diyopost

गठबन्धन धरापमा परेपछि एमालेले बोलायो स्थायी कमिटी वैठक

काठमाण्डौँ ।आगामी निर्वानको लागी उम्मेदवारको टुङगो कसरी लगाउने भन्ने विषयमा छलफन गर्नको लागी नेकपा एमालेले पार्टी स्थायी समितिको वैठक वोलाएको छ । बाम गठबन्धनमा रहेका दलहरुविच चुनावी भागबन्डामा कुरा नमिलेपछि गठबन्धन धरापमा परेको र आगामी दिनमा कसरी सहपमतिय प्रत्रियाबाट अगाडी भन्ने विषयमा छलफल गर्न एमालेले उक्त बैठक वोलाउको हो । खासगरि माओवादी केन्द्र र नयाा शक्तिबिच आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागी को उम्मेदवार भन्ने विषयमा विवाद चरम विन्दुमा पुगेपछि गठबन्धन टुट्ने खतरा बढेको हो ।
बाम गठबन्धनमा रहेर कसलाइ कहाँबाट उठाउने विषयमा छलफल हुने एमाले स्रोतले जनाएको छ । बुधबार बसेको कार्यदलको बैठकमा गठबन्धनबीच एक नम्बर प्रदेशमा कसले कति क्षेत्र लिनेदिने भन्नेमा सामान्य छलफल भएपनि टुङगो लागेको थिएन । ‘आज कार्यदलको बैठक बसेर केही निश्कर्ष निकाल्ने तयारी थियो तर, आजै एमालेको स्थयी समिति बैठक भएकाले आजको बैठक स्थगित भएको छ ,अव कार्यदलको बैठक भोलिमात्र बस्छ’ कार्यदल सदस्य सुरेन्द्र पाण्डेले बताए ।

सदस्य पाण्डेले ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुङगा, इलाम र खोटाङबाट प्रतिनिधिसभातर्फ कुन पार्टीले कति सिट पाउने भन्नेमा मोटामोटि सहमति भएपनि निश्कर्ष आइनसकेको बताए । उनले ती जिल्लामा कसले कति सिटबाट लड्ने निक्र्योल भइनसकेको पनि बताए । उनले झापा, मोरङ र सुनसरीका धेरै निर्वाचन क्षेत्र भएका जिल्लाका बारेमा छलफलको सुरुवात मात्रै भएको बताए ।
एमाले र माओवादीको ६० ४० को सहमतिअनुसार क्षेत्र मिलाउन गाह्रो भएको एमाले श्रोतले बताएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

कांग्रेस केन्द्रिय समिति वैठक : राष्ट्रिय सभा निर्वाचन र अन्य दलबिचको सहकार्य मुख्य एजेण्डा

Thursday, 18 January 2018

भीष्मराज ओझा काठमाडौँ, ४ माघ । प्रमुख सत्ता रुढ दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि ...

काठमाडौँ–तराई मधेश द्रुतमार्गको डिपिआर सेना आफैले तयार गर्ने निर्णय

Tuesday, 16 January 2018

 नारायण न्यौपाने काठमाडौँ, २ माघ । नेपाली सेनाले काठमाडौँ–तराई मधेश दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफैँ तयार गर्ने भएको छ ...

निर्वाचन आयोग र पाँच राजनीतिक दलबिच आगामी राष्ट्रियसभा निर्वाचनको विषयमा छलफल

Tuesday, 16 January 2018

काठमाडौँ, २ माघ । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको कार्यक्रम र प्रक्रियाका बारेमा पाँच राजनीतिक दलका नेतालाई अवगत गराएको छ ...

अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’

Tuesday, 16 January 2018

प्रकाश सिलवाल काठमाडौँ, २ माघ । त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने ...

२५ वर्षिय युवाको चक्कु प्रहार गरी हत्या, महिला पक्राउ !

Tuesday, 16 January 2018

कञ्चनपुर, २ माघ (रासस) : कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी ...

नर्सको आन्दोलन व्यापक बन्दै, २४ घण्टा काम रोक्ने देखी स्वास्थ्य मन्त्रालय घेर्नेसम्मका कार्यक्रम

Monday, 15 January 2018

काठमाडौँ, १ माघ । पुनःस्थापना लगायतका ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरुले आज तीन घण्टा काम छाडेर विरोध जनाएको छ ...

विविधताबीचको एकता नेपाली संस्कृतिको परिचय हो – प्रधानमन्त्री

Monday, 15 January 2018

काठमाडौँ, १ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले सबै जातजाती, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्था गरेको ...

भारतको झारखण्डमा सडक दुर्घटना, बाह्रको मृत्यु

Monday, 15 January 2018

नयाँ दिल्ली, १ माघ । पूर्वीभारतमा दु्रत गतिमा रहेको एक ट्रकले रिक्सालाई ठक्कर दिदा कम्तीमा १२ यात्रुको मृत्यु भएको प्रहरीले ...

जनताको विश्वासमाथि घात हुँदैन, पार्टी एकता छिटै हुन्छ ः प्रचण्ड

Monday, 15 January 2018

काठमाडौँ, १ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा विकासका निम्ति राजनीति होइन, राजनीतिका निम्ति विकास ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top