डिआइजि सिलवाललाइ एमालेले ललितपुरबाट समानुपातिकतर्फ सिफारिस गर्ने

काठमाण्डौँ,२२ असोज । नेकपा एमालेले डिआइजि सिलवाललाइ ललितपुर १ बाट समानुपातिक तर्फ सिफारिस गर्ने भएको छ । आगामी मंसिरमा हुन लागेको प्रदेश सभाको निर्वाचनमा सिलवाल एमाले सिफारिसमा परेका हुन ।
एमाले प्रवेश गर्ने सुचिको उममेदवार छनोटमा सिलवालको पनि नाम परेको एमाले स्रोतले जनाएको छ । सिलवाल जत्तिको व्यक्ति सिफारिसमा पर्नु कुनै नौलो कुरा नरहेको जनाउँदै सिलवाललाई प्रदेशभामा समानुपतिकमा सिफारिस गर्ने निश्चित भएको एमाले स्रोतले बताएको हो ।
सिलवाल गत शुक्रवार मात्र औपचारिकरुपमा एमाले प्रवेश गरेका हुन्। नेपाल प्रहरीका डिआइजी सिलवालले केही साता अघि राजिनामा दिएपनि स्वीकृत भने भएको छैन।

सर्वोच्च अदालतले आइजीपी नियुक्तिमा आफूमाथि अन्याय भएको भन्दै सिलवालले दायर गरेको रिट निवेदन खारेज गरेपछि सिलवालले नेपाल प्रहरीबाट राजजिनामा दिएका थिए।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

एमाले/माओवादी भागबण्डामा ‘लफडा’: संखुवासभा एमालेलाई परेपछि एमालेकै विरोध

Friday, 20 October 2017

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वामपन्थी गठबन्धनले आगामी प्रदेश र केन्द्रको निर्वाचमा ३२ जिल्लामा भाग बण्डा ...

सर्वोच्च अदालतले मतपत्रसम्बन्धि अन्तरिम आदेश दिएन ,निर्वाचन नसर्ने पक्कापक्की

Wednesday, 18 October 2017

काठमाण्डौ । सर्वोच्च अदालतले मतपत्र अन्तर्गतको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । राजपा नेता सर्वेन्द्रनाथ शुक्लाले आगामी प्रदेश ...

चितवनमा तीन लाख ५४ हजार मतदाता, पुरुषभन्दा महिला मतदाता बढी

Wednesday, 18 October 2017

१ कात्तिक, चितवन । गत स्थानीय निर्वाचनपछि जिल्लामा मतदाताको संख्या बढेको छ । आउँदो मंसिर २१ मा हुन लागेको प्रतिनिधि ...

आचारसंहिता उल्लंघनबारे प्रमुख आयुक्त भन्छन ,मन्त्रिपरिषद विस्तारले निर्वाचनमा असर गर्दैन

Monday, 16 October 2017

काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यावदले मन्त्रिपरिषद् विस्तार भएपनि निर्वाचनलाई केही असर नपर्ने बताएका छन्। काभ्रेको धुलिखेलमा प्रतिनिधि ...

८८ किलो तस्करीको सुन एजेन्टको नेता कनेक्सन: ‘शेरबहादुर,केपी ओली,र रामशरण महतसम्म ! (तस्विरसहित)

Monday, 16 October 2017

काठमाडौं । ८८ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका रसुवा जिल्लाका नेता मानबहादुर तामाङको उच्च राजनीतिक नेतृत्वसँग निकै ...

सडकमा भेटिएकी बेवारिसे बालिकाको उद्दार: बाल विकास नेपालले लियो पालन पोषणको जिम्मा

Sunday, 15 October 2017

तुलसीपुर २९ असोज । तुलसीपुरमा भेटिएकी एक बालिकालाई असहाय बाल विकास नेपाल बिजौरीलाई जिम्मा लगाइएको छ । शुक्रबार बेवारिसे अबस्थामा ...

हुने नै भयो नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण

Saturday, 14 October 2017

काठमाण्डौँ । निर्वाचन आचारसंहिता विपरित शुक्रवार विस्तार गरिएको मन्त्रिमण्डलमा नियुक्त भएका मन्त्रीहरुको सपथ ग्रहण आज साँझ हुने भएको छ । ...

फोरम अध्यक्ष यादव सुनसरीको क्षेत्र नं २ बाट सिफारिस

Saturday, 14 October 2017

इनरुवा, २८ असोज ।  संघीय समाजवादी फोरम नेपाल सुनसरीले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नाम क्षेत्र नं २ बाट सिफारिस ...

जुम्लामा माओवादी केन्द्रलाइ उम्मेदवार छान्न सकस,दर्जनौ नेता कार्यकर्ता उम्मेदवारको आकाङक्षी

Friday, 13 October 2017

मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि जुम्लामा नेकपा माओवादी केन्द्रलाई उम्मेदवार छान्न सकस परेको छ। दर्जनौँ ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top