diyopost

भक्तपुरमा हिन्दु धार्मिक संगठनद्वारा चर्च तोडफोड : धार्मिक द्वन्दको खतरा !

काठमाडौँ । नेपालमा धार्मिक द्वन्द बढ्ने खतरा बढेको छ । एउटा धर्मले अर्को धार्मीक समुदायमाथि प्रहार थालेपछि धार्मिक द्वन्द बढ्ने खतरा बढेको हो । भक्तपुरको चुनिखेलमा रहेको एक चर्चमाथि हिन्दु धार्मिक संगठनका कार्यकर्ताले तोडफोड गरेको थाहा भएको छ ।

हिन्दु जागरण नेपाल नामक संगठनले भक्तपुरको कटुन्जेलाई धर्म परिवर्तन निषेधित क्षेत्र नै घोषणा गरेको छ । नेपालको संविधानले आफूले चाहेको धर्म मान्न पाउने अधिकार दिएको छ । तर, यो संगठनले भने अन्य धर्ममा मान्न वा परिवर्तन गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

भक्तपुरको कटुन्जे स्थित चुनदेवि मन्दिर नजिकै रहेको चर्च तोडफोड गरी भित्काएको जनाइएको छ । ‘चर्च सञ्चालनमा आएकोले लामो समय देखि प्रयास गर्दागर्दा हिन्दु जागरण कटुन्जे भक्तपुरले चुनदेवी मन्दिर नजिकैको चर्च अस्ति २०७४ असोज ७ गते हटाउन सफल भएको छ,’ सो संगठनका नेता राम कृष्ण उपाध्यायले भने,‘यस कार्यमा हिन्दू जागरण नेपाल कटुन्जे भक्तपुरको अध्यक्ष कोकिला बस्नेत ज्यु लगायत स्थानीय सदस्य एवं हिन्दुत्व प्रेमीहरुको भूमिका रहेको छ ।’

उक्त घटनाबारे पण्डित तथा धार्मिक संगठनका नेता उपाध्यायले सामाजिक सञ्जालमा समेत उल्लेख गरेका छन् । तर,  भक्तपुरकाे सिलाेअाम चर्चका अधिकारीले भने अाफूहरूले स्वयंम चर्च भत्काएकाे दाबी गरेका छन् । भाडामा  लिएकाे जग्गाकाे समय सकिएकाले चर्च उनीहरू अाफैले भत्काएकाे उनीहरूकाे दाबी छ । यता  हिन्दुवादी संगठनले भने अाफै चर्च भत्काएकाे भन्दै प्रचार गरिरहेकाे छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

ओलि भन्छन, सरकारद्धारा ताकिएको प्रदेश राजधानी र प्रदेश प्रमुख हामीलाइ स्विकार छैन

Thursday, 18 January 2018

काठमाडौ । एमाले अध्यक्ष केपी ओलीले सरकारले तोकेको प्रदेश प्रमुख तथा प्रदेश राजधानी आफुलाइ र आफ्नो पार्टीलाइ स्विकार नहुने बताएका ...

सडक बालबालीकाको टोली लिएर प्रचण्डलाई भेट्न पुगिन् खुश्वु ओली !

Tuesday, 16 January 2018

काठमाडौं । कुनै समय सामाजिक सञ्जालमा चर्चाकी पात्र बनेकी खुश्वु ओली यतिबेला गुमनाम छिन् । तत्कालिन गुण्डा नाइके दिनेश अधिकारी ...

संविधानको पुर्ण कार्यन्वयन गर्दै मुलुकलाइ आर्थिक समृद्धीतर्फ लैजानु आजको आवश्यकता हो ः उपराष्ट्रपति पुन

Monday, 15 January 2018

काठमाडौँ, १ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयनपछि सम्पूर्ण ध्यान मुलुकको दिगो आर्थिक विकास सहितको समृद्ध नेपाल निर्माणमा ...

भारतीय सिमामै पुगेर न्यानो कपडा वितरण गर्दै उपराष्ट्रपतिकी बुहारी !

Sunday, 14 January 2018

पुष ३० । समृद्ध नेपाल नामक संस्थाले तराईमा जाडो र शितलहरले कठ्याङ्ग्रीएका पर्साको पकाहाँ मैनापुर गाउँपालिकाको ४ र ५ नं ...

भारत द्धारा अन्तरिक्षमा रकेट प्रक्षेपण,देशको लागी गौरवपुर्ण उपलव्धि भएको दावि

Friday, 12 January 2018

नयाँ दिल्ली, २८ पुस । भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको समाचारमा जनाइएको छ । भारतले ३१ वटा भू–उपग्रहसहितको ...

नेमकिपाको २८औँ केन्द्रीय परिषद् सम्पन्न, यस्ता छन पार्टीको आगामी कार्यक्रम

Friday, 12 January 2018

भक्तपुर, २८ पुस । नेपाल मजदुर किसान पार्टीको २८औँ केन्द्रीय परिषद् विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । पार्टीका ...

इलामको अन्तु कटेजमा आगलागी, नौ लाखको क्षति विवरण

Friday, 12 January 2018

इलाम, २८ पुष । इलामको पर्यटकीय क्षेत्र श्री अन्तुमा सञ्चालिर्त अन्तु कटेज’ मा आगलागी भएको छ । सूर्योदय नगरपालिका–४ मा ...

यस्तो छ गोपाल पराजुलीको एसएलसीदेखि डिप्लोमा सम्मको शैक्षिक प्रमाण पत्र (प्रमाणपत्रसहित)

Thursday, 11 January 2018

काठमाडौं । केही दिनदेखि सर्वोच्च अदालतका प्रधानन्यायधीश गोपाल पराजुलीलाई ‘एसएलसी फेल’ प्रधानन्यायधीश भन्दै खुव दोहालो काडिएको थियो । अदालतको मानहानी ...

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्रिय महत्वका साथ यसरी मनाइयो

Thursday, 11 January 2018

अच्युत रेग्मी काठमाडौँ, २७ पुस । नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै आज राष्ट्रिय महत्वका ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top