sangrila Bank

फापरवारीमा बृहत लोक सांस्कृतिक महोत्सव हुने

फाल्गुन ÷ राम नमवीको अवसर पारेर चैत्र ८ गते देखि मकवानपुरको बागमती गाउँपालिका फापरबारीमा “फापरवारी राम नवमी मेला तथा फापरवारी महोत्सव” हुने भएको छ । हाम्रो भाका हाम्रो लोक संस्कृति प्रतिष्ठान नेपाल र बागमती गाउँपालिका परिवारको संयुक्त आयोजनामा मकवानपुर जिल्लाको दोश्रो व्यापारी केन्द्र बागमती गाउँपालिका वडा नं. ६ स्थित फापरवारी बजारमा हुन लागेको हो ।

चैत्र ९ गते देखि चैत्र १३ गते सम्म संचालन हुने महोत्सवको तयारी तीव्र पारिएको कार्यक्रम संयोजक टेक बहादुर डिम्डुङले जानकारी दिए ।
महोत्सवमा मुख्य आकर्षणहरुको रुपमा जिल्लाकै पहिलो राष्ट्रिय दोहोरी गित प्रतियोगिता, नृत्य प्रतियोगिता, मयुरनाच, पञ्चेबाजा प्रतियोगिता, ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति सँगै विभिन्न त्यहाँ उत्पादित कृषि उत्पादनहरुको प्रत्यक्ष अवलोकन रहेको आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख शंकर कुमार पराजुलीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा संयोजक टेक बहादुर डिम्डुङले पmापरवारीको कलालाई संरक्षण गर्न, ब्ोतेनीको ताजा कफी तथा त्याहाँ उत्पादित फलफुलहरुलाई प्रचार प्रसार गर्न, त्यहाँ प्रचलित लोक भाकाहरुलाई संरक्षण गर्न,लोक संस्कृतिक झल्किने गरी कला र गलाको चिनारी गर्न, कला र संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व रहनेछ भन्ने आभाष गराउर्न र स्थानीय उत्पादनलाई प्रचार प्रसार गरि त्यस भेगलाई पर्यटकको केन्द्र विन्दुको रुपमा चिनाउनको लागि यस महोत्सवको आयोजना गर्न लागेको बताए ।

महोत्सवको टिकट शुल्क नभएको बताउदै दैनिक ३० हजार देखि ४० हजार र्दशकले अवलोकन गर्ने अपेक्षा रहेको बताए । महोत्सवमा कूल २० लाख खर्च हुने अनुमान गरिएको छ महोत्सवमा राष्ट्रिय कलाकार सहित स्थानीय कला संस्कृति प्रदर्शन गरिने जनाइएको छ । करिव डेड सय स्टल रहने महोत्सव अवधिभर सांगीतिक कार्यक्रम बाहेक विभिन्न खेलकुदहरु समेत रहेको आयोजकले बताएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

धनकुटामा बसको ब्रेकफेल भई १५० मीटर तल खस्दा ३४ जना घाईते !

Tuesday, 19 June 2018

धनकुटा– धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ ...

बेईजिङ पुगे प्रधानमन्त्री ओली

Tuesday, 19 June 2018

हरि लामिछाने बेइजिङ, असार ५ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणकाक्रममा मंगलबार चीनको राजधानी बेइजिङ आइपुगेका छन् ...

भेरी करिडोर : नेपाल, भारत र चिनलाई जोड्ने त्रिदेशीय नाका

Tuesday, 19 June 2018

हेमन्त केसी जाजरकोट, ५ असार । दुई किलोमिटर सडक निर्माण कार्य पूरा गर्ने बित्तीकै डोल्पा सदरमुकाम दुनैमा यातायातका साधन पुग्ने ...

महिलालाई तेजाब हान्ने प्रहरी नायब निरिक्षक धरौटीमा रिहा !

Tuesday, 19 June 2018

चितवन, असार ५ । एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत ...

उपेन्द्र देवकोटाको निधनप्रति विप्लव नेतृत्वको नेकपाद्धारा समवेदना प्रकट (विज्ञप्तिसहित)

Tuesday, 19 June 2018

काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले वरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटाको निधनप्रति समवेदना प्रकट गरेको छ । मंगलबार एक विज्ञप्ति प्रकाशित ...

कांग्रेस तत्काल महाधिवेशनमा जानुपर्छ, देउवाले नेतृत्व सम्हाल्न सकेनन :कांग्रेस नेतृ कोईराला

Monday, 18 June 2018

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेतृ सुजाता कोईरालाले कांग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने बताएकी छिन । उनले महासमिति बैठकमा ...

कोस्टा रिकामाथि एक गोल गर्दै सर्भिया समुह चरणको पहिलो खेलमा विजयी

Sunday, 17 June 2018

काठमाडौँ । विश्वकप फुटवल अन्तर्गत समुह ई को पहिलो खेलमा सर्विया विजयी भएको छ । रसियास्थित सेरोना रंगशालमा भएको खेलमा ...

कोस्टा रिका भर्सेज सर्विया ः पहिलो हाफ गोलरहित बराबरमा टुंगियो

Sunday, 17 June 2018

काठमाडौँ । फिफा विश्वकप अन्तर्गत कोस्टा रिका र सर्विया बिच भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङिगएको छ । रसियाको ...

प्रधानमन्त्रीको चिन भ्रमण उपलव्धिमुलक हुन्छ, पारवाहन र यातायात सम्झौतामा हस्ताक्षर हुन सक्छ : नेता रावल

Sunday, 17 June 2018

काठमाडौं, ३ असार । नेकपाका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल र उपलब्धिमूलक ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top