sangrila Bank

सिरियामा रुसी सैन्य विमान दुर्घटनाग्रस्त २६ जनाको मृत्यु !

काठमाडौं । सिरियामा रुसी सैनिक विमान दुर्घटनामा परेको छ । बीबीसीका अनुसार उक्त विमानमा २६ जना सहित ६ चालक दलका सदस्य सामेल रहेका छन् ।
सिरियाको तटिय शहर लनकिया नजिक रहेको खमेइमि हवाई विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको हो ।

रक्षा मन्त्रालयले दुर्घटनाको अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धान अनुसार मौसम खराबीका कारण उक्त दुर्घटना भएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

अफगान सरकार र तालिवान विच युद्धविरामको घोषणा

Tuesday, 19 June 2018

काबुल, ५ असार । अफगानिस्तान सरकारले गएको शनिबार घोषणा गरेको तालिबानसँगको युद्धविरामलगत्तै तालिबानहरुले पनि आइतबार युद्धविराम घोषणा गरे । तर ...

बङगलादेशमा रोहिंग्या बालबालिकाको अवस्था नाजुक, अविरल वर्षाका कारण स्वास्थ्य र सुरक्षास्थिति संकटमा

Friday, 15 June 2018

संयुक्त राष्ट्रसंघ, १ असार । बङ्गलादेशको कोक्स बजारमा हजारौँको सङ्ख्यामा रहेका बालबालिकाको अवस्था झनै नाजुक बन्दै गएका समाचारहरु आउन थालेका ...

ट्रम्पको उदारता: चाँडै ह्वाईट हाउस आउन किमलाई निम्ता !

Tuesday, 12 June 2018

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई ह्वाईट हाउसमा निम्ता दिएका छन । मंगलबार सम्पन्न ...

केके भयो ट्रम्प र किमबिचको शिखर वार्तामा ?छलफलदेखी संयुक्त दस्तावेजमा हस्ताक्षरसम्म !

Tuesday, 12 June 2018

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन बिच भएको शीखर वार्ताले अन्तराष्ट्रिय संचारमाध्यमहरु तात्तिरहेका छन ...

शिखर वार्ताको लागि सिंगापुर पुगे उत्तर कोरियाली नेता किम, ट्रम्प पनि केही बेरमै पुग्ने !

Sunday, 10 June 2018

काठमाडौँ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन सिंगापुर पुगेका छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनबिच हुने ...

म्यानमारमा जातिय र रोहिङग्या समस्या समाधान गर्न आयोग गठन

Friday, 1 June 2018

यांगुन, १८ जेठ । म्यानमार सरकारले यहाँको उत्तरी राखिन राज्यमा हालैका केही महिना यतादेखि देखा परिरहेका विभिन्न जातीय मुद्दाका कारण ...

भारतमा ‘निपा’ नामक भाईरसबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

Thursday, 31 May 2018

नयाँदिल्ली, जेठ १७ । भारतको दक्षिणी राज्य केरलामा ‘निपा’ नामक भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या १६ पुगेको छ । ...

ट्रम्प र किमको वार्ता तय भएलगत्तै रुसी विदेशमन्त्री उत्तर कोरियामा

Thursday, 31 May 2018

मस्को, जेठ १७ । रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ बिहीबार उत्तर कोरिया पुगेका छन् । उनले उत्तर कोरियाको आणविक कार्यक्रमका बारेमा ...

युरोपेली कमिसनका महानिर्देशक तथा न्युजिल्याण्डकी राजदूतद्वारा पुनर्निर्माणको प्रशंसा

Wednesday, 30 May 2018

काठमाडौं, जेठ १६ । युरोपेली कमिसनको अन्तर्राष्ट्रिय सहयोग तथा विकास महानिर्देशक इयान क्रिष्टोफ भिरियु र नेपालका लागि न्यूजिल्याण्डकी राजदूत जोआना ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top