sangrila Bank

कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

देउवा विरुद्ध उम्मेदवारी दिएका पूर्व महामन्त्री प्रकाशमान सिंहले २५ मतले पराजित बन्नु परेको छ ।

कुल ६३ सांसद रहेको कांग्रेस प्रतिनिधि सभामा देउवाले ४४ मत पाए भने उनका प्रतिद्वन्दी प्रकाशमान सिंहले १९ मत पाए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

फेसबुकमा यस्तो अपत्तिजनक शब्द बोलेपछि पूर्व डिएसपी विरुद्ध बुहारीको उजुरी !

Sunday, 23 September 2018

काठमाडौं, असोज ७ । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जेठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले बेवास्ता गरेको छ । ...

नेपाली दुताबासबाटै मानव तस्करी : यस्तो छ ठग्ने प्रपञ्च !

Sunday, 23 September 2018

यूएई, असोज ७ । ठूलो खर्च गराएर नक्कली कागजातका आधारमा यूएई ल्याउने धन्दामा नेपाली दूतावाससमेत सामेल भएको पाइएको छ। अन्नपूर्ण ...

बदनामी पप्पुलाई फेरि २ अर्बको नयाँ ठेक्का !

Sunday, 23 September 2018

काठमाडौं, असोज ७ । दर्जनौँ पुल र सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्ब रुपैयाँ भन्दा बढीको ठेक्का पाएको ...

ओली सरकारको ‘अर्को उपहार’ : दशैंको मुखमा १० प्रतिशत सार्वजनिक गाडी भाडा बृद्धि !

Saturday, 22 September 2018

काठमाडौं, ६ असोज। सरकारले सार्वजनिक यातायातको भाडा बृद्धि गरेको छ । दशैंको अग्रिम टिकट बुकिङ नै नखोलेपछि सरकार १० प्रतिशत ...

मिर्गौलापीडित बालिकालाई आर्थिक सहयोग

Saturday, 22 September 2018

खोटाङ, ६ असोज ,खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी मिर्गौलापीडित ९ वर्षीया सुस्मिता विश्वकर्मालाई रु २२ हजार ५०० आर्थिक सहयोग ...

किसानको आकर्षण खुमल–४ धानप्रति, यसमा छन् यस्ता विशेषता

Saturday, 22 September 2018

ललितपुर, ६ असोज । नेपालमा सबैभन्दा बढी किसानले लगाउने खुमल–४ जातका धानको बीउमा विभिन्न किसिमका समस्या देखिए पनि किसानको आकर्षण ...

श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु

Saturday, 22 September 2018

बागलुङ, असोज ६ । सामान्य विवादकाक्रममा श्रीमान्ले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीकोे मृत्यु भएको छ ...

दसैं टीकाको उत्तमसाइत कात्तिक २ गते बिहान ९ बजेर ५१ मिनेटमा

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैंका विभिन्न साइत सार्वजनिक गरेको छ । यस वर्ष असोज ...

१०० वर्षमा राष्ट्रकविः ‘यो जीवनीको रस प्यून जानौं !’

Saturday, 22 September 2018

प्रकाश सिलवाल  काठमाडौं, असोज ६ । ‘बुढेससम्मन् पनि ज्यून जानौं यो जीवनीको रस प्यून जानौं’ वरिपरि पहाडले घेरिएको लमजुङको पुस्तुन ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top