sangrila Bank

मोदीको नेपाल भ्रमणबारे भारतमै विरोध, कांग्रेस नेताले भने, ‘धर्मको नाममा जनता भाँड्ने काम भयो’

काठमाडौं । भारतीय प्रधानमन्त्र िनरेन्द्र दामोदर दास मोदी यतिबेला नेपाल भ्रमणको क्रममा छन् । जनकपुरको जानकी मन्दिर, मुस्ताङको मुक्तिनाथ मन्दिर र पशुपति नाथको पुजाआजा गरिसकेका मोदीको नेपाल भ्रमणलाई लिएर भारतमा चर्को विरोध भएको छ । उनको नेपाल भ्रमणले कर्नाटक राज्यको चुनावलाई प्रत्यक्ष प्रभाव पारेको भन्दै भारतीय कांग्रेस आइका बरिष्ठ नेताले विरोध जनाएका हुन् ।

कांग्रस उपाध्यक्ष अशोक गहलोतले प्रधानमन्त्री मोदीको मन्दिर दर्शनको विरोधमा प्रश्न गरेका हुन् । ‘देश भित्र भइरहेको यो नाटक पुरा देशले देखिरहेको छ । चुनावी आचार संहिता लागु भइसकेको छ । नेपालमा प्रधानमन्त्री पुजा अर्चना गरिरहेका छन् । यसले कर्नाटकको चुनावलाई प्रभाव पर्छ । के यो प्रजातन्त्रमा राम्रो कुरा हो र ?,’ उनले भनेका छन्,‘यो विल्कुल जनताको भावना भड्काउने काम हो । यो धर्मको नाममा भोट माग्ने काम हो । प्रधानमन्त्रीले यो गर्नु हुन्थेन । नेपालमा गएर मन्दिरमा पुजा गरिरहेका छन् । यता चुनावमा भोटिङ हुँदैछ । हामी हिन्दु होइन प्रधानमन्त्री र उनको पार्टी आरएसएस मात्रै हिदु हो । बाँकी हिन्दुस्तानमा कोही हिन्दु बस्दैनन् ?’

दुई दिने नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार विहान जनकपुर आएका थिए । जनकपुरको जानकी मन्दिरमा पुजा गरी उनी प्रदेश नम्बर २ ले आयोजना गरेको नागरिक अभिन्दन कार्यक्रममा सहभागी भइ काठमाडौं आएका थिए । शनिबार विहानै उनी मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन र पुजाआजा गरी काठमाडौं फर्किएका थिए । मुस्ताङबाट फर्किएपछि उनी पशुपति मन्दिरमा समेत पुजा आजा गर्न पुगेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

थानकोटको महाशक्ति पेट्रोल पम्प नजिकै भेटियो प्रेसर कुकर बम (तस्विरसहित)

Tuesday, 14 August 2018

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाको नेपाल बन्दका क्रममा देश भरका विभिन्न स्थानमा विस्फोट तथा शंस्कापस्द बस्तु भेटिएका छन् ...

मोफसलप्रचारमा जय शम्भु, रात्रिकालिनहोटलदेखीपत्रकार भेटघाट सम्मप्राथमिकता

Sunday, 12 August 2018

काठमाडौं । फिल्म जय शम्भु टिम यतिबेलाफिल्मको प्रचार प्रसारको लागिमोफसलयात्रामा हिँडेका छन् । फिल्म युनिटले शुक्रवार बेलुकापोखराको सबै रात्रिकालिनहोटलहरुमा आफ्नाशुभचिन्तकतथादर्शकहरुलाई ...

* ‘फेक रेस्क्यु प्रकरण : यी हुन् छानबिन समितिले गोप्य राखेको तर कारबाहीमा परेको कम्पनि !

Sunday, 12 August 2018

काठमाडौं । पदयात्री पर्यटकलाई विरामी बनाएर चर्को अशुली गरेको अभियोगमा कारबाही गर्नका लागि पर्यटन मन्त्रालयले गृहमन्त्रालयलाई पत्राचार गरेको छ । ...

राप्रपा हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रकाे पक्षमा हुन्छ :अध्यक्ष कमल थापा

Friday, 10 August 2018

पोखरा, २५ साउन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । ...

२०१८ जोजोलोप्पा फेशन रनवे सुरु हुदैँ

Friday, 10 August 2018

काठमाडौं- क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा भदौं १ गते ‘जोजोलोप्पा फेशन रनवे ...

काठमाडौंका मेयर विद्या सुन्दरले अधिकार नदिएपछि उपमेयर आक्रोशित : देशैभर आन्दोलन गर्ने चेतावनी !

Thursday, 9 August 2018

काठमाडौं, २४ साउन । काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उपमेयरलाई अधिकार नदिईएको भन्दै देशैभरिका उप–प्रमुखहरुलाई समेटेर संघर्ष समिति बनाउने ...

अस्पतालमा पाँच दिनदेखि तनाव, उपचार अभावमा बिरामीको मृत्यु

Thursday, 9 August 2018

जाजरकोट, साउन २४ । उपचारको अभावमा रुकुमको चौरजहारीमा एक बिरामीको मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका–४ का ४२ वर्षीय ...

मन्त्री महासेठसँग चाबहिलवासीको प्रश्न: ‘कहिले बन्छ हाम्रो सडक ?’

Thursday, 9 August 2018

–रमेश लम्साल  काठमाडौँ– घाम लाग्दा धुलो र पानी पर्दा हिलो । चाबहिल–साँखु सडकखण्डमा हिड्ने जोकोहीलाई हिलो र धुलोले सताएको धेरै ...

विश्व बैंकबाट एनएमबी बैंकले पायो १५० करोड, नीजि क्षेत्रको पहिलो बैंक बन्यो एनएमबी !

Thursday, 9 August 2018

काठमाडौं । नीजि क्षेत्रद्वारा सञ्चालित कमर्सियल बैंक एनएमबी बैंकले विश्व बैंकबाट १५ मिलियन, डेढ अर्ब लगानी भित्र्याएको छ । नियामक ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top