‘मिस हेरिटेज क्विन’को सम्पूर्ण अडिसन सम्पन्न,फाइनल भाद्र ७ मा हुने

काठमाडौं । संस्कृति र परम्पराको जगेर्ना गर्ने हेतुले आयोजना गरिएको मिस हेरिटेज क्विन को अन्तिम अडिसन सम्पन्न भएको छ । प्रतियोगिताको अन्तिम अडिसन जुजुवा लंजमा बिभिन्न कलाकार तथा पत्रकारहरुको सहभागितामा भव्यतापूर्वक सम्पन्न भएको हो ।
अब हेरिटेज क्विनको फाइनल भाद्र ७ मा राष्ट्रिय नाचघरमा हुने कार्यक्रमका निर्देशक बिनोद कुमार लामाले बताएका छन् । युथ क्रियशन द्वारा आयोजित उक्त प्रतियोगिताको अडिसनमा मनग्य प्रतियोगीहरुले भाग लिएका थिए ।
प्रतियोगितामा आयोजकले तिन छुट्टाछुट्टै मितिमा अडिसन लिएका थिए । तिनै समयमा प्रतियोगीको भव्य र उत्साहजनक उपस्थिति रहेको आयोजक कमिटीले बताएको छ ।
प्रतियोगिताको विजेता हरुले आगामी दिनहरुमा आफ्नो संस्कृति, परम्परा साथै संस्कृतिक सम्पदाहरुको संरक्षण गर्नको निमित्त महत्वपूर्ण भूमिका खेल्ने गरी जिम्मेवारी प्राप्त गर्न सक्ने पनि निर्देशक लामाले बताएका छन् ।
प्रतियोगितामा अध्यक्ष रबि लामा,संयोजक सिल्पा तामाङ,सहसंयोजक एन्जिला वाइबा र कार्यक्रमका निर्देशक विनोद कुमार लामा रहेका छन्।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

धादिङमा जीवन ज्योति युवा समाजले राष्ट्रिय कलाकारसहितको वृहत सांस्कृतिक कार्यक्रम गर्ने

Wednesday, 18 October 2017

धादिङ । धादिङको सिद्धलेक गाँउपालीका अन्तर्गत नलाङमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । नलाङस्थित भर्खरै पुनःस्थापना भएको जीवन ज्योति ...

यति सरल थिए भारतका दोस्रा प्रधानमन्त्री

Friday, 13 October 2017

काठमाण्डौ । स्वतन्त्र भारतका दोस्रा प्रधानमन्त्री लालबहादुर शास्त्रीको जीवन अन्त्यन्त असल थियो । प्रधानमन्त्री बनिसकेपछि पनि उनको जीवनको आर्दश उहि ...

मिथिलामा आजदेखि तिन दिनसम्म जितिया पर्व मनाइदै

Tuesday, 12 September 2017

गौशाला, २७ भदौ । मिथिला क्षेत्रकै पवित्र जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा नुहाएर खानु गरेर आजदेखि शुरु भएको ...

मिस हेरिटेज क्विनको दोश्रो अडिसन सम्पन्न,अन्तिम अडिसन साउन ७ मा हुने

Thursday, 20 July 2017

काठमाडौं,५ असार। नेपाल मै पहिलो चोटी कला,सस्कृति र सम्पदाको संरक्षण एवम प्रवर्धन  गर्ने उदेश्यले आयोजित मिस हेरिटेज  क़ुईन्  सफलतापुर्वक अघि ...

भोलिदेखि सुरु हुने अष्ट्रेलियन शैक्षिक मेला (२०७४) को तयारी पूरा

Thursday, 13 July 2017

काठमाडौं, २९ असार । राजधानीको दरबारमार्गस्थित होटेल अन्नपूर्णमा भोलि (असार ३०) गतेदेखि अष्टे«लियन शैक्षिक मेला (२०७४) सुरु हुने भएको छ ...

‘भर्जिन गन्तव्य’ लोमान्थाङमा आन्तरिक पर्यटकको भीड

Thursday, 20 October 2016

मुस्ताङ, ४ कात्तिक । माटोको सहर । मुस्ताङ्गी राजपरिवारको थातथलो । वर्षौं पुरानो ऐतिहासिक राजदरबार । स्वर्णिम प्राकृतिक सुन्दरता । ...

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

Saturday, 17 September 2016

  बैतडी, १ असोज । बैतडीलगायत सुदूरपश्चिमाञ्चलमा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो ...

पहिले र अहिले : छोटो समयमा विकास भएका यी १० वटा शहरहरु

Wednesday, 24 August 2016

एजेन्सी । २१ वर्ष अगाडि दुवई एउटा सुख्खा मरुभुमी थियो । र, अहिले जस्तो विकसित देश होला भनेर कसैले विश्वास ...

इतिहास- १५ वटा तस्विरमा हेर्नुहोस् उहिलेको काठमाडौं

Wednesday, 17 August 2016

काठमाडौ ५, भदौ । पुरानो शहर काठमाडौ र अहिलेको काठमाडौको रहनसहन, परम्परा रुपरेखा खानपान सबैमा यति धेरै परिवर्तन आएको छ ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top