diyopost

भियतनाममा बाढी पहिरोमा परी बीस जनाको मृत्यु, १२ बेपत्ता

रासस/सिन्ह्वा

हनोई । भियतनामको उत्तरी र मध्य क्षेत्रमा भीषण वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। स्थानीय सरकारी अधिकारीले दिएको पछिल्लो विवरण अनुसार पाँच जना घाइते भएका छन् भने अरू १२ जना हराइरहेका छन्। भीषण वर्षाका कारण बाँधहरु भत्किएका, बाढी पहिरो गएको, हजारौँ घरमा क्षति पुगेको र जनजीवन अस्तव्यस्त भएको जनाइएको छ।

प्राकृतिक विपद् उद्धार तथा नियन्त्रण समितिले वर्षाले हजारौँको संख्यामा पशुपंक्षीसमेत मरेका जानकारी दिएको छ। मृत्यु भएकामध्ये आठ जना मध्य घेआन, पाँच जना उत्तरी सोन ला, चार जना उत्तरी होआ बिन्ह र तीन जना मध्य थान्ह होआ प्रान्तका छन्। त्यसैगरी हराउनेमा थान्ह होआ, सोन ला, होआ बिन्ह, मध्य क्वाङ त्रि प्रान्त र उत्तरी येन बाइ प्रान्तका रहेको जनाइएको छ। मङ्गलबार र बुधबार लामो समयसम्म भएको भीषण वर्षापछि आएको बाढी पहिरोले थान्ह होआ र होआ बिन्ह प्रान्तमा रहेका जलविद्युत योजना पनि क्षतविक्षत भएका छन्।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

लिवियाको अन्तराष्ट्रिय विमानस्थलमा लडाकु र आतंककारी समुहबिच झडप बीसको मृत्यु,६३ घाइते

Tuesday, 16 January 2018

त्रिपोली, २ माघ । लिबियाको राजधानीमा रहेको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार लडाकूले आक्रमण गरेपछि सुरक्षाकर्मी र आतङ्ककारीबीच भएको झडपमा ...

भारतको झारखण्डमा सडक दुर्घटना, बाह्रको मृत्यु

Monday, 15 January 2018

नयाँ दिल्ली, १ माघ । पूर्वीभारतमा दु्रत गतिमा रहेको एक ट्रकले रिक्सालाई ठक्कर दिदा कम्तीमा १२ यात्रुको मृत्यु भएको प्रहरीले ...

भारत द्धारा अन्तरिक्षमा रकेट प्रक्षेपण,देशको लागी गौरवपुर्ण उपलव्धि भएको दावि

Friday, 12 January 2018

नयाँ दिल्ली, २८ पुस । भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको समाचारमा जनाइएको छ । भारतले ३१ वटा भू–उपग्रहसहितको ...

अफगानिस्तानमा सन् २०१७ मा बीसजना सञ्चारकर्मी मारिए

Friday, 12 January 2018

काबुल, २८ पुस । अफगानिस्तानमा सन् २०१७ मा कम्तीमा पनि २० जना सञ्चारकर्मी मारिएका समाचारमा जनाइएको छ । ‘अफगान जर्नालिस्ट ...

ट्रम्पको उर्दी ः मेक्सिकोको सीमामा पर्खाल लाउनुपर्छ

Thursday, 11 January 2018

वासिङ्टन, २७ पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाउने आफ्नो पुरानो कार्यक्रम यथावत नै रहेको बताउनुभएको ...

पाकिस्तानमा सात वर्षीय बालिकाको हत्या विरोधमा देशव्यापी प्रदर्शन, हत्यारालाइ फाँसी दिनुपर्ने माग

Thursday, 11 January 2018

इस्लामावाद, २७ पुस । पाकिस्तानका एकजना सात वर्षीया बालिकाको बलात्कारपछि गरिएको हत्याको विरोधमा पाकिस्तानमा देशव्यापी प्रदर्शन जारी रहेको समाचार छ ...

दुई कोरियाबीच वार्ता भएपछि के भन्छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ?

Thursday, 11 January 2018

वासिङ्टन, २७ पुस (रासस÷सिन्ह्वा) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मङ्गलबार भएको दुई कोरियाबीचको उच्चस्तरीय वार्ताले यी दुई देशको सम्बन्ध ...

ट्युनिसियामा भएको प्रदर्शनमा २०० जना पक्राउ, दर्जनौँ घाइते

Wednesday, 10 January 2018

ट्युनिस, २६ पुस । ट्युनिसियामा विरोध प्रदर्शनका क्रममा भएको झडपमा परी २०० जना पक्राउ परेका छन् भने दर्जनौँ घाइते भएका ...

सरकारले युद्धविराम उलंघन गरेको विद्रोही पक्षको आरोप

Wednesday, 10 January 2018

जुबा । सुडान पिपल्स लिबरेशन आर्मीले दक्षिणी सुडानको सरकारी पक्षबाट नै युद्धविरामको उलंघन भएको आरोप लगाएको छ । पूर्व प्रथम ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top