diyopost

लोकेन्द्रबहादुर चन्द बैतडीबाट सिफारिस,रमा भण्डारी समानुपातिकमा

रासस

काठमाण्डौ,२६ असोज । बैतडीबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको छ।सुर्नया गाउँपालिका–२ बाशुलिङ्गका स्थायीबासिन्दा चन्दको नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गरिएको राप्रपा जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले जानकारी दिए।

पूर्वप्रधामन्त्री चन्दसँगै उनका छोरा जयन्त चन्दको नाम प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ र समानुपातिकतर्फका लागि सिफारिस गरिएको छ। यस्तै, नरेन्द्रबहादुर चन्दको नाम पनि राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीले प्रतिनिधि सभाको प्रत्यक्षका लागि सिफारिस गरेको छ।प्रदेश सभाको समानुपातिकतर्फ क्षेत्र नं १ बाट रमा भण्डारी र लक्ष्मी विष्टको नाम सिफारिस भएको छ।क्षेत्र नं २ बाट समानुपातिकतर्फ चन्द्रकला साउद, हेमराज लेखक, जितसिंह थापा र वीरेन्द्रबहादुर चन्दको नाम सिफारिस गरिएको छ।

दुवै क्षेत्रको प्रत्यक्षतर्फ प्रदेश सभा सदस्यका लागि केही दिनभित्रै उम्मेदवार सिफारि गरिने राप्रपा बैतडीले जनाएको छ।प्रदेश सभाका लागि दुई र प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा एक लाख ३२ हजार ३१७ मतदाता छन्।जिल्लामा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुनेछ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

कांग्रेस केन्द्रिय समिति वैठक : राष्ट्रिय सभा निर्वाचन र अन्य दलबिचको सहकार्य मुख्य एजेण्डा

Thursday, 18 January 2018

भीष्मराज ओझा काठमाडौँ, ४ माघ । प्रमुख सत्ता रुढ दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि ...

काठमाडौँ–तराई मधेश द्रुतमार्गको डिपिआर सेना आफैले तयार गर्ने निर्णय

Tuesday, 16 January 2018

 नारायण न्यौपाने काठमाडौँ, २ माघ । नेपाली सेनाले काठमाडौँ–तराई मधेश दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफैँ तयार गर्ने भएको छ ...

निर्वाचन आयोग र पाँच राजनीतिक दलबिच आगामी राष्ट्रियसभा निर्वाचनको विषयमा छलफल

Tuesday, 16 January 2018

काठमाडौँ, २ माघ । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको कार्यक्रम र प्रक्रियाका बारेमा पाँच राजनीतिक दलका नेतालाई अवगत गराएको छ ...

अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’

Tuesday, 16 January 2018

प्रकाश सिलवाल काठमाडौँ, २ माघ । त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने ...

२५ वर्षिय युवाको चक्कु प्रहार गरी हत्या, महिला पक्राउ !

Tuesday, 16 January 2018

कञ्चनपुर, २ माघ (रासस) : कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी ...

नर्सको आन्दोलन व्यापक बन्दै, २४ घण्टा काम रोक्ने देखी स्वास्थ्य मन्त्रालय घेर्नेसम्मका कार्यक्रम

Monday, 15 January 2018

काठमाडौँ, १ माघ । पुनःस्थापना लगायतका ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरुले आज तीन घण्टा काम छाडेर विरोध जनाएको छ ...

विविधताबीचको एकता नेपाली संस्कृतिको परिचय हो – प्रधानमन्त्री

Monday, 15 January 2018

काठमाडौँ, १ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले सबै जातजाती, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्था गरेको ...

भारतको झारखण्डमा सडक दुर्घटना, बाह्रको मृत्यु

Monday, 15 January 2018

नयाँ दिल्ली, १ माघ । पूर्वीभारतमा दु्रत गतिमा रहेको एक ट्रकले रिक्सालाई ठक्कर दिदा कम्तीमा १२ यात्रुको मृत्यु भएको प्रहरीले ...

जनताको विश्वासमाथि घात हुँदैन, पार्टी एकता छिटै हुन्छ ः प्रचण्ड

Monday, 15 January 2018

काठमाडौँ, १ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा विकासका निम्ति राजनीति होइन, राजनीतिका निम्ति विकास ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top