रेखा थापाको राजनीति फ्लप ! राजनीति छोडेर रुद्रप्रियाको अभिनय तिर…

Sunday, 23 July 2017

काठमाडौं । कुनै समय रेखा थापाको पछाडी ठूलो भिड थियो । उनले अभिनय गरेको चलचीत्र मात्रै होइन उनले रोजेको पार्टी ...

गीत चोरी प्रकरणबारे दिपकराज गिरीले मुख खोले ,‘हामीलाई अध्याँरोमा राखिएको थाहा भयो’

Sunday, 23 July 2017

काडमाडौं । चर्चित हास्य कलाकार दिपकराज गिरीले आफूद्वारा निर्मित चलचित्र छक्का पञ्जा २ को टाइटल गीतमा चोरी भएको संगीत प्रकरणबारे ...

शंकर विसी अभिनित तीज गीत बजारमा, ‘जाम माया..’ (भिडियोसहित)

Tuesday, 11 July 2017

काठमाडौं । हिन्दु महिलाको ‘महान’ चाड मानिने हरितालिका तिजको सन्दर्भमा नयाँ गीतहरु बजारमा आउने क्रम जारी छ । विन्दाबासिनी म्युजिक ...

‘निशा अधिकारी प्रकारण : समाचार हटाउन २४ घण्टे अल्टिमेटम

Wednesday, 5 July 2017

काठमाडौं । नायीका निशा अधिकारीले आफू बारे आएको समाचार हटाउन २४ घण्टे अल्टिमेटम दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा मार्फत ...

veanet
sangrila Bank
Manjari print

लोकप्रिय

मनोरञ्जन

Top