Telecome

मोदीको सम्मानमा काठमाडौंमा नागरिक अभिनन्दन शुरु, मेयर विद्या सुन्दरले गरे नेवारीमा स्वागत (LIVE)

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा काठमाडौं महानगरपालिकाको तर्फबाट नागरिक अभिनन्दन कार्यक्रम शुरु भएको छ ।

कार्यक्रम शुरुवातमा काठमाडौं महानगरका मेयर विद्या सुन्द शाक्यले नेवार भाषामा स्वागत मन्तव्य राखे । कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदी र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सहभागी भएका छन् ।

कार्यक्रममा शाक्यले नागरिकको तर्फबाट अभिनन्दन पत्र पढेर सुनाइसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

भारतीय लगानीमा सञ्चालित मनिपाल शिक्षण अस्पतालमा नर्सको तलब मासिक ५ हजार रुपैयाँ !

Saturday, 26 May 2018

दियोपोस्ट संवाददाता पोखरा । भारतीय लगानीमा सञ्चालित पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा कार्यरत नेपाली कर्मचारीमाथि चरम श्रम शोषण भइरहेको पाइएको छ ...

यसकारण स्थगित भयो ट्रम्प र किम बिचको शिखर वार्ता (पत्रसहित)

Friday, 25 May 2018

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फीरुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक गरेका थिए । उत्तर कोरियाली ...

कालीगन्डकी नदीमा वेपत्ता भएकामध्ये एकको शव भेटियो, खोजिकार्य जारी

Friday, 25 May 2018

पाल्पा, जेठ ११ । कालीगन्डकी नदीमा पौडी खेल्नेक्रममा बगेर बेपत्ता भएका दुई युवकमध्ये एकजनाकोे शव शुक्रबार फेलापरेको छ । बिहीबार ...

सरकारको नीति तथा कार्यक्रम व्यवहारिक छैन ः गच्छदार

Friday, 25 May 2018

काठमाडौं, जेठ ११ । नेपाली कांंग्रेसका नेता विजयकुमार गच्छदारले सरकारको नीति तथा कार्यक्रम सपनामा महल बनाउने खालको आएको टिप्पणी गरेका ...

आयातित एलपि ग्याँस र रासायनिक मलको निर्भरतालाई वायोग्याँसले यसरी प्रतिस्थापन गर्न सक्छ

Friday, 25 May 2018

कृष्ण अधिकारी नवलपरासी, जेठ ११ । घरायसी प्रयोजनका लागि चार, छ घनमिटर क्षमताका बायोग्यास प्लान्टमा विश्वमा उदाहरण बन्दै आएकामा अब ...

बेँशीसहर–चामे सडकखण्डको स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने

Friday, 25 May 2018

मनाङ, ११ जेठ । बेँशीसहर–चामे सडकखण्डको स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने भएको छ । एक सय ४० मेगावाटको क्षमताको तल्लो ...

जुवा खेलीरहेको ठाउबाट १४ जना ५० हजार नगदसहित पक्राउ

Friday, 25 May 2018

११ जेठ, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ ...

सर्वसाधरण जनताले पनि प्रदेश सभामा प्रस्ताव लैजान पाउने

Thursday, 24 May 2018

रुकुम, १० जेठ । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले कोही पनि कानूनको अनभिज्ञ हुन नपाउने बताएका छन् । ...

कर्मचारीको क्षमताबारे देशैभर अध्ययन थालियो

Thursday, 24 May 2018

काठमाडौँ, १० जेठ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले संघीयतापछि मुलुकलाई कस्ता किसिमका कर्मचारी आवश्यक पर्छ भनेर अध्ययन थालेको छ । ...

vianet cover

लोकप्रिय

मनोरञ्जन

Top