गोलीकाण्डको जिम्मा लिँदै काठमाडौं एसएसपीलाई विदेशबाट फोन, को होला हत्यारा ?

काठमाडौं । काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुकले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या सम्बन्धमा नयाँ तथ्य सार्वजनिक भएको छ ।

विदेशमा बसेर गुण्डागर्दी गर्दै आएका मनोज पुन समुहको सदस्यले घटनाको जिम्मेवारी लिएको प्रहरी स्रोतको दाबी छ । प्रहरी इन्काउन्टरमा मारिएका डन कुमार श्रेष्ठ ‘घैंटे’ का खास सहयोगी समिरमान बस्नेत निकट लोप्साङ राईले काठमाडौं परिसर प्रमुख एसएसपी रविन्द्रसिंह धानुकलाई फोन गरी घटनको जिम्मा लिएको स्रोतको दाबी छ ।

काभ्रेका गुण्डा नाइके दावा लामामाथि यसअघि गोली प्रहार भएको घटनामा पनि तत्कालिन एसएसपी छविलाल जोशीलाई फोन गरी घटनाको जिम्मेवारी लिएको थियो ।

सोही समुहले यसअघि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार गरी हत्या गरेको थियो । घटनामा यो समुहको समलग्नताबारे प्रहरीले अनुसन्धान थालेको छ ।

राजधानीको शान्तिनगरमा निर्माण व्यावसायी संघका अध्यक्ष तथा डाँफे निर्माण सेवाका मालिक सरद कुमार गौचनमाथि गोली प्रहार भएको थियो । अगाडी सिटमा बसेका उनीमाथि तीन राउण्ड गोली प्रहार भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

एमाले/माओवादी भागबण्डामा ‘लफडा’: संखुवासभा एमालेलाई परेपछि एमालेकै विरोध

Friday, 20 October 2017

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वामपन्थी गठबन्धनले आगामी प्रदेश र केन्द्रको निर्वाचमा ३२ जिल्लामा भाग बण्डा ...

सर्वोच्च अदालतले मतपत्रसम्बन्धि अन्तरिम आदेश दिएन ,निर्वाचन नसर्ने पक्कापक्की

Wednesday, 18 October 2017

काठमाण्डौ । सर्वोच्च अदालतले मतपत्र अन्तर्गतको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । राजपा नेता सर्वेन्द्रनाथ शुक्लाले आगामी प्रदेश ...

चितवनमा तीन लाख ५४ हजार मतदाता, पुरुषभन्दा महिला मतदाता बढी

Wednesday, 18 October 2017

१ कात्तिक, चितवन । गत स्थानीय निर्वाचनपछि जिल्लामा मतदाताको संख्या बढेको छ । आउँदो मंसिर २१ मा हुन लागेको प्रतिनिधि ...

आचारसंहिता उल्लंघनबारे प्रमुख आयुक्त भन्छन ,मन्त्रिपरिषद विस्तारले निर्वाचनमा असर गर्दैन

Monday, 16 October 2017

काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यावदले मन्त्रिपरिषद् विस्तार भएपनि निर्वाचनलाई केही असर नपर्ने बताएका छन्। काभ्रेको धुलिखेलमा प्रतिनिधि ...

८८ किलो तस्करीको सुन एजेन्टको नेता कनेक्सन: ‘शेरबहादुर,केपी ओली,र रामशरण महतसम्म ! (तस्विरसहित)

Monday, 16 October 2017

काठमाडौं । ८८ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका रसुवा जिल्लाका नेता मानबहादुर तामाङको उच्च राजनीतिक नेतृत्वसँग निकै ...

सडकमा भेटिएकी बेवारिसे बालिकाको उद्दार: बाल विकास नेपालले लियो पालन पोषणको जिम्मा

Sunday, 15 October 2017

तुलसीपुर २९ असोज । तुलसीपुरमा भेटिएकी एक बालिकालाई असहाय बाल विकास नेपाल बिजौरीलाई जिम्मा लगाइएको छ । शुक्रबार बेवारिसे अबस्थामा ...

हुने नै भयो नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण

Saturday, 14 October 2017

काठमाण्डौँ । निर्वाचन आचारसंहिता विपरित शुक्रवार विस्तार गरिएको मन्त्रिमण्डलमा नियुक्त भएका मन्त्रीहरुको सपथ ग्रहण आज साँझ हुने भएको छ । ...

फोरम अध्यक्ष यादव सुनसरीको क्षेत्र नं २ बाट सिफारिस

Saturday, 14 October 2017

इनरुवा, २८ असोज ।  संघीय समाजवादी फोरम नेपाल सुनसरीले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नाम क्षेत्र नं २ बाट सिफारिस ...

जुम्लामा माओवादी केन्द्रलाइ उम्मेदवार छान्न सकस,दर्जनौ नेता कार्यकर्ता उम्मेदवारको आकाङक्षी

Friday, 13 October 2017

मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि जुम्लामा नेकपा माओवादी केन्द्रलाई उम्मेदवार छान्न सकस परेको छ। दर्जनौँ ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top