Telecome

हावाहुरी बाट उत्तरी भारतमा ७७ जनाको मृत्यु

नयाँ दिल्ली, २० वैशाख । उत्तरी भारतीय राज्यमा गएराति धुलोसहितको हावाहुरीमा परी कम्तीमा पनि ७७ जनाको ज्यान गएको समाचार छ ।

त्यसैगरी सो हावाहुरीबाट ठूलो संख्यामा रुख ढलेका छन् भने घर तथा कार्यालयका पर्खालहरु पनि भत्किएका छन् । उत्तर प्रदेश र राजस्थान राज्यमा यस्तो आँधी आएको हो ।

त्यसमा परी १४३ जना घाइते भएका छन् । घाइतेहरु तथा मृत्यु हुनेको संख्या अझै धेरै रहेको अनुमान गरिएको छ । यस हावाहुरीबाट भएको क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन ।

प्राप्त समाचारमा उत्तर प्रदेशमा ४६ र राजस्थानमा ३१ जनाको ज्यान गएको बताइएको छ । अधिकारीहरुले केही व्यक्ति हराइरहेका पनि बताएका छन् ।

उत्तर प्रदेशको आग्रा जिल्लाबाट ताजमहल जाने बाटो बढी प्रभावित भएको छ । त्यहाँ बढीजसो नागरिक रुख ढलेर र रुखका हाँगा भाँचिएर बढी घाइते भएका छन् ।

ती दुवै राज्यका कम्तीमा पनि ७५ जिल्लामा यस हावाहुरीले ठूलो क्षति पु¥याएको राजस्थानका प्रहरी प्रमुखले जानकारी दिएका छन् । रासस÷एएफपी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

यसकारण स्थगित भयो ट्रम्प र किम बिचको शिखर वार्ता (पत्रसहित)

Friday, 25 May 2018

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फीरुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक गरेका थिए । उत्तर कोरियाली ...

ट्रम्प र उनबिच सिंगापुरमा हुने भनिएको वार्ता अमेरिकाद्धारा स्थगित, उत्तर कोरिया निराश

Friday, 25 May 2018

प्योङयाङ, जेठ ११ । उत्तर कोरियाले आफ्ना नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच आगामी जुन १२ मा ...

अफगान सैनिकको सुरक्षा कारवाहीमा ६ जना आतंककारीको मृत्यु

Wednesday, 23 May 2018

कुन्दुज,९ जेठ । अफगानिस्तानको उत्तरी प्रान्त क्रुन्दुजमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी छ जना आतङ्ककारी मारिएका छन् । तालिबान ...

अत्याधिक गर्मीको कारण पाकिस्तानमा ६५ जनाको मृत्यु

Tuesday, 22 May 2018

इस्लामाबाद, ८ जेठ । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा तातो हावाको कारण गएको तीन दिनयता कम्तीमा पनि ६५ व्यक्तिको मृत्यु ...

केन्याको नाकुर प्रान्तमा वाँध फुट्दा ४४ जनाको मृत्यु

Friday, 11 May 2018

केन्या, २८ वैशाख । केन्याको नाकुरु प्रान्तमा रहेको एउटा बाँध भत्किँदा कम्तीमा ४४ नागरिकको मृत्यु भएको छ । यसअघि बिहीबार ...

सिरियामा शान्ति स्थापनाको लागी संयुक्त राष्ट्रसंघको आग्रह

Friday, 4 May 2018

संयुक्त राष्ट्रसंघ, २१ वैशाख । विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या शान्तिपूर्णरुपमा समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ ...

उत्तर र दक्षिण कोरियाको मिलापले विश्वमा युद्धको त्रासबाट मुक्ति मिलेको छ ः परराष्ट्र मन्त्री

Thursday, 3 May 2018

काठमाडौं, २० वैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उत्तर कोरिया र दक्षिण कोरियाको युद्धको त्रासबाट विश्वमा मुक्ति मिलेको बताएका छन् । ...

सिरियामा अमेरिकी नेतृत्वको सैन्य हमला, २५ जनाभन्दा बढिको मृत्यु

Wednesday, 2 May 2018

दमासकस, १९ वैशाख । अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जना ...

काबुलमा आत्मघाति बम हमला, मृत्यु हुनेको संख्या २३ पुग्यो

Monday, 30 April 2018

काबुल, १७ वैशाख । अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेको ...

vianet cover

लोकप्रिय

मनोरञ्जन

Top