sangrila Bank

रवीन्द्र मिश्र काठमाडौं १ बाट चुनाव लड्ने ! को–को छन् विवेकशिल साझाका उम्मेदवार ?

काठमाडौं । विवेकशील साझा पार्टीले आगामी मंसिरमा हुने प्रतिनिधी सभाको निर्वाचनका लागि काठमाडौं जिल्लाका प्रत्यक्ष तर्फका उम्मेदवार सार्वजनिक गरेको छ । सो पार्टीका संयोजकद्वय रविन्द्र मिश्र र उज्वल थापा काठमाडौंबाट निर्वाचन लड्ने भएका छन् । मिश्रलाई पार्टीले आगामी निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर एक बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । त्यस्तै अर्का संयोजक उज्वल बहादुर थापालाई काठमाडौं ५ बाट उम्मेदवार बनाइएको छ ।

त्यसैगरी काठमाडौंको क्षेत्र नम्बर ४, ८ र ९ बाट पार्टीको केन्द्रीय समितिका सदस्य क्रमशस् सुबुना बस्नेत, पुकार बम तथा मिलन पाण्डे समेतलाई संघीय प्रतिनिधिसभा सदश्यको लागी प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेको छ। त्यस्तै विगत २० वर्षदेखि पत्रकारिता क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय महिला पत्रकारिता संजालको कार्यसमिति सदस्य अनुपा श्रेष्ठलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट संघीय प्रतिनिधिसभा सदश्यको लागी प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेको छ। र, अन्य उमेदवारहरु पनि क्रमशस् घोषणा गर्दै जाने पार्टीको नीति रहेको छ।
बीबीसी नेपाल सेवाबाट राजिनामा दिएर राजनीतिमा होमिएका रविन्द्र मिश्रको राजनीतिक भविष्य यो निर्वाचनले तय गर्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न नमिल्ने तर आवश्यकता अनुसार संसोधन गर्न सकिने शिक्षा मन्त्री पोखरेलको भनाई

Thursday, 19 July 2018

काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता हुने जिकिर गरेका छन । लामो समयदेखी चिकित्सा शिक्षा विधेयक ...

के छोरी जन्माउनु गल्ती हो ?

Thursday, 19 July 2018

इनरुवा , सुनसरी जिल्लाको दुहबी नगरपालिका–६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित भएका छन् । सुनसरीको ...

अपडेटः रुकुम दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ४ जना गम्भिर घाईते (नामावलि/फोटोफिचर)

Wednesday, 18 July 2018

काठमाडौँ । रुकुम जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । वुधबार दिउसो रुकुमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ...

पहिरोको वितण्डा: गोरखामा एकै घरका तिनजनाको मृत्यु, पर्वतका २५ घर उच्च जोखिममा !

Wednesday, 18 July 2018

काठमाडौँ । अविरल वर्षासहित आएको पहिरोले गोरखामा एकै घरका तिनजनाको मृत्यु भएको छ । गोरखाको शहिद गाउपालिका ६ अँधेरीमा स्थानिय ...

३८ क्विन्टल सुन तस्करीमा पर्यटन व्यावसायी समेत, यी हुन् ‘गोरे’का अर्का सहयोगी !

Tuesday, 17 July 2018

काठमाडौं । ३८ क्विन्टल सुन तस्करीमा मुछिएका एक पर्यटन व्यावसायी डेढ महिनादेखि फरार छन् । धादिङ घर भएका कान्तिपुर होलिडेज ...

पत्रकारको दुई करोड कुम्ल्याएर हिमालय टिभीका साहु बाबु/छोरा भाग्न खोजेपछि बबाल !

Monday, 16 July 2018

  काठमाडौं । आठ वर्षसम्म टेलिभिजनको ब्रान्ड स्थापित गर्न श्रम पसिना बगाएका पत्रकार तथा कर्मचारीहरुको पाकेको सुविधासमेत पोको पाकेर हिमालय ...

प्रधानमन्त्री ओलीको भावुक कविता, “म मरे पनि सपना देखिरहन पाउँ”

Sunday, 15 July 2018

काठमाडौं, असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार हिमवत् खण्ड साहित्य कला सम्मिलनको चन्द्रागिरि सिर्जना यात्रामा स्थलगत कविता रच्दै ...

ट्रेड युनियन कांग्रेस अध्यक्ष आचार्य भन्छन्,‘हान र मजदुर संगठनबीचको सम्झौता खारेज गर्नुपर्छ’

Saturday, 14 July 2018

काठमाडौं । नेपाली कांग्रेस निकट ट्रेड युनियन संगठन नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले होटल सञ्चालक र केही मजदुर ...

अछाममा ८ वर्षिया बालिका बलात्कृत !

Saturday, 14 July 2018

अछाम–साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षीय रेवन्त दासले आठ वर्षीया बालिकालाई पानी माग्ने निहुँमा बलात्कार गरेका छन् । बालिकाका आफन्त रोपाइँ ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top