sangrila Bank

‘बम’को धम्कीपछि सलमान खान आउने कार्यक्रम स्थगित !

काठमाडौं । विप्लव नेतृत्वको नेकपाले ‘विष्फोट’ गराउने सुचना पाएपछि बलियुड कलाकार सलमान खानसहितका कलाकार आउने कार्यक्रम स्थगित भएको छ ।

खानको ‘दबङ द टुर’ १० मार्चमा काठमाडौंको शैनिक मञ्चमा आयोजना गर्ने तयारीभएको थियो । तर, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्यक्रम नगर्न चेतावनी दिएको थियो । विशेष स्रोतका अनुसार नेकपाले कार्यक्रम विथोल्नका लागि श्रङ्खलाबद्ध रुपमा बम पड्काउने तयारी गरेको थियो ।

कार्यक्रम आयोजक ‘ओडिसी इन्टरटेन्टमेन्ट’का सिमान्त गुरुङले खान आउने कार्यक्रम स्थगित भएको जानकारी दिए ।

विप्लव नेतृत्वको नेकपाले कार्यक्रम नगर्न चेतावनी दिएपछि सुरक्षा माग गर्दै आयोजक संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंको शरणमा पुगेका थिए ।

तर, प्रमुख जिल्ला अधिकारीले उक्त कार्यक्रमको सुरक्षा गर्न नसक्ने भन्दै उल्टै कार्यक्रम स्थगित गर्न सुझाव दिएपछि आयोजक हच्किएको थियो ।

यो पनि पढ्नुहोस्

सलमान खान सहभागी हुने कार्यक्रम ‘बमले उडाइदिने’ विप्लव नेतृत्वको नेकपाको गोप्य तयारी !

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

एकाविहानै ट्रक र माईक्रोबस ठोक्किदा दुई महिलाको मृत्यु !

Tuesday, 25 September 2018

तनहुँ, असोज ९ । तनहुँमा आज बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । अन्य ८ जना घाईते भएका ...

बाजुरामा यसरी मनाईदै छ अनन्ते मेला !

Tuesday, 25 September 2018

बाजुरा, असोज ९ । जिल्लामा अन्नते मेला शुरु भएको छ । भाद्र पूर्णिमाको दिनबाट शुरु हुने अनन्ते मेलालाई स्थानीयवासीले विशेष ...

लालझाडीको जंगलमा महिलाको शव फेला, पहिचान खुल्न बाँकी !

Tuesday, 25 September 2018

कञ्चनपुर, असोज ९ । लालझाडी गाउँपालिका–१ हिम्मतपुर जङ्गलमा सोमबार साँझ महिलाको शव भेटिएको छ । पहिचान खुल्न नसकेको अवस्थामा शव ...

नेपाल टेलिकमका पूर्व अध्यक्ष नेकपामा प्रवेश !

Tuesday, 25 September 2018

काठमाडौँ, असोज ९ । नेपाल टेलिभिजनका पूर्वअध्यक्ष महेश दाहाल आज नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय ...

धागो, कपडा र पोसाकमा ३९ अर्ब राजस्व चुहावट !

Tuesday, 25 September 2018

काठमाडौं, असोज ९ । सरकारले धागो, कपडा र तयारी पोसाक आयातमा प्रभावकारी नियमन तथा अनुगमन गर्न नसक्दा अरबौँ रुपैयाँको राजस्व ...

त्रिविको परीक्षामा बेथितिः रिटोटलिङको नतिजा आउनसमेत दुई वर्ष !

Tuesday, 25 September 2018

काठमाडौं । असोज ९ । त्रिभुवन विश्वविद्यालयका डिन कार्यलयदेखि परीक्षा नियन्त्रण कार्यलय –पनिका) सम्मले लिने वार्षिक परीक्षामा बेथिति छ । ...

नागरिकता लिन दुई दिन पैदलयात्रा !

Tuesday, 25 September 2018

मुगु, असोज ९ । जिल्लाका चार स्थानीय निकायमध्ये तीनगाउँपालिकाका स्थानीयको नागरिकता बनाउन दुई दिन हिँडेर जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता छ ...

नेपाली कांग्रेसको झण्डा परिमार्जन !

Tuesday, 25 September 2018

काठमाडौं, असोज ९ । विधान संसोधनमा जुटिरहेको कांग्रेसमा पार्टीको झण्डा परिमार्जन गर्न प्रस्ताव आएको छ । प्रस्तावमा चारतारे झण्डाको बीचमा ...

आजदेखि सोह्रश्राद्ध सुरु, दिवङ्गत पितृको सम्मानमा तर्पण, सिदादान र पिण्डदान गरिने !

Tuesday, 25 September 2018

काठमाडौँ, असोज ९ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । आश्विन ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top