Telecome

७ फोटोमा हेर्नुहोस् मुस्ताङको मुक्तिनाथमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘पोज’ !

काठमाडौं : शनिबार विहानै काठमाडौंबाट विशेष हेलिकोप्टर मार्फत मुस्ताङको मुक्तिनाथ पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केहीबेर मुक्तिनाथको मनोरम दृष्यमा रमाए ।


त्यहाँ पुगेका उनी मन्दिर परिसरमा निर्माण गरिएको विशिष्ट कक्षमा केही बेर आराम गर्न समेत पुगेका थिए ।


निकै मनोरम दृष्यस्थल मध्ये पर्ने मुस्ताङमा मोदीले पोज पोजमा फोटो समेत खिचेका थिए । उनलाई रिसिभ गर्न प्रदेश चारका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, पर्यटन मन्त्री रविन्द्र अधिकारी पुगेका थिए । स्थानिय बासीले मोदीको स्वागतका लागि जातिय भेषभुषामा सांस्कृतिक झाँकी समेत प्रस्तुत गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

चक्रपथमा अब मोनोरेल चल्ने, सम्भाव्यता अध्ययन गर्न चिनियाँ कम्पनी र महानगरपालिका बिच सम्झौता

Friday, 25 May 2018

काठमाडौँ । काठमाडौँको चक्रपथमा मोनोरेलको सम्भाव्यता अध्यन गरिने भएको छ । मोनोरेलको सम्भाव्यता अध्ययन चिनिया कम्पनीले गर्ने भएको हो । ...

प्रहरी कार्यलयको क्यान्टिनमा हवलदारको श्रीमतिको शव

Friday, 25 May 2018

बर्दिया, ११ जेठ । राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ...

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन जेठ १२ र १३ मा हुने

Thursday, 24 May 2018

काठमाडौं, १० जेठ । काठमाडौंको भृकुटिमण्डपमा यही जेठ १२ र १३ गते सम्पन्न हुने राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी ...

सिन्धुपाल्चोकको याम्बालिङ् खोलामा चाईनिज कम्पनीले ७.२७ मेघावटको विद्युत उत्पादन गर्ने

Wednesday, 23 May 2018

काठमाडौं, ०९ जेठ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर स्थित याम्बालिङ् खोलामा ७.२७ मेघावाट विद्युत उत्पादनको लागि चाईनिज कम्पनि जोङदिङ ईन्टरनेसनल ...

अर्थनीति धेरै महत्वकाङक्षी मात्र भए त्यसलाई पुर्णता दिने आधार खोई ! : पुर्वअर्थमन्त्री महत

Tuesday, 22 May 2018

काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रममा एक वर्षका ...

ज्यानको खतरा भएपछि आत्मसमर्पण गर्न चहान्थे ‘गोरे’, यस्तो पत्र लेखेका थिए (पत्रसहित)

Tuesday, 22 May 2018

काठमाडौं । ३३ किलो सुन तस्करी र सानम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त भनिएका चुणामणि उप्रेती ‘गोरे’लाई गृहमन्त्रालय अन्तर्गतको छानबीन ...

सरकारी कार्यालयमा मात्रिका यादवको ‘सिभिल जासुस’ : रेश्लिङ हेर्नेदेखि फेसबुक चलाउने समेत !

Friday, 18 May 2018

काठमाडौं । उद्योग तथा आपूर्ति मन्त्री मात्रिका यादवको निर्देशनमा मन्त्रालय मातहतका निकायहरुको निगरानी गरिएको छ । यादवका स्वकिय सचिव सन्तोष ...

बालुवाटारमा सपथपछि ओलीले भनेका थिए,‘बेलुका भोज खान यतै आउनु !’

Friday, 18 May 2018

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार साँझ बालुवाटारमा एकीकृत नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यलाई सपथ खुवाउनु अघि ...

धादिङवेशी–टारिवेशी सडक निर्माणमा ठेकेदारको चरम लापरबाही, सांसदले दिए चेतावनी (अडियोसहित)

Tuesday, 15 May 2018

  काठमाडौं । धादिङ जिल्ला सदरमुकाम धादिङबेशीबाट टारिबेशी जोड्ने सडकखण्ड निर्माण थालिएको १८ महिना वित्न लागिसक्यो तर, अपेक्षित प्रगति भने ...

vianet cover

लोकप्रिय

मनोरञ्जन

Top