sangrila Bank

उर्जामन्त्रीको निर्देशनपछि आजदेखि उद्योग क्षेत्रमा पनि लोडसेडिङमुक्त, अब मुलुक लोडसेडिङमुक्त !

काठमाडौं । सोमबारदेखि औद्योगिक क्षेत्रमा जारी रहेको लोडसेडिङ अन्त्य भएको छ । उर्जा मन्त्री वर्षमान पुन अनन्तले औद्योगिक क्षेत्रको लोडसेडिङ पनि अन्त्य गर्नका लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका थिए ।

यसअघि २ देखि ४ घण्टासम्म औद्योगिक क्षेत्रमा लोडसेडिङ हुँदै आएको थियो । आईतबारदेखि नै उद्योग क्षेत्रमा लोडसेडिङ नभएपनि सोमबार सार्वजनिक गरिएको छ ।
‘आजदेखी नेपाल बिद्युत प्राधिकरणले औद्योगिक ग्राहकहरुको लोडशेडिङ मुक्त गरिएको सुचना सर्बजनिक गरिसकेको छ,’ प्रवक्ता प्रवलराज अधिकारीले भने,‘प्राधिकरणको अनवरत प्रयास पश्चात् देश लोडशेडिङ्मुक्त भएको खबरहरु समचार सम्प्रेषण भै देशैभरी फैलिंदा यसको श्रेय तपाइंहरुलाइ समेत जान्छ। हाम्रो उज्यलोतर्फको यात्रा चलिरहनेछ। तर बिद्युत सेवाको गुणस्तरीयता र भरपर्दोपन बढाउनु हाम्रो अबको चुनौती हो।’

अधिकारीका अनुसार आईतबार रातीको हुरीवतासका कारण केही स्थानमा विद्युत अवरुद्ध भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

मोदी आउँदा पशुपति धर्मशालाको उद्धघाट्न हुन्छ : राजदुत पुरी

Tuesday, 14 August 2018

काठमाडौं, २९ साउन । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा पशुपतिनाथ मन्दिर परिसरमा ...

ललितपुरका ४ स्थानमा नक्कली बम राख्ने बन्दकर्ता पक्राउ

Tuesday, 14 August 2018

ललितपुर, २९ साउन । प्रहरीले नक्कली बम राखेर नागरिकलाई झुक्याउने तीनलाई पक्राउ गरेको छ । पक्राउ परेका बन्दकर्तालाई प्रहरीले थप ...

काभ्रेको पाँचखालमा शक्तिशाली बम धमका, विप्लव नेतृत्वको नेकपाले विष्पोट गराएको खुलाशा !

Tuesday, 14 August 2018

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा आयोजित नेपाल बन्दका क्रममा राजधानी बाहेकका जिल्लाहरुमा निकै प्रभाव देखिएको ...

हेलिकोप्टर रेस्क्यु नै नगरी रेस्क्युको नाममा ग्राण्डी अस्पतालद्वारा ठगिए विरामी !(प्रमाणसहित)

Monday, 13 August 2018

काठमाडौं । राजधानीको धापासीमा रहेको ग्राण्डी अस्पतालले एक विरामीलाई हेलिकोप्टर रेस्क्युको नाममा लाखौँं रुपैयाँ ठगी गरेको खुलाशा भएको छ । ...

कर बृद्धि होइन दायरा बढाउनुपर्छ :देबदह नगर प्रमुख खत्री

Sunday, 12 August 2018

कपिल ज्ञवाली बुटवल,साउन २७ संघीयताको मर्म अनुसार जनताको सेवामा समर्पित भएर काम गरिरहेको स्थानीय सरकारका प्रमुखले बताएका छन् । निर्बाचित भएको ...

निर्वाचन अधिकारी पिङ्की रायको निधनले महोत्तरीमा शोक

Sunday, 12 August 2018

बर्दिवास ।  जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख (जिल्ला निर्वाचन अधिकारी) पिङ्की रायको निधनले यहाँ शोक छाएको छ । भारतको दिल्लीस्थित ...

ट्रेकिङ व्यावसायीसँग मजदुरको ७ बुँदे माग, १५ दिन भित्र पुरा गर्न अल्टिमेटम !

Saturday, 11 August 2018

साउन २६, काठमाडौं । पर्यटन क्षेत्रमा क्रियाशिल ३ ठूला मदजुर संगठनले ट्रेकिङ व्यावासायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल ...

‘ट्यापे मुन्द्रे’द्वारा सरकारी भवन कब्जा प्रकरण : सिडिओको आदेश नगरपालिका कर्मचारीद्वारा अस्विकार !

Friday, 10 August 2018

काठमाडौं । धादिङ जिल्लाको सदरमुकाम धादिङवेशी स्थीत निलकण्ठ नगरपालीका वडा नम्बर ३ मा धादिङ समाज धादिङ नामक एक संस्थाले सरकारी ...

कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाईयो : मन्त्री खनाल

Friday, 10 August 2018

काठमाडौं, २५ साउन । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले जथाभावी कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाईएको बताएका ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top