sangrila Bank

विश्वकप फुटबलको तालिका सार्वजनिक, पहिलो खेल रसिया र साउदी अरेवियाले खेल्ने (तालिका सहित)

काठमाडौँ । फिफाले आगामी २०१८ मा हुने विश्वकप फुटवलको तालिका सार्वजनिक गरेको छ । विश्वकप छनोटको सम्पर्ण खेलहरु समाप्त भएपछि शुक्रबार खेलको तालिका सार्वजनिक गरेको हो ।
विभिन्न देशका प्रशिक्षकहरु साथसाथै अन्य विशिष्ठ व्यक्तित्वहरुको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरि गोला प्रथाबाट देशहरुको समुह छुट्याइएको हो ।


विश्वकप २०१८ को तालिकामा समुह ए देखी एच सम्म गरि कुल आठ वटा समुह रहेका छन । हरेक समुहमा चार चार देश गरि कुल ३२ राष्ट्रहरु भएको यस सिरिजको सुरुवाती खेल रसिया र साउदी अरेवियाले खेल्ने भएको छ । रसिया र साउदी अरेविया समुह ए को क्रमशः पहिलो र दोस्रो नम्वरमा छन । त्यसैगरी समुह बि को पहीलो खेल पोर्चुगल र स्पेन बिच हुने भएको छ । विश्वकप २०१४ को विजेता जर्मनीले पहिलो खेल मेक्सिको संग खेल्ने छ भने उपविजेता अर्जेन्टिनाले पहिलो खेल आइसल्याण्ड संग खेल्ने भएको छ ।
पटकपटकको विश्वकप विजेता ब्राजिलले आगामी विश्वकपको शुरुवाती खेल स्विजरल्याण्ड संग खेल्ने भएको छ ।


समुह ए मा रसिया, साउदी अरब, इजिप्ट र उरुग्वे छन त्यस्तै समुह बि मा पोर्चुगल, स्पेन, मोरक्को र इरान रहेका छन समूह सी मा फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क छन् भने समूह डी अन्तर्गत अर्जेन्टिना, आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया रहेका छन् ।
समूह ई मा ब्राजिल, स्वीट्जरल्याण्ड, कोष्टारिका र सर्बिया रहेका छन् भने समूह एफमा जर्मनी, मेक्सिको, स्वीडेन र दक्षिण कोरिया रहेका छन् । त्यस्तै अन्तर्गत इंग्ल्याण्ड, बेल्जियम, ट्युनिसिया र पानामा समूह जी मा छन् भने अन्तिम समूह एचमा पोल्याण्ड, कोलम्बिया, सेनेगल र जापान रहेका छन् ।


विश्वकपको साबिक विजेता नेदरल्याण्ड, इटालीलगायतका देशहरुले विश्वकप खेल्ने छैनन् भने साउदी अरव र आइसल्याण्डले पहिलो चोटी विश्वकप खेल्न लागेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

यी हुन मनग्य आम्दानी गर्ने नेपाली खेलाडी जो खेलबाटै मासिक लाखौँ कमाउँछन

Saturday, 22 September 2018

काठमाडौँ, ६ असोज । खेलकुदमा लागेर नेपालमा जीवन धान्न गाह्रो छ भन्ने अधिकांश खेलाडीको गुनासो छ । हुन पनि पुर्वाधारको ...

खेल टिमका अर्बपति मालिकहरु !

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । मानिसका थरीथरीका सोख हुन्छन् । यसको निर्धारण चाँही पैसाले गर्दोरहेछ । अझ विश्वका धनाढ्यहरुको त कुरै ...

च्याम्पियन्स लिगमा मेसीको नयाँ कीर्तिमान

Thursday, 20 September 2018

काठमाडौँ, ४ असोज । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगतामा सर्वाधिक ह्याट्रिकको नयाँ रेकर्ड राखेका छन ...

शहीद स्मारक ए डिभिजन लिगः पहिलो खेलमा एनआरटी र आर्मी भिड्ने (खेलतालिकासहित)

Wednesday, 19 September 2018

  कुमार चौलागाई काठमाडौँ, ३ असोज । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन ...

खुला राष्ट्रिय ब्याड्मिण्टनको तेस्रो संस्करण आजदेखि शुरु !

Wednesday, 19 September 2018

काठमाडौँ, असोज ३ । ज्येष्ठ ब्याड्मिण्टन एकेडेमीले आयोजना गर्दै आएको ज्येष्ठ खुला राष्ट्रिय ब्याड्मिण्टनको तेस्रो संस्करण आजदेखि शुरु भएको छ ...

एएफसी यू–१६ महिला च्याम्पियनसिपः नेपालले आज फिलिपिन्ससँग भिड्ने !

Wednesday, 19 September 2018

काठमाडौँ, असोज ३ । एएफसी यू–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र फिलिपिन्स भिड्दैछन् । आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ ...

एसिया कप क्रिकेटः वंगलादेशसंग नमिठो हार व्यहोर्दै श्रीलङ्का प्रतियोगिताबाट बाहिरियो

Tuesday, 18 September 2018

  अबुधाबी, २ असोज । अफगानिस्तानले एसिया कप क्रिकेटमा पाँच पटक च्याम्पियन भइसकेको श्रीलङ्कालाई सोमबार ९१ रनले पराजित गरेको छ ...

एसिया कप क्रिकेटः आज हङकङ र भारत भिड्दै, हङकङलाई बढी चुनौती !

Tuesday, 18 September 2018

काठमाडौं, असोज २ । एसिया कप क्रिकेट प्रतियोगितामा आज हङकङ र भारतबीच प्रतिष्पर्धा हुँदै छ । दुबैको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ...

रोनाल्डोविनाको रियल झनै बलियो, छायामा परेका बेल उदाए

Tuesday, 18 September 2018

काठमाडौं । किस्टियानो रोनालडो रियल मड्रिडमा रहँदासम्म गेराथ बेल लगभग छायामै परेका थिए । यद्यपी यी दुवै खेलाडी सेट पिसका ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top