sangrila Bank

एक बहालवाला मन्त्रीसहित तीन सांसद माओवादी केन्द्रमा प्रवेश गर्दै, १ बजे घोषणा हुने !

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता हुने भएको छ । बुधबार दिउँसो राजधानीको बुद्धनगर पार्टी प्यालेसमा बहालवाला मन्त्री सहित तीन सांसदले नेकपा माओवादी केन्द्र प्रवेश गर्ने तयारी गरेका छन् ।

नेकपा संयुक्तबाट जनसंख्या तथा वातावरण मन्त्री बनेकी मिथिला चौधरी सहित तीन जना सांसद माओवादी केन्द्रमा प्रवेश गर्न लागेका हुन् । पार्टी एकता तथा प्रवेश कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड समेत सहभागी हुने जनाइएको छ ।

गणेश शाहले नेतृत्व गरेको नेकपा संयुक्त निकै पुरानो पार्टी हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ सुरु :

Tuesday, 25 September 2018

काठमाडौं, असोज ९ । सरकार र यातायात व्यवसायीबीचको लामो समयको रस्साकस्सीपछि यातायात व्यवसायीहरु आज मंगलबारदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ ...

केपी ओली सरकारको नीति पहिला गर्जने, अन्त्यमा लुत्रुक्क परेर झुक्ने !

Tuesday, 25 September 2018

काठमाडौं, ९ असोज । प्रधानमन्त्री केपी ओलीको स्वभाव फरक छ । कडा बोल्छन् । प्रायः अडान राख्छन् । बरु झुकाउँछन्, ...

शेरबहादुर देउवालाई भाइरलले सतायो, भन्छन् ‘मलाई सन्चो छैन

Monday, 24 September 2018

काठमाडौं, ८ असोज । कांग्रेस सभापति शेरबहादुर देउवा बिरामी परेका छन् । स्वास्थ्य अवस्था ठीक नभएपछि केन्द्रीय कार्यालय सानेपामा कांग्रेसको ...

नेकपाभित्र गुटैगुटः पूर्वघटकभित्र युवाको यस्तो प्रयत्न्न !

Monday, 24 September 2018

काठमाडौं, असोज ८ । पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ। वरिष्ठ नेता झलनाथ खनालको ...

‘प्रचण्डलाई नोवेल पुरस्कार दिइने हल्ला सामाजिक सञ्जालमा भाइरल, के हो वास्तविकता ?

Sunday, 23 September 2018

काठमाडौं, ७ असोज । सामाजिक सञ्जालमा कतिपय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिम्मेवार नेता कार्यकर्ताले समेत पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ...

काठमाडौंमा कालोधुँवा उडाउने गाडीको बिगबीगी, किन हुन सकेन कारबाही ?

Sunday, 23 September 2018

प्रयास पराजुली काठमाडौं, असोज ७ । केही दिनअघि सिंहदरबार पूर्वीगेट नजिकैबाट नेपाल यातयातको बा १ ख ७३०० नम्बरको बस हुंइकिइरहेको ...

कांग्रेसमा नेवि संघसहितका भ्रातृ संस्थालाई झड्का, के अब महाधिवेशनमा भाग लिन पाउँदैनन् ?

Sunday, 23 September 2018

टि.पी शर्मा काठमाडौं, असोज ७ । असोजकांग्रेसमा यस अघि सातवटा भ्रातृ संस्था प्रत्येकबाट महाधिवेशनका लागि पाँचपाँच जना प्रतिनिधिले भाग लिन ...

राष्ट्रकवि घिमिरेको आज एक सय औँ जन्मदिनः महाकवि देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा !

Sunday, 23 September 2018

काठमाडौँ, ६ असोजः “बुढेससम्मन् पनि ज्यून जानौं यो जीवनीको रस प्यून जानौं” वरिपरि पहाडले घेरिएको लमजुङको पुस्तुन गाउँको छेउबाट अहिले ...

पुर्वडिएसपीविरुद्ध बुहारीको उजुरी, अपराध महाशाखाले उजुरी लिएन !

Sunday, 23 September 2018

काठमाडौँ, ७ असोज । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जुठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले  बेवास्ता गरेको छ । महानगरीय ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top