उम्मेदवार चयनको लागी कांग्रेसमा संसदिय बोर्ड गठन,कोको छन समितिमा

काठमाण्डौँ,२६ असोज । आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा को उम्मेदवार भन्ने विषयमा पार्टीभित्र भागबन्डा नमिलि विवाद चुलिएपछि कांग्रेसले संसदिय बोर्ड नै गठन गरेर उम्मेदवारको टुङगो लगाउने भएको छ ।
पार्टी सभापति तथा प्रधानमन्त्री देउवा सहितको १७ सदस्यिय समितिमा रामचन्द्र पौडेल, शशांक कोइराला, सीतादेवी यादव, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधी, गोपालमान श्रेष्ठ, खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी, डा. रामशरण महत, चित्रलेखा यादव, महेश आचार्य, बालकृष्ण खाण, डा। प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्की छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

चिनिया राष्ट्रपति ‘सि चिनफिङ भन्छन्, ‘घुस लिने र दिने दुवै राष्ट्रविरोधी हुन्, यी दुवैलाई छाड्दिनँ’

Sunday, 22 October 2017

एकराज पाठकरकाठमाडौं, ५ कात्तिक । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)को १९औँ काँग्रेस (महाधिवेशन) गत बुधबार बिहान चिनियाँ राजधानी सहर बेइजिङमा उद्घाटनपछि ...

काठमाडौंमा फेरी गोली चल्यो, एकाविहानै म्हेपीमा खुट्टामा गोली लागेपछि एक जना गम्भिर घाइते !

Sunday, 22 October 2017

काठमाडौं, ५ कार्तिक । आइतबार विहानै राजधानी काठमाडौंको म्हपीमा गोली चलेको छ । महानगरीय प्रहरी बृत लैनचौरका प्रमुख डिएसपी दिपक ...

पूर्वराजा ज्ञानेन्द्र शाह अब सक्रिय हुने, टिका थाप्दै भने,‘समय आयो अब म नेतृत्व लिन्छु, सबैले साथ दिनुपर्छ’

Saturday, 21 October 2017

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अब नेतृत्व आफूले लिने बेला आएको बताएका छन् । तिहारको भाइटिका गहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै ...

आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

Saturday, 21 October 2017

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको ...

एमालेले टुङ्ग्यायो केन्द्र र प्रदेशका ५४ जना उम्मेदवार, कुन नेता कहाँबाट उठ्दैछन् ? (नामावलीसहित)

Saturday, 21 October 2017

काठमाडौं । नेकपा एमालेको शुक्रबार बसेको स्थायी समितिको बैठकले पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि उम्मेदवार नाम फाइनल ...

मजदुर नेता जगत सिंखडा धादिङको क्षेत्र नम्बर २ प्रदेशसभा सदस्यकाे उम्मेदवार

Friday, 20 October 2017

  काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव तथा मजदुर आन्दोलनका लोकप्रीय नेता जगत सिंखडा आगामी प्रदेश सभा निर्वाचनमा ...

चुनाव गराउनकै लागी राप्रपा सरकारमा गएको उपप्रधान मन्त्री थापाको दावि

Wednesday, 18 October 2017

काठमाण्डौँ । उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले चुनावको सुनिश्चितताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएको बताएका छन्। ऊर्जा मन्त्रालयमा ...

तल्लो तहमासमेत एमाले-माओवादीको संयुक्त कार्यक्रम हुने बाम गठबन्धनको निर्णय

Wednesday, 18 October 2017

प्रकाश सिलवाल काठमाडौँ ।नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले चुनावी तालमेल र एकीकृत पार्टी निर्माणको पहललाई प्रभावकारी निष्कर्षमा पु¥याउन ...

पार्टी एकताविपरीत काम गरेको भन्दै मालेका पोलिटव्युरो सदस्यसहित चार जना निष्कासित

Tuesday, 17 October 2017

काठमाण्डौँ ।नेकपा माले स्थायी कमिटीको बैठकले पार्टीका तीन जना पोलिटब्युरो सदस्यसहित चार जनालाई निष्कासन गरेको छ। निष्कासित हुनेमा पोलिटब्युरो सदस्य ...

veanet
Arjun shapkota
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top