विश्वकप छनोटबाट बाहिरियो अमेरिका,होण्डुरस प्ले अफमा

काठमाण्डौँ । आगामी जुनदेखी शुरु हुने विश्वकप छनोटको लागी आज भएको खेलमा संयुक्त राज्य अमेरिका ट्रिनिडाड एण्ड टोबागो संग २ ० ले पराजित भएको छ । आजको पराजयसंगै अमेरिकाको विश्वकप यात्रामा ब्रेक लागेको छ ।
अमेरिकि खेलाडी ओमार गोन्जालेजकोे आत्मघाति गोलबात खेलमा अग्रता कायम गरेको ट्रिनिडाड एण्ड टोबागोले इन्ज्युरि समयसम्म आइपुग्दा अमेरिकालाइ २ ० ले पराजित गर्न सफल भएको हो ।
खेलको पहिलो हाफमै आत्माघाति गोल गरेको अमेरिकाले ३७ औँ मिनेटमा विपक्षि टोलिका खेलाडी एल्भिन जोन्सको प्रहार गर्न नसक्नु र दोस्रो हाफमा पनि खेलमा फर्कन नसकेकोले आगामी ०१८ मा रुसमा हुने विश्वकप खेल्नबाट बञ्चित भएको हो ।
ट्रिनिडाड संगै मेक्सिको कोस्टारिका र पनामा विश्वकपका लागी छनोट भएका छन भने होण्डुरसले प्ले अप खेल्नेछ । आगामी विश्वकपमा ३२ राष्ट्रहरुले सहभागिता जनाउने फिफाले बताएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

हङकङसंग नेपाल पराजित ,विश्वकप छनोट खेल गुमाउने खतरा

Friday, 13 October 2017

काठमाण्डौ । विश्वक्रिकेट लिगअन्तर्गत आज भएको खेलमा नेपाल हङकङसंगे पराजित भएको छ । हङकङको मोङ हकमा रहेको टिन क्वाङ रोर्ड ...

भारतविरुद्द २ गोल गर्दै चम्किए बृजेश,आइतबार प्यालेस्टाइन संग निर्णायक खेल खेल्ने

Friday, 22 September 2017

  काठमाडौं । एएफसी अन्डर १६ क्वालिफिकेशन फुटबल अन्तर्गत नेपाल र भारतबीच भएको आजको खेल २-२ को बराबरीमा समाप्त भएको ...

नेपाली क्रिकेट टिम मलेसिया प्रस्थान,पहिलो खेल थाईल्याण्ड संग खेल्ने कप्तानी ऐरीले गर्ने

Friday, 8 September 2017

काठमाडौं, २३ भदौ । मलेसियामा हुने एसिसी १९ वर्षमुनि यु–१९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली युवा क्रिकेट ...

माल्दिभ्सलाई पराजित गर्दै नेपाल यू–१५ साफको सेमिफाइनलमा

Monday, 21 August 2017

काठमाडौं, ५ भदौ । यू–१५ साफ फुटबल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश ...

सात वटै प्रदेशमा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने खेलकुद मन्त्री केसीको उद्घोष

Thursday, 3 August 2017

काठमाडौं, १९ साउन । युवा तथा खेलकुदमन्त्रीमन्त्री राजेन्द्रकुमार केसीले ७ वटै प्रदेशमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला स्थापना गर्ने बताएका छन् । ...

एएफसी क्वालिफायर्स यु-२३ फुटबल:पहिलो हाफको समाप्तिमा नेपाल १-० ले पछाडी (लाइभ हेर्नुहोस)

Monday, 17 July 2017

काठमाडौं,२ असार । एएफसी यु २३ क्वालिफायर्स फूटबल अन्तरग अहिले नेपाल र उब्जेकिस्तान बिच खेल भैरहेको छ । युएईको अल ...

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता असार २४ देखि

Tuesday, 27 June 2017

काठमाडौँ, १३ असार । नेपाल खेलकुद महासङ्घ तथा राष्ट्रिय ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा ‘छैटौँ पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप–२०७४’ ...

एसियन क्लब क्रिकेटः नेपाल स्ट्रोर्मको लगातार दोस्रो जित

Friday, 23 June 2017

काठमाडाँै, ९ असार । एसियन क्लब प्रिमियर लिग (एसिपिएल) क्रिकेट प्रतियोगितामा नेपाल स्ट्रोमले श्रीलङ्कन लायन्सलाई एक विकेटले पराजित गर्दै विजयी ...

एएफसी एसियन कप : नेपाल र यमन भोली भिड्ने

Monday, 12 June 2017

काठमाडौँ, २९ जेठ । संयुक्त अरब इमिरेट्स (युएई) मा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत भोलि हुने ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top