निर्माण व्यावसायीको हत्यापछि काठमाडौंका नाका सिल ! ५ सय भन्दा बढी प्रहरीद्वारा चेकिङ

काठमाडौं । निर्माण व्यावसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यापछि काठमाडौं प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख आयुक्त जय बहादुर चन्दले काठमाडौं उपत्यकामा सिल गरेर अपराधी पत्ता लगाउन निर्देशन दिएका छन् । चन्दको निर्देशनपछि प्रहरीले चोक–चोकमा चकिङ कडा पारेको छ ।

आफ्नै ल्याण्ड क्रुजर गाडीमा चढेर आएका गौचनमाथि सोमबार दिउँसो बानेश्वरको शान्ति नगरमा गोली प्रहार भएको थियो । तीन गोलीको शिकार भएका गौचनको सिभिल अस्पताल ल्याउँदैगर्दा निधन भएको थियो ।
प्रहरीले घटनापश्चात मोटरसाइकल, स्कुटर र गाडीको डिक्की समेत चेकिङ गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

एमाले/माओवादी भागबण्डामा ‘लफडा’: संखुवासभा एमालेलाई परेपछि एमालेकै विरोध

Friday, 20 October 2017

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वामपन्थी गठबन्धनले आगामी प्रदेश र केन्द्रको निर्वाचमा ३२ जिल्लामा भाग बण्डा ...

सर्वोच्च अदालतले मतपत्रसम्बन्धि अन्तरिम आदेश दिएन ,निर्वाचन नसर्ने पक्कापक्की

Wednesday, 18 October 2017

काठमाण्डौ । सर्वोच्च अदालतले मतपत्र अन्तर्गतको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । राजपा नेता सर्वेन्द्रनाथ शुक्लाले आगामी प्रदेश ...

चितवनमा तीन लाख ५४ हजार मतदाता, पुरुषभन्दा महिला मतदाता बढी

Wednesday, 18 October 2017

१ कात्तिक, चितवन । गत स्थानीय निर्वाचनपछि जिल्लामा मतदाताको संख्या बढेको छ । आउँदो मंसिर २१ मा हुन लागेको प्रतिनिधि ...

आचारसंहिता उल्लंघनबारे प्रमुख आयुक्त भन्छन ,मन्त्रिपरिषद विस्तारले निर्वाचनमा असर गर्दैन

Monday, 16 October 2017

काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यावदले मन्त्रिपरिषद् विस्तार भएपनि निर्वाचनलाई केही असर नपर्ने बताएका छन्। काभ्रेको धुलिखेलमा प्रतिनिधि ...

८८ किलो तस्करीको सुन एजेन्टको नेता कनेक्सन: ‘शेरबहादुर,केपी ओली,र रामशरण महतसम्म ! (तस्विरसहित)

Monday, 16 October 2017

काठमाडौं । ८८ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका रसुवा जिल्लाका नेता मानबहादुर तामाङको उच्च राजनीतिक नेतृत्वसँग निकै ...

सडकमा भेटिएकी बेवारिसे बालिकाको उद्दार: बाल विकास नेपालले लियो पालन पोषणको जिम्मा

Sunday, 15 October 2017

तुलसीपुर २९ असोज । तुलसीपुरमा भेटिएकी एक बालिकालाई असहाय बाल विकास नेपाल बिजौरीलाई जिम्मा लगाइएको छ । शुक्रबार बेवारिसे अबस्थामा ...

हुने नै भयो नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण

Saturday, 14 October 2017

काठमाण्डौँ । निर्वाचन आचारसंहिता विपरित शुक्रवार विस्तार गरिएको मन्त्रिमण्डलमा नियुक्त भएका मन्त्रीहरुको सपथ ग्रहण आज साँझ हुने भएको छ । ...

फोरम अध्यक्ष यादव सुनसरीको क्षेत्र नं २ बाट सिफारिस

Saturday, 14 October 2017

इनरुवा, २८ असोज ।  संघीय समाजवादी फोरम नेपाल सुनसरीले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नाम क्षेत्र नं २ बाट सिफारिस ...

जुम्लामा माओवादी केन्द्रलाइ उम्मेदवार छान्न सकस,दर्जनौ नेता कार्यकर्ता उम्मेदवारको आकाङक्षी

Friday, 13 October 2017

मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि जुम्लामा नेकपा माओवादी केन्द्रलाई उम्मेदवार छान्न सकस परेको छ। दर्जनौँ ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top