Telecome

सांग्रिला डेभलपमेन्ट बैंक र प्रभु लाइफ ईन्स्योरेन्स कम्पनीबीच बैंङ्कासुरेन्स सम्झौता !

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्रभु लाइफ ईन्स्योरेन्स कम्पनी लि. बिच बैंङ्कासुुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त ईन्स्योरेन्स कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत श्री राजेन्द्र प्रसाद पौडेल र ईन्स्योरेन्स कम्पनीको तर्फबाट उक्त कम्पनीका प्रमुुख कार्यकारी अधिकृत श्री किशोर प्रसाद लामिछानेले हस्ताक्षर गरेका हुन् ।

सांग्रिला डेभलपमेन्ट बैंक समेत आवद्ध रहेको उक्त ईन्स्योरेन्स कम्पनीबाट सम्झौता अनुुसार सांग्रीला बैंकका कर्मचारी, शेयरधनी समुुह र ग्राहकहरुले बैंकको जुुन सुुकै शाखाबाट प्रभुु लाइफ ईन्स्योरेन्स कम्पनी लि.ले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पूूर्ण सेवा सहज र सरल रुपले लिन सक्ने छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

महाकालीमा मुआब्जा वितरणको कामले गति लिएन

Tuesday, 15 May 2018

भीमदत्तनगर, १ जेठ । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै बन्ने ६ लेनको सडक विस्तारका लागि जग्गा अधिग्रहण गरी ...

नयाँ सरकार गठनसँगै शेयर बजार अहिलेसम्मकै उकालोतर्फ

Thursday, 15 February 2018

काठमाडौँ, ३ फागुन । नयाँ सरकारलाई धितोपत्र बजारले स्वागत गरेको छ । लामो समयदेखि ओरालो लाग्दै आएको बजार आज हालसम्मकै ...

पञ्चकन्या हाइड्रो पावरले पचास करोड शेयर संकलन

Monday, 12 February 2018

इलाम, २९ माघ । जिल्लामा सञ्चालित पञ्चकन्या माई हाइड्रो पावर कम्पनीले रु ५० करोड मूल्य बराबरको शेयर संकलन गरेको छ ...

‘पर्यटन प्रवद्र्धन’ का नाममा रकम लैजाँदै भोजभतेर गर्छन ६० भन्दा बढि संस्थाहरु

Wednesday, 7 February 2018

रमेश लम्साल÷सिबी अधिकारी काठमाडौँ, २४ माघ । पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि भनेर स्थापना गरिएको नेपाल पर्यटन बोर्डको रकम अनुत्पादक क्षेत्रमा ...

भृकुटिमण्डपमा बैंकिंग एक्स्पो : कसले के भने ?

Sunday, 4 February 2018

काठमाडौँ, २१ माघ (रासस) : देशमा राजनीतिक स्थिरतासँगै आर्थिक समृद्धिको कुरा उठिरहेको बेला बैंकिंग तथा वित्तीय क्षेत्रको विकासका लागि सरकारले ...

रु दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै

Saturday, 3 February 2018

रमेश लम्साल काठमाडौँ, २० माघ । धितोपत्र बजारमा एकै पटक रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर ...

मासिक १५ लाखको कारोबार गर्दै काभ्रेको चिज उत्पादन केन्द्र

Saturday, 3 February 2018

धुलिखेल, २० माघ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ जुगेपानी पौवामा रहेको चिज उत्पादन केन्द्रले मासिक रु १५ लाखको हाराहारीमा कारोबार गरिरेहका ...

पाल्पा प्रदेशस्तरीय महोत्सव फागुन ३ देखि

Saturday, 3 February 2018

पाल्पा, २० माघ । पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा पाल्पा जिल्ला सदरमुकाम तानसेनमा प्रदेशस्तरीय महोत्सव सञ्चालन हुने भएको छ । ...

कर छलेर कारोवार गर्नेलाई कडा कारबाही गरिने

Friday, 2 February 2018

काठमाडौँ, १९ माघ । व्यापारीले व्यवसाय गर्दा करको प्रचलित कानूनअनुसार कारोवार गर्नुपर्नेमा जोड दिइएको छ । सिभिल मल व्यापार संघको ...

vianet cover

लोकप्रिय

मनोरञ्जन

Top