sangrila Bank

माओवादीका प्रभावशाली नेता भन्छन्,‘संसारमा छलफल हुनै नसक्ने ‘जबज’ विचार कि अचार ?’

काठमाडौं । नेकपा एमालेका पूर्व महासचिव स्वर्गीय मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादमा असहमति भएपछि नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतामा ढिलासुस्ती भइरहेको छ ।

नेकपा माओवादी केन्द्रले मार्गदर्शक सिद्धान्तको रुपमा मान्दै आएको ‘माओवाद’लाई नेकपा एमालेले बहसमा समेत लैजान नचाहेको आरोप माओवादी पक्षको छ ।

जबजकै विषयमा विमती भएपछि नेकपा माओवादी केन्द्रले आफ्नो समर्थन रहेको केपी ओली नेतृत्वको सरकारमा मन्त्रीहरु पठाएको छैन । विहीबार एमाले माओवादी सम्मिलीत पार्टी एकता सम्योजन समितिमा समेत नेताहरुबीच ‘जबज’को विषय उठेपछि अन्तिममा आएर एकता नै भाँडिएको थियो ।

माओवादी नेताहरुले जबजलाई छलफलमा लैजानुपर्ने माग गरेका छन् ।

‘बहुदलिय जनवाद त छलफल नै हुन सक्दैन रे,’ जबजमा एमालेको अडान प्रति ब्यङ्ग्य गर्दै माओवादी कार्यलय सदस्य मणि थापाले भने,‘छलफल हुनै नसक्ने संसारमा के छ ? यो विचार हो की अचार ?’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

वरिष्ठ न्युरोसर्जन उपेन्द्र देवकोटाको निधनप्रति राष्ट्रपतिद्धारा समवेदना प्रकट

Tuesday, 19 June 2018

काठमाडौं, असार ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनमा समवेदना प्रकट गरेकी छन् । राष्ट्रपति ...

पर्यटन व्यावसायमा ‘खेलाडी’ : पेटमा ढुङ्गा फुटाउने यी हुन् सुर्यबहादुर भेटवाल !

Monday, 18 June 2018

रीता बुढाथोकी काठमाडौँ । फरक कामले मान्छेलाई फरक परिचय नै दिन्छ । त्यसैले भनिन्छ,‘जीवनमा नाम कमाउनु छ भने कुनै फरक ...

राष्ट्रिय सभामा गृहमन्त्रीको पदावधि ६ वर्ष, २ वर्षसम्म मात्र सांसद रहने भए अर्थमन्त्री !

Monday, 18 June 2018

काठमाडौँ । राष्ट्रिय सभामा सांसदको पदावधि सोमबार फैसला भएको छ । संघिय संसदको ल्होत्से भवनमा सोमबार भएको गोलाप्रथाबाट राष्ट्रिय सभाको ...

प्रधानमन्त्री ओलीको चिन भ्रमण: विकासको ढोका खोल्ने सम्वन्धमा केकस्ता सहमति हुन सक्छ ?

Monday, 18 June 2018

हरी लामिछाने काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिदेखि हुने औपचारिक चीन भ्रमण महत्वपूर्ण अवसर हुने भएको छ । चीनका ...

अवतरणको क्रममा चिप्लिएर घाँसे मैदानमा छिर्यो यति एयरको विमान

Sunday, 17 June 2018

काठमाडौँ । यति एयरको विमान दुर्घटना हुनबाट बँचेको छ । काठमाडौँ बाट उडेको विमान अवतरणको क्रममा रनवे बाट चिप्लिएर घाँसे ...

नेपालमा चिनिया परियोजनालाई कार्यन्वयन गर्न सहजिकरण गर्ने मन्त्रीपरिषदको निर्णय

Sunday, 17 June 2018

काठमाडौँ । मन्त्रिपरिषदले नेपालमा भित्रिने चिनियाँ योजना र विकासका कार्यक्रमलाई कार्यन्वयन गर्नको लागी सहजिकरण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ...

नेकपाको पहिलो स्थायी कमिटी वैठक शनिबार प्रधानमन्त्री कार्यलय वालुवाटारमा बस्ने

Friday, 15 June 2018

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको पहिलो स्थायी कमिटी वैठक शनिबार बस्ने निर्णय भएको छ । नेकपाका अध्यक्षद्धवय केपी शर्मा ओली ...

टुक्रे र खुद्रे कामको लागी हामीलाई युएनडिपिको सहयोगको आवश्यक छैनः नेता दिनानाथ शर्मा

Thursday, 14 June 2018

  काठमाडौं, ३१ जेठ । नेकपाका नेता एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले नेपालका सांसदहरुलाई एक÷दुई वटा प्रशिक्षणको ...

ट्रेकिङ व्यावसायमा ‘कालोधन्दा’ : पर्यटक विरामी बनाएर अकुत सम्पत्तिका मालिक !

Thursday, 14 June 2018

  काठमाडौं । धादिङको साविकको खहरे गाविस अचनेटारबाट काठमाडौं आई ट्रेकिङ व्यावसायमा हात हालेका राम प्रसाद सापकोटाको अस्वभाविक आर्थिक प्रगति ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top