हेर्नुहोस् हिरा र सुन यस्तो खाल्डोमा पाईन्छ

एजेन्सी । पृथ्वीको बनोट विभिन्न आकारको छ । र जहाँ विभिन्न किसिमका खाल्डोहरु छन् । चाहे तिनी मानव निर्मित हुन्, या प्राकृतिक । यहाँ त्यस्ता १० वटा गहिरा खाल्डोहरु छन्, जुन धेरैजसो दक्षिणी भुभागतिर अवस्थित छन् ।

bingham-mole

१. विङ्हम क्यानोन : दक्षिण पश्चिमी युटा क्षेत्र अमेरिकामा रहेको विङ्हम क्यानोन विश्वको सबैभन्दा गहिरो खाल्डो हो । यसको गहिराई १.२ किलोमिटर रहेको छ भने चौडाई २.५ माइल रहेको छ । १९०६ मा यस खाल्डोबाट सबैभन्दा बढि १७९,३१७ पाउण्ड कपुर निकालिएको थियो । २७९,२०० पाउण्ड सुन निकालिएको थियो भने २.४ करोड चादि निकालिएको थियो ।

Chuquicamata copper mine, Chile-Aerial view of Chuquicamata copper mine tourism destinations

२. चेक्इक्यामेटा कपुर खाल्डो : चिलीमा रहेको यो खाल्डोको गहिराइ ८५० मिटर भन्दा बढि छ । यस खानीबाट कपुर उत्पादन गरिन्छ । उक्त कपुर खानी चिली सरकारको लगानीमा सञ्चालीत छ । २०११ मा ४४३,००० पाउण्ड कपुर उत्पादन गरिएको थियो ।

great-blue-hole_aerial-view_3839

३. निलो छिद्र : आइसल्यान्डमा अवस्थित यसको गहिराइ ६५० मिटर भन्दा छ । यो छिद्र समुद्री पानी मुनी रहेको छ । पानीमाथीबाट देखिने व्यास भने ८२ देखि ११५ फिट रहेको छ ।

the-mirny-diamond-mine-russia_career-view_4095

४. डायमोन्ड खाल्डो : यो विश्वको सबैभन्दा लामो खाल्डो हो । यसको गहिराइ ५२५ मिटर छ भने १२०० मिटर व्यास रहेको छ । यो रसियामा अवस्थित छ । २०११ सम्ममा यस खानीले १० लाख क्यारेट हिरा उत्पादन गरेको थियो ।

135-diavik-diamond-mine-canada

५. डायविक खाल्डो  : २००३ मा खुल्ला गरेको यो खाल्डो क्यानडामा पर्दछ । हरेक वर्ष यस खानीबाट १.६०० किलोग्राम हिरा उत्पादन गरिन्छ ।

kimberley-diamond-mine-big-hole
६. विग होल  : विश्वास गर्नै गाह्रो ७०० फिट गहिराइ र १,५१९ फिट चौडाइ रहेको यो खाल्डो मानव निर्मित हो । जुन दक्षिण अफ्रिकामा रहेको छ । यसबाट पनि हिरा निकालीन्छ ।

the-door-to-hell-in-turkmenistan_incredible-landscape_1569

७. डोर टु हेल : प्राकृतिक ग्यास उत्पादन गर्ने यस खाल्डोमा १९७१ द्येखि निरन्तर रुपमा आगो बलिरहन्छ । यसको चौडाइ २३० फिट रहेको छ भने ६६ फिट गहिरो छ । डोर टु हेल काराकुम मरुभुमिमा रहेको छ ।

the-monticello-dam-napa-county

८. बटमलेस खाल्डो, क्यालीफोर्निया  : मनव निर्मित विश्वको सबैभन्दा लामो पानीको ड्याम हो । जुन क्यालीफोर्नीयामा रहेको छ । यो १९५३ देखि १९५७ मा निर्माण गरिएको थियो । जसको गहिराइ २८० फिट रहेको छ भने २२ मिटर चौडाइ छ ।

about-us-history-aerial-fimsiton-open-pit-jul-3-14-1141

९ ओपेन पिट , अष्ट्रेलीया : खुला डायमोण्ड खानी १९५७ मा निर्माण गरिएको थियो । यस खानीबाट हरेक वर्ष १० लाख क्यारेट हिरा उत्पादन गरिन्छ । जुन ५२५ मिटर गहिरो छ भने १२०० मिटर चौडा छ ।

grasberg-mine-area-01

१०. ग्य्रासवर्ग : इन्डोनेसियामा अवस्थित यो खाल्डो विश्वको सातौ गहिरो खाल्डो मध्येमा पर्दछ । जुन विश्वकै लामो सुन भएको खानी भनेर चिनीन्छ । यो ५५० मिटर गहिरो छ । २०१२ मा ८६२,००० पाउण्ड सुन उत्पादन गरेको थियो ।
[स्रोत -माइनिङ ग्लोवल ]

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

कुकुरप्रेमि थाइल्याण्डका यी स्व. राजा, जसले कुकुरलाई इन्सल्ट गर्नेलाई ३७ वर्ष जेल हाले

Friday, 14 October 2016

काठमाडौं । थाइल्याण्डका राजा दिवंगत भूमिबोल अदुल्यादेज कुकुरका निकै सौखिन थिए । उनी सहभागी हुने कार्यक्रमहरुमा कुकुरपनि सँगै हुन्थे । ...

काँधमा हुक राखेर १ हजार ५० किलोको कार तान्ने यी पातला युवक ! [भिडियो सहित ]

Sunday, 11 September 2016

भारत । 'सुकेको ज्युमा लुकेको बल' भनेझै कहिलेकाहि साच्चिकै कमजोर व्यक्तिले पनि बलीयो काम गरदिन्छन् । प्राय धेरैमा यस्तै भ्रम ...

संसारका यी १६ वटा दुर्लभ तस्विरहरु

Wednesday, 7 September 2016

एजेन्सी । भनिन्छ नि तस्विर आफै बोल्छ । एउटा तस्विरले हजारौ शव्द बाहिर ल्याउछ । प्रतिभाशाली कथावस्तु जे छ त्यहि ...

दुबईमा सुरु भयो ड्राइभर बिनाको बस सेवा, ड्राइभर बिना कसरी गुड्छ सडकमा ?

Saturday, 3 September 2016

दुबई, १७ भदौ । खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य थाहा पाउनुहाेस् ? (फाेटाेफिचर)

Monday, 29 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य के हाे ? (फाेटाेफिचर)

Sunday, 28 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

यी हुन् नेपाली साहसीक ५ महिला

Thursday, 25 August 2016

काठमाडौ ९ भाद्र । २१ अाैं शताब्दि भनिएपनि नेपाली समाज अझै खुला र स्वतन्त्र बन्न सकेकाे छैन । महिलाकाे सन्दर्भमा ...

लौं हेर्नुस, जहाँ मान्छेको मासु बनाएर बेचिन्छ…

Thursday, 28 July 2016

एजेन्सी । सामाजिक सञ्जालमा भाईरल यी तस्विर सायद तपाइंहरुले देख्नुभएकै होला । तस्विरसंगै यस्तो पनि लेखिएको छ कि चीन र ...

दुर्घटना हुनबाट बचाउने ‘ग्राहम’

Saturday, 23 July 2016

एजेन्सी । मान्छेहरुसंग पनि विभीन्न किसिमका अनौठा कला हुने गर्दछन् । र, तीनै कलाहरुलाई विभिन्न क्षेत्रमा प्रयोग गर्दछन् । यस्तै ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top