राजश्व वृद्धिको लागी अर्थ मन्त्रालयको विशेष कार्यनीति

रासस

इटहरी, २५ असोज । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश समृद्ध बनाउने मुख्य स्रोत राजश्व भएकाले यसका लागि मन्त्रालयले विशेष कार्यनीति ल्याएको बताएका छन् ।
अर्थमन्त्री कार्कीले बुधबार सुनसरीको इटहरीमा रहेको राजश्व अनुसन्धान विभागको पूर्वाञ्चल इकाई कार्यालयको अवलोकन एवं निरीक्षण गर्दै विशेष कार्यनीतिलाई कार्यान्वयनका लागि इमान्दार भएर लाग्न कर्मचारीलाई निर्देशन दिए ।
‘देश समृद्ध बनाउन नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउनु जरुरी छ,’ उनले भने । राजश्वको क्षेत्रलाई वृहत बनाइ सबैलाई राष्ट्र निर्माणको दायित्वमा समेट्ने नीति ल्याइएकाले त्यसको कार्यान्वयनमा इमान्दारिताकासाथ जुट्न मन्त्री कार्कीले निर्देशन दिए ।
करको दायरामा सबै करदातालालाई समेटे मुलुक आफ्नो आन्तरिक करका स्रोतबाट समृद्ध बन्नसक्ने उनको भनाइ थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

टेलिकममा सञ्चारमन्त्रीको ‘आतंक’ : दशैं घुमघामलाई ७ गाडी माग, ५ गाडीमा मन्त्रीको आफन्तको मस्ती !

Monday, 25 September 2017

काठमाडौं । सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले दशैँमा घुमघाम गर्नका लागि भन्दै परिवारका सदस्यलाई नेपाल टेलिकमको गाडी दुरुपयोग गराएको खुलाशा ...

शेयर बजार : दुई अर्ब बढीको कारोबार

Saturday, 9 September 2017

काठमाडौँ, २४ भदौ । धितोपत्र बजारमा यस साता दुई अर्ब ४१ करोड २१ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको ...

एफथ्री सफलतापछि ग्राहकप्रति कृतज्ञ हुँदै ओप्पोको अर्को घोषणा,‘एफथ्री ब्ल्याक लिमिटेड एडिशन’

Friday, 21 July 2017

साउन ६ । चर्चित क्यामेरा फोन ब्राण्ड ओप्पोले एफथ्री ब्ल्याक एडिशनलाई लिमिटेड एडिशनमा परिणत गर्ने घोषणा गरेको छ । रु. ...

लगानीकर्तालाई हतोत्साही बनाउन नहुने सांसद खतिवडाको भनाई

Friday, 7 July 2017

काठमाडौं, २३ असार । नेपाली काँग्रेसका नेता एवम् सांसद रामहरि खतिवडाले लगानीकर्तालाई हतोत्साही बनाउन नहुने बताएका छन् । शुक्रबार राजधानीमा ...

आठ करोड ६१ लाख ८० हजारको बजेट विनियोजन

Monday, 3 July 2017

बौद्धनाथ क्षेत्र विकास समितिले आव २०७४ /७५ का लागि रु आठ करोड ६१ लाख ८० हजारको बजेट सार्वजनिक गरेको छ ...

कर फछ्र्यौटको विवाद तत्काल समाधान गर्नुपर्छ ः पूर्व अर्थमन्त्री डा. महत

Tuesday, 27 June 2017

काठमाडौँ, १३ असार । पूर्व अर्थमन्त्री डा रामशरण महतले कर फछ्र्यौटको विवाद तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ । आर्थिक पत्रकार ...

राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट रु २९ लाख बचत

Friday, 23 June 2017

पोखरा, ९ असार । गत वर्षको मङ्सिर २३ देखि पुस ४ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा भएको राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट ...

जाजरकोटमा पोषण सुधार्न ९२ लाख रकम विनियोजित

Monday, 19 June 2017

जाजरकोट, ५ असार । जाजरकोट जिल्लामा पोषण संवेदनशील कार्यक्रमका लागि रु ९२ लाख रकम विनियोजन गरिएको छ । आव २०७३÷७४ ...

नवलपरासी जिल्लाको कुल रकममध्ये ८०.८ प्रतिशत रकम खर्च

Monday, 5 June 2017

नवलपरासी, २२ जेठ । नवलपरासी जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा कुल बजेटमध्ये ८०दशमलव८ प्रतिशत रकम खर्च भएको छ । चालु ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top