sangrila Bank

संसदमा राजेन्द्र महतोद्वारा हिन्दीमा संवोदन,‘अब नयाँ ईतिहास रच्नु छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संसदमा हिन्दीमा संवोधन गरेका छन् ।

व्यवस्थापिका संसदमा जारी संवोधनमा उनले हिन्दीमा संवोधन गरेका हुन् । ‘यो क्षण ऐतिहासिक दिन हो । म वीर सहित प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्छु,’ उनले संवोधन गर्दै हिन्दीमा भनेका छन्,‘म यो क्षणमा रामराजा प्रसाद सिंहलाई सम्झन चाहान्छु ।’

संघीयता अब देशमा लागु भइसकेको भन्दै उनले आफूलाई यो रोस्टममा बोल्दा निकै खुसी लागेको बताए ।

आफूले संघीयता र गणतन्त्रको पक्षमा वकालत गर्दा देशद्रोही र सम्प्रदायीकताको आरोप लगोको भन्दै महतोले यसै गणतन्त्र मार्फत सबै नेपालीको कायाकल्प हुने बताए ।
उनले अब नयाँ ईतिहास रच्ने बताए । त्यसको लागि पुरानो सोचलाई त्याग्नुपर्ने उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

जिउँदै बच्चालाई मरेको भनि पोष्टमार्टम गरेपछि अप्पताल तोडफोड !

Sunday, 23 September 2018

काठमाडौं, असोज ७ अस्पताल ल्याउनुअगावै बाटोमै मृत्यु भइसकेको एक बच्चा जिउँदै छ भन्दै स्थानीयले शनिबार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल ...

यसरी झन बलियो बन्दै काँग्रेस सभापति देउवा !

Sunday, 23 September 2018

काठमाडौं, असोज ७ । कांग्रेसको प्रस्तावित विधानले सभापतिलाई झन् शक्तिशाली बनाउने प्रावधान ल्याएको छ। विधान मस्यौदा समितिले तयार पारेको प्रारम्भिक ...

गोपनीयतासम्बन्धी विधेयकमा प्रेसमाथिको अंकुश हट्यो

Sunday, 23 September 2018

काठमाडौँ,७ असोज । प्रतिनिधि सभाले पारित गरेको वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकले कसैले गोपनीयताको समाचार प्र्रकाशन र प्रसारणमा प्रेसमाथि लगाएको अंकुश हटाएको ...

कांग्रेसले तिहार अघि विधान तयार गर्ने, यी विषयमा हुँदैछन महत्वपुर्ण संसोधन

Saturday, 22 September 2018

काठमाडौँ । नेपाली कांग्रेसले आगामी तिहार अभिनै संघीय संरचनायुक्त विधान पार्टीमा ल्याईसक्ने निर्णय गरेको छ । नेपाली कांग्रेस केन्द्रीय विधान ...

उपराष्ट्रपति पुन सिचुवान युनिभर्सिटीमा, नेपाली विद्यार्थीसंग अन्तरक्रिया (फोटोफिचर)

Saturday, 22 September 2018

काठमाडौँ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन । उनले शनिबार विभिन्न ...

अश्लिल साइट बन्द गराउँने सरकारको घोषणापछि डा. बाबुराम भट्टराईको यस्तो प्रतिक्रिया

Saturday, 22 September 2018

काठमाडौं ६ असोज । सरकारले अश्लिल सामग्री राखिएका वेभसाइटहरु बन्द गराउने निर्णय गरेसँगै यसमा विभिन्न प्रतिक्रियाहरु व्यक्त भइरहेका छन् । ...

काठमाडौं उपत्यकाका नदीको छेउमा नजान सरकारको चेतावनी !

Saturday, 22 September 2018

काठमाडौँ, असोज ६। मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान ...

६ सय वर्गकिलोमिटर नेपाली भूभाग अतिक्रमण, सरकार भने मौन !

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । ६ सय वर्गकिलोमिटरभन्दा बढी नेपाली भूभाग भारतले अतिक्रमण गरेको भेटिएको छ। दार्चुलादेखि ताप्लेजुङसम्म सिमा जोडिएका ७१ ...

भाजपा नेताको प्रधानमन्त्रीलाई चिठी,–‘त्रिभुवन विमानस्थल खतराको सुचीमा छ ’(पत्रसहित)

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल खतरनाक भएको भन्दै नेपालका ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top