Telecome

च्याम्पियन्स लिग ः उपाधिका लागी लिभरपुलले रियलको सामना गर्ने

काठमाडौा । च्याम्पियन्स लिग उपाधिको लागी लिभरपुलले रियल मड्रिडको सामना गर्नुपर्ने भएको छ । लिभरपुल र रोमाबिच भएको पछिल्लो खेलमा ४-२ ले लिभरपुल पराजित भएतापनि समग्रतामा ७-६ ले विजयी बन्दै उपाधिका लागी मड्रिड संगको भेट सुनिश्चित गरेको हो ।
लिभरपुलको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा रोमा ५-२ ले पराजित भएको थियो भने रोमाको घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा भने लिभरपुल ४-२ ले पराजित भएको थियो । रोमाका लागि राद्जा नाइङ्गोलानले २ तथा एडेन जेकोले १ गोल गरे। लिभरपुलका जेम्स मिलनरले एक आत्मघाती गोल गरे। लिभरपुलका लागि साडियो माने र जर्जिनियो विजनालडमले १/१ गोल गरे।
दोस्रो लेगमा पराजित भएतापनि लिभरपुल फाइनलमा पुगेको हो । स्पेनिस क्लव रियल मड्रिड वायर्न म्युनिखलाई पराजित गरि फाईनलमा पुगेको हो ।
च्याम्पियन्स लिगको फाईनल खेल आगामी २६ मे मा हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

१७ औँ एशियन जुनियर तथा यु–२१ कराते प्रतियोगितामा भाग लिन नेपाली टोली जापान प्रस्थान

Tuesday, 8 May 2018

काठमाडौं । जापानको ओकिनावा शहरमा आगामी मे १० देखि १३ सम्म हुने १७ औँ एशियन जुनियर तथा यु–२१ कराते प्रतियोगितामा ...

१० वर्षका बालीकाले खेले टेनिस

Saturday, 21 April 2018

काठमाडौं । नौलिन स्पोट्र्स भिल्ला र हेम्स टेनिस एकेडेमीले संयुक्त रुपमा सञ्चालन गरेको लन टेनिस क्लोज क्याम्प शनिबार सम्पन्न भएको ...

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल फागुन ६ गतेदेखि

Thursday, 15 February 2018

काठमाडौँ, ३ फागुन । प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, २०७४ यही फागुन ६ देखि १२ गतेसम्म सैनिक शारीरिक तालीम तथा ...

पुरुष भलिबल प्रतियोगिताको उपाधि सेनालाई

Wednesday, 14 February 2018

दार्चुला, २ फागुन । महाशिवरात्रि पर्वको अवसरमा सञ्चालित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि दार्चुलास्थित नेपाली सेनाको दुर्गादल गुल्मले हात पारेको ...

आईसिसी विश्व क्रिकेट लिग : क्यानडाद्धारा नेपालसामु १९५ रनको लक्ष्य प्रस्तुत

Wednesday, 14 February 2018

काठमाडौँ, २ फागुन । नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुई को अन्तिम लिग खेलमा क्यानडाले नेपाललाई १९५ रनको ...

डिभिजन–२ क्रिकेटः ओमनसंग नेपालको लज्जास्पद हार

Friday, 9 February 2018

काठमाडौँ, २६ माघ । नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग छ विकेटले पराजित ...

आहा रारा गोल्डकप : आर्मीलाइ हराउदै धरान सेमीफाइनलमा

Sunday, 28 January 2018

पोखरा, १४ माघ । पोखरा रंगशालामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा ट्राइबेकरमा नेपाल आर्मी क्लबलाई हराउँदै धरान ...

मैत्रिपुर्ण भलिबल खेलमा नेपाल विजयी, ३-२ सेटले हङकङ पराजित

Sunday, 28 January 2018

काठमाडौँ, १४ माघ । नेपाली राष्ट्रिय भलिबल टोलीले आज मैत्रीपूर्ण खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको छ । हङकङको ...

सन्दिपले आइपिएल खेल्ने, दिल्ली डेयरडेभिल्सद्धारा २० लाख भारुमा अनुवन्धित

Sunday, 28 January 2018

काठमाडौँ । नेपाली क्रिकेट टोलीका टप स्पिन बलर सन्दिप लामिछानेले भारतको महङगो क्रिकेट टुरनामेन्ट आइपिएल खेल्ने भएका छन । उनलाइ ...

vianet cover

लोकप्रिय

मनोरञ्जन

Top