ब्राजिलमा सामुहिक अपराध मौलाएको भन्दै राष्ट्रपति टिमरद्वारा चिन्ता व्यक्त

ब्रासिलिया (ब्राजिल), २८ पुस । ब्राजिलियाली राष्ट्रपति मिसेल टिमरले बुधबारक ब्राजिलको मन्त्रीपरिषदको बैठकमा पछिल्लो समय ब्राजिलका विभिन्न जेल तथा अन्य ठाँउमा भएका सामुहिक आपराधिक गतिविधिले मुलुक र यहाँ बसोबास गर्ने नागरिकलाई चिन्तित तुल्याएको बताउनुभएको छ ।

हालै जेलमा देखिएको सुरक्षास्थितिले राज्यद्वारा नागरिकलाई गराइनुपर्नेे सुरक्षाको प्रत्याभूत गराउन नसकेको भन्दै यसमा प्रहरी प्रशासन सजग बन्नुपर्ने उहाँले बताउनु भएको छ ।

ब्राजिलको उत्तरी क्षेत्रमा हालै भएका घटनामा कम्तिमा १०० जनाको मृत्यु भएपछि राष्ट्रपतिले मन्त्रीपरिषदको बैठकमा उक्त मुद्दालाई उठाउनु भएको हो ।

उहाँले जेलको सुरक्षास्थितिलाई थप मजबुत पार्न र जेलमा क्षमताभन्दा धेरै बन्दी नराख्ने ब्यवस्था गर्न गृह प्रशासनलाई समेत निर्देशन दिनुभएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

फोटोमा हेर्नुहोस् ७.१ रेक्टर स्केलको भूकम्पले मेक्सिकोमा पुर्‍याएको क्षति (फोटोफिचर)

Wednesday, 20 September 2017

काठमाडाैं ।  मेक्सिकोको राजधानी मेक्सिको सिटीमा आएको शक्तिशाली भूकम्पमा १३० जना भन्दा धेरै मानिसको मृत्यु भएको छ भने दर्जनौँ घर ...

करिव ६ लाख बालबालिका म्यानमारबाट बिस्थापित भइ वंगलादेश प्रवेश गर्ने अनुमान

Sunday, 17 September 2017

बङ्गलादेश, १ असोज । यस वर्षको अन्त्यसम्ममा झण्डै छ लाख बालबालिका म्यानमारबाट विस्थापित भएर बङ्गलादेश प्रवेश गर्ने अनुमान गरिएको छ ...

उत्तर कोरियाले जापानी आकाशमा फेरी मिसाइल प्रहार गर्यो,सुरक्षित रहेर बस्न नागरिकलाई निर्देशन

Friday, 15 September 2017

उत्तर कोरियाले आफ्नो राजधानी प्योंगयाङगदेखि पूर्वी दिशामा जापान तर्फ फेरी एक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरिया र जापानले ...

रोहिङ्गा मुस्लिम समूदायका बारेमा छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको वैठक

Tuesday, 12 September 2017

कोक्स बजार (बङ्गलादेश), २७ भदौ । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएपछि ...

म्यानमारका रोहिङ्गा लडाकूद्वारा एक महिने युद्धविराम घोषणा

Sunday, 10 September 2017

याङ्गुन, २५ भदौ । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस बङ्गलादेश विस्थापित भएपछि रोहिङ्गा लडाकूहरुले आइतबार एकपक्षीय रुपमा ...

केन्यामा राष्ट्रपति निर्वाचनको लागि कार्यतालिका सार्वजनिक,अक्टोबर २७ मा मतदान

Saturday, 9 September 2017

नैरोबी, २४ भदौ । केन्यामा फेरी हुन लागेको राष्ट्रपति निर्वाचनका लागि निर्वाचन तालिका तयार भएको छ । अर्को महिना अक्टोबर ...

मेक्सिकोमा शक्तिशाली भूकम्प

Friday, 8 September 2017

बीबीसी । दक्षिणी मेक्सिकोमा आठ म्याग्निच्युड शक्तिशाली भूकम्प गएको विवरण प्राप्त भएका छन्। प्रशान्त महासागरको तटीय क्षेत्रमा गएको भूकम्पका कारण ...

चीन र भारतबीच स्वस्थ र स्थिर सम्बन्ध आवश्यक छ : राष्ट्रपति चिनफिङ्

Tuesday, 5 September 2017

सियामेन (चीन) २० भदौ । चिनियाँ राष्ट्रपति सि चिनफिङ्ले चीन र भारत सम्बन्ध स्थिर र स्वस्थ हुनुपर्नेमा जोड दिएका छन् ...

बाढी प्रभावित क्षेत्रमा ट्रम्पको दोस्रो भ्रमण

Sunday, 3 September 2017

वासिङटन, १८ भदौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढी प्रभावित क्षेत्र टेक्सासमा शनिबार दोस्रो पटक भ्रमण गरेका छन् । बाढीपीडितलाई ...

veanet
sangrila Bank
Manjari print

लोकप्रिय

मनोरञ्जन

Top