diyopost

कार दुर्घटनामा परि किर्गिस्तानी उपप्रधानमन्त्रीको मृत्यु

विसकेक, २१ असोज । किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ ।
एक राजमार्गमा गुडिरहेको उनको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ ।
स्थानीय समयानुसार शनिबार विहान करिब ७।३० बजे विसकेक–कारा–बाल्टा राजमार्ग अन्तर्गत पर्ने साडोभोए गाँउमा दुर्घटना भएको समाचारमा जनाइएको छ ।
उपप्रधानमन्त्री झुमाकादिरोभ र उनको सहयोगी टोयटा ल्याण्डक्रुजरमा यात्रा गरिररहेका थिए । उनीहरु दुबै जनाको भने दुर्घटना स्थलमा मृत्यु भएको बताइएको छ ।
गाडीका चालकलाई भने दुर्घटनापछि अस्पताल लगिएको थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
उपप्रधानमन्त्री झुमाकादिरोभ ३८ वर्षका थिए । उनी गत अगस्तमा मात्रै उपप्रधानमन्त्रीमा नियुक्त भएका थिए। रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

लिवियाको अन्तराष्ट्रिय विमानस्थलमा लडाकु र आतंककारी समुहबिच झडप बीसको मृत्यु,६३ घाइते

Tuesday, 16 January 2018

त्रिपोली, २ माघ । लिबियाको राजधानीमा रहेको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार लडाकूले आक्रमण गरेपछि सुरक्षाकर्मी र आतङ्ककारीबीच भएको झडपमा ...

भारतको झारखण्डमा सडक दुर्घटना, बाह्रको मृत्यु

Monday, 15 January 2018

नयाँ दिल्ली, १ माघ । पूर्वीभारतमा दु्रत गतिमा रहेको एक ट्रकले रिक्सालाई ठक्कर दिदा कम्तीमा १२ यात्रुको मृत्यु भएको प्रहरीले ...

भारत द्धारा अन्तरिक्षमा रकेट प्रक्षेपण,देशको लागी गौरवपुर्ण उपलव्धि भएको दावि

Friday, 12 January 2018

नयाँ दिल्ली, २८ पुस । भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको समाचारमा जनाइएको छ । भारतले ३१ वटा भू–उपग्रहसहितको ...

अफगानिस्तानमा सन् २०१७ मा बीसजना सञ्चारकर्मी मारिए

Friday, 12 January 2018

काबुल, २८ पुस । अफगानिस्तानमा सन् २०१७ मा कम्तीमा पनि २० जना सञ्चारकर्मी मारिएका समाचारमा जनाइएको छ । ‘अफगान जर्नालिस्ट ...

ट्रम्पको उर्दी ः मेक्सिकोको सीमामा पर्खाल लाउनुपर्छ

Thursday, 11 January 2018

वासिङ्टन, २७ पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाउने आफ्नो पुरानो कार्यक्रम यथावत नै रहेको बताउनुभएको ...

पाकिस्तानमा सात वर्षीय बालिकाको हत्या विरोधमा देशव्यापी प्रदर्शन, हत्यारालाइ फाँसी दिनुपर्ने माग

Thursday, 11 January 2018

इस्लामावाद, २७ पुस । पाकिस्तानका एकजना सात वर्षीया बालिकाको बलात्कारपछि गरिएको हत्याको विरोधमा पाकिस्तानमा देशव्यापी प्रदर्शन जारी रहेको समाचार छ ...

दुई कोरियाबीच वार्ता भएपछि के भन्छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ?

Thursday, 11 January 2018

वासिङ्टन, २७ पुस (रासस÷सिन्ह्वा) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मङ्गलबार भएको दुई कोरियाबीचको उच्चस्तरीय वार्ताले यी दुई देशको सम्बन्ध ...

ट्युनिसियामा भएको प्रदर्शनमा २०० जना पक्राउ, दर्जनौँ घाइते

Wednesday, 10 January 2018

ट्युनिस, २६ पुस । ट्युनिसियामा विरोध प्रदर्शनका क्रममा भएको झडपमा परी २०० जना पक्राउ परेका छन् भने दर्जनौँ घाइते भएका ...

सरकारले युद्धविराम उलंघन गरेको विद्रोही पक्षको आरोप

Wednesday, 10 January 2018

जुबा । सुडान पिपल्स लिबरेशन आर्मीले दक्षिणी सुडानको सरकारी पक्षबाट नै युद्धविरामको उलंघन भएको आरोप लगाएको छ । पूर्व प्रथम ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top