Telecome

भोली नै एमाले माओवादीको एकता हुने, ४ सय जना केन्द्रीय सदस्य हुने !

भोली नै एमाले माओवादीको एकता हुने, ४ सय जना केन्द्रीय सदस्य हुने !
काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रबीच भोली नै एकिकृत पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने सहमति भएको छ ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको ‘वान टु वान’ वार्ता पश्चात दुई नेताले दुवै दलको उच्चस्तरिय नेताहरुको बैठक डाकेका छन् । पार्टी एकताको टुङ्गोमा पुगिएको जानकारी दिनका लागि दुवै दलले बैठक डाकेका छन् । नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालयमा पार्टी स्थायि समिति बैठक बोलाएको छ भने माओवादी केन्द्रले अध्यक्ष निवास खुमलटारमा केन्द्रीय कार्यालयको विस्तरित बैठक बोलाएका छन् ।
दुई नेताबीच बुधबार करिब २ घण्टा लामो छलफल भएको थियो । छलफलका क्रममा केन्द्रीय समितिमा माओवादी भन्दा एमालेबाट २५ जना बढी केन्द्रीय सदस्य सहभागी हुनेछन् । पार्टी एकता संयोजन समितिले भोली विहान १० बजे बैठक बोलाएको छ ।
माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त पार्टीमा ४ सय जना केन्द्रीय सदस्य हुने जनाइएको छ ।



प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

भारतीय लगानीमा सञ्चालित मनिपाल शिक्षण अस्पतालमा नर्सको तलब मासिक ५ हजार रुपैयाँ !

Saturday, 26 May 2018

दियोपोस्ट संवाददाता पोखरा । भारतीय लगानीमा सञ्चालित पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा कार्यरत नेपाली कर्मचारीमाथि चरम श्रम शोषण भइरहेको पाइएको छ ...

यसकारण स्थगित भयो ट्रम्प र किम बिचको शिखर वार्ता (पत्रसहित)

Friday, 25 May 2018

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फीरुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक गरेका थिए । उत्तर कोरियाली ...

कालीगन्डकी नदीमा वेपत्ता भएकामध्ये एकको शव भेटियो, खोजिकार्य जारी

Friday, 25 May 2018

पाल्पा, जेठ ११ । कालीगन्डकी नदीमा पौडी खेल्नेक्रममा बगेर बेपत्ता भएका दुई युवकमध्ये एकजनाकोे शव शुक्रबार फेलापरेको छ । बिहीबार ...

सरकारको नीति तथा कार्यक्रम व्यवहारिक छैन ः गच्छदार

Friday, 25 May 2018

काठमाडौं, जेठ ११ । नेपाली कांंग्रेसका नेता विजयकुमार गच्छदारले सरकारको नीति तथा कार्यक्रम सपनामा महल बनाउने खालको आएको टिप्पणी गरेका ...

आयातित एलपि ग्याँस र रासायनिक मलको निर्भरतालाई वायोग्याँसले यसरी प्रतिस्थापन गर्न सक्छ

Friday, 25 May 2018

कृष्ण अधिकारी नवलपरासी, जेठ ११ । घरायसी प्रयोजनका लागि चार, छ घनमिटर क्षमताका बायोग्यास प्लान्टमा विश्वमा उदाहरण बन्दै आएकामा अब ...

बेँशीसहर–चामे सडकखण्डको स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने

Friday, 25 May 2018

मनाङ, ११ जेठ । बेँशीसहर–चामे सडकखण्डको स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने भएको छ । एक सय ४० मेगावाटको क्षमताको तल्लो ...

जुवा खेलीरहेको ठाउबाट १४ जना ५० हजार नगदसहित पक्राउ

Friday, 25 May 2018

११ जेठ, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ ...

सर्वसाधरण जनताले पनि प्रदेश सभामा प्रस्ताव लैजान पाउने

Thursday, 24 May 2018

रुकुम, १० जेठ । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले कोही पनि कानूनको अनभिज्ञ हुन नपाउने बताएका छन् । ...

कर्मचारीको क्षमताबारे देशैभर अध्ययन थालियो

Thursday, 24 May 2018

काठमाडौँ, १० जेठ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले संघीयतापछि मुलुकलाई कस्ता किसिमका कर्मचारी आवश्यक पर्छ भनेर अध्ययन थालेको छ । ...

vianet cover

लोकप्रिय

मनोरञ्जन

Top