सूर्य लामाको ‘निभ्न लागेको दियो’ (भिडियाेसहित)

१७ पुस, काठमाडौं । उदयमान मोडल एव गीतकार सूर्य लामाको ‘निभ्न लागेको दियो’ बजारमा ल्याएका छन् । आफ्नै रचना र मोडलिङमा उनले आधुनिक गीत निभ्न लागेको दियो बजारमा ल्याएका हुन् । विगत तीन बर्षदेखि मोडलिङ क्षेत्रमा सक्रिय लामाको गीतमा स्वर तथा संगीत राजकुमार तामाङले दिएका छन । रामेछाप जिल्ला खनियापानी गाविस रुपाकोटमा जन्मिएका लामा सानैदेखि गीत संगीत क्षेत्रमा रुचि राख्ने भएपनि तीन बर्ष अघिबाट मात्र सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । लामाले बजारमा ल्याएको निभ्न लागेको दियोको म्युजिक भिडियोमा मनिका दाहाल र सागर पुरी र स्वयंम लामाले अभियन गरेका छन् ।

ग्रिन टच मिडिया प्रालिले बजारमा ल्याएको गीत निकै मर्मस्पर्सी रहेको छ । लामाले दर्जन भन्दा बढी गीतको रचना गरेपनि यो पहिलो गीत बजारमा आएका छन् । लामाको रचना रहेको ‘दिलमा यस्तो चोट दिएर गयो, जिन्दगीमा नभुल्ने कहानी छोडेर गयो’ गीतको रेकर्डिङ कार्य भइरहेको छ । यस गीतमा राजकुमार तामाङकै स्वर र संगीत रहेको छ ।

सूर्य लामाले यस अघि ‘नेपाल आमा’ (स्वदेशगान), तुङबा ह्याङला जिन्दगी (तामाङ गीत) मा अभियन गरिसकेका छन् । लामाले सांगीतिक क्षेत्रमा नै केही गर्ने उदेश्य लिएको बताएका छन् । उनले भने–गीत संगीतको क्षेत्रमा केही गर्ने अठोट बोकेको छु ।’

यस्ताे छ भिडियाे

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

प्रताप दास भन्छन्,‘जातका आधारमा भड्किला स्ट्याटस नेलेखिदिनुहोला हामी स्वस्थ प्रतिस्पर्धामा छौँ’

Thursday, 14 September 2017

काठमाडौं । नेपाल आइडलका प्रमुख तीन प्रतिस्पर्धि मध्ये एक हुन् प्रताप दास । निकै लोकप्रीयता हासिल गर्दै आएका दासलाई सामाजिक ...

सागर आले र निधी प्रधानलाई उत्कृष्ट फेसन डिजाइनरको उपाधी !

Thursday, 14 September 2017

काठमाडौं । नेपालमा पहिलो पटक भएको अन्तर्राष्ट्रिय स्तरको फेशन ‘शो’ ‘हउट कल्चर फेशन एभरेस्ट साइन अनर्स’को उपाधी सागर आले मगर ...

‘काले डन’को अवतारमा रविन शंकर (भिडियो सहित)

Friday, 11 August 2017

काठमाडौं । तिज नजिकिदै गर्दा बजारमा विभिन्न किसिमका म्युजिक भिडियोहरु दिनानुदिन सार्वजनिक भैरहेका छन् । यसै बिचमा नेपाली म्युजिक भिडियो ...

पानको रसमा प्रेमिकाको योवन घोल्दै रविन शंकर….. (भिडियो सहित)

Monday, 24 July 2017

काठमाडौं,९ साउन । तिज नजिकिदै गर्दा बजारमा विभिन्न किसिमका म्युजिक भिडियोहरु दिनानुदिन सार्वजनिक भैरहेका छन् । यसै बिचमा नेपाली म्युजिक ...

नेपाल आइडलमा जेन मलिक,स्वरको जादूले दर्शकलाइ मन्त्रमुग्ध बनाउँदै(भिडियोसहित )

Monday, 24 July 2017

काठमाण्डौ,९ साउन। प्रताप दास नाम नसुन्ने सायदै होलान अहिले । कहिले नेपाली तारा मार्फत आफ्नो सुरिलो स्वरबाट दर्शकलाइ रिझाए त ...

रेखा थापाको राजनीति फ्लप ! राजनीति छोडेर रुद्रप्रियाको अभिनय तिर…

Sunday, 23 July 2017

काठमाडौं । कुनै समय रेखा थापाको पछाडी ठूलो भिड थियो । उनले अभिनय गरेको चलचीत्र मात्रै होइन उनले रोजेको पार्टी ...

गीत चोरी प्रकरणबारे दिपकराज गिरीले मुख खोले ,‘हामीलाई अध्याँरोमा राखिएको थाहा भयो’

Sunday, 23 July 2017

काडमाडौं । चर्चित हास्य कलाकार दिपकराज गिरीले आफूद्वारा निर्मित चलचित्र छक्का पञ्जा २ को टाइटल गीतमा चोरी भएको संगीत प्रकरणबारे ...

शंकर विसी अभिनित तीज गीत बजारमा, ‘जाम माया..’ (भिडियोसहित)

Tuesday, 11 July 2017

काठमाडौं । हिन्दु महिलाको ‘महान’ चाड मानिने हरितालिका तिजको सन्दर्भमा नयाँ गीतहरु बजारमा आउने क्रम जारी छ । विन्दाबासिनी म्युजिक ...

‘निशा अधिकारी प्रकारण : समाचार हटाउन २४ घण्टे अल्टिमेटम

Wednesday, 5 July 2017

काठमाडौं । नायीका निशा अधिकारीले आफू बारे आएको समाचार हटाउन २४ घण्टे अल्टिमेटम दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा मार्फत ...

veanet
sangrila Bank
Manjari print

लोकप्रिय

मनोरञ्जन

Top