diyopost

निर्माण व्यावसायी महासंघ अध्यक्ष गौचन हत्यामा समलग्न आशंकामा तीन जना पेस्तोल सहित पक्राउ !

काठमाडौँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जना शंकास्पद व्यक्तीलाई गंगबुबाट पेस्तोल र गोलीसहित पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले यस्तो जनाएका हुन् ।तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ
उनीहरुबाट तीन राउण्ड गोली र पेस्तोल पनि बरामद गरेको धानुकले जानकारी दिए।

पक्राउ पर्नेमा काभ्रेका छिरिङ तामाङ, सञ्जय तामाङ र दीलिप तामाङ रहेका छन् । उनीहरु गोङ्गबु क्षेत्रबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
गृहमन्त्री जनार्दन शर्माले समेत घटनामा समलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको जानकारी गराएका छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

ओलि भन्छन, सरकारद्धारा ताकिएको प्रदेश राजधानी र प्रदेश प्रमुख हामीलाइ स्विकार छैन

Thursday, 18 January 2018

काठमाडौ । एमाले अध्यक्ष केपी ओलीले सरकारले तोकेको प्रदेश प्रमुख तथा प्रदेश राजधानी आफुलाइ र आफ्नो पार्टीलाइ स्विकार नहुने बताएका ...

सडक बालबालीकाको टोली लिएर प्रचण्डलाई भेट्न पुगिन् खुश्वु ओली !

Tuesday, 16 January 2018

काठमाडौं । कुनै समय सामाजिक सञ्जालमा चर्चाकी पात्र बनेकी खुश्वु ओली यतिबेला गुमनाम छिन् । तत्कालिन गुण्डा नाइके दिनेश अधिकारी ...

संविधानको पुर्ण कार्यन्वयन गर्दै मुलुकलाइ आर्थिक समृद्धीतर्फ लैजानु आजको आवश्यकता हो ः उपराष्ट्रपति पुन

Monday, 15 January 2018

काठमाडौँ, १ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयनपछि सम्पूर्ण ध्यान मुलुकको दिगो आर्थिक विकास सहितको समृद्ध नेपाल निर्माणमा ...

भारतीय सिमामै पुगेर न्यानो कपडा वितरण गर्दै उपराष्ट्रपतिकी बुहारी !

Sunday, 14 January 2018

पुष ३० । समृद्ध नेपाल नामक संस्थाले तराईमा जाडो र शितलहरले कठ्याङ्ग्रीएका पर्साको पकाहाँ मैनापुर गाउँपालिकाको ४ र ५ नं ...

भारत द्धारा अन्तरिक्षमा रकेट प्रक्षेपण,देशको लागी गौरवपुर्ण उपलव्धि भएको दावि

Friday, 12 January 2018

नयाँ दिल्ली, २८ पुस । भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको समाचारमा जनाइएको छ । भारतले ३१ वटा भू–उपग्रहसहितको ...

नेमकिपाको २८औँ केन्द्रीय परिषद् सम्पन्न, यस्ता छन पार्टीको आगामी कार्यक्रम

Friday, 12 January 2018

भक्तपुर, २८ पुस । नेपाल मजदुर किसान पार्टीको २८औँ केन्द्रीय परिषद् विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । पार्टीका ...

इलामको अन्तु कटेजमा आगलागी, नौ लाखको क्षति विवरण

Friday, 12 January 2018

इलाम, २८ पुष । इलामको पर्यटकीय क्षेत्र श्री अन्तुमा सञ्चालिर्त अन्तु कटेज’ मा आगलागी भएको छ । सूर्योदय नगरपालिका–४ मा ...

यस्तो छ गोपाल पराजुलीको एसएलसीदेखि डिप्लोमा सम्मको शैक्षिक प्रमाण पत्र (प्रमाणपत्रसहित)

Thursday, 11 January 2018

काठमाडौं । केही दिनदेखि सर्वोच्च अदालतका प्रधानन्यायधीश गोपाल पराजुलीलाई ‘एसएलसी फेल’ प्रधानन्यायधीश भन्दै खुव दोहालो काडिएको थियो । अदालतको मानहानी ...

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्रिय महत्वका साथ यसरी मनाइयो

Thursday, 11 January 2018

अच्युत रेग्मी काठमाडौँ, २७ पुस । नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै आज राष्ट्रिय महत्वका ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top