Telecome

एमाले माओवादी एकीकरणपछि बन्ने पार्टीको नाम,‘नेपाल कम्युनिस्ट पार्टी’, विप्लवको पार्टीसँग नाम जुध्यो !

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र बीच एकतापछि बन्ने नयाँ एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी हुने भएको छ ।

नेताहरुबीच चुनाव चिन्ह सुर्य र पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमति भएको स्रोतको दाबी छ ।

अर्धभूमिगत संघर्ष गरिरहेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी नै रहेको छ । उनी नेतृत्वको पार्टीको नाम निर्वाचन आयोगमा दर्ता नभएपनि समाजमा भनृ सक्रिय संगठन छ ।

अर्का एक कम्युनिस्ट नेताले पनि नेपाल कम्युनिस्ट पार्टी नै चलाई रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

५५ लाख सत्पत्तिबारे लालबाबु पण्डितले मुख खोले, ‘श्रीमतिको पुख्र्यौली जग्गा बैंकमा राखेको छु’

Saturday, 26 May 2018

काठमाडौं, १२ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्नो सम्पत्ति विवरणबारे मुख खोलेका छन् । राजधानीमा ...

नवजात शिशुको हत्या आरोपमा कञ्चनपुरबाट २ जना पक्राउ

Saturday, 26 May 2018

कञ्चनपुर– नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया ...

बालकृष्ण ढुङगेलको आम माफी बारे सरकारलाई लिखित जवाफ दिन सर्वोच्चको आदेश

Friday, 25 May 2018

काठमाडौँ । सर्वोच्च अदालतले बालकृष्ण ढुङगेललाई आम माफी दिनेबारेको लिखित जवाफ सरकारसंग माग गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले ...

गोल्ड डन गोरे’को अर्का सहयोगी पक्राउ

Friday, 25 May 2018

काठमाडौँ । ३३ किलो सुन काण्ड र सनम शाक्य हत्या अभियोगमा मुछिएका चुडामणी उप्रेती गोरे संग कनेक्सन भएका अर्का व्यक्तिलाई ...

दलित विद्यार्थी भर्ना लिन अस्विकार गर्ने गुरुकुलका अध्यक्ष र प्राचार्यविरुद्ध मुद्धा

Friday, 25 May 2018

काठमाडौँ । दलित विद्यार्थी भर्ना लिन नमानेपछि झापाको भद्रपुरमा सञ्चालित एक गुरुकूलका अध्यक्ष र प्राचार्यविरुद्ध मुद्दा दर्ता गरिएको छ। भद्रपुर–६ ...

वर्तमान सरकार प्रजातन्त्र र संविधानको आवरणमा सर्वसत्तावाद कायम गर्न उन्मुख छ ः कमल थापा

Thursday, 24 May 2018

काठमाडौं, १० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा वर्तमान् सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न ...

सरकारले तर्जुमा गरेको नीति तथा कार्यक्रम माथि कांग्रेस सांसद डिला संग्रौलाको टिप्पणी, ‘सस्तो लोकप्रियताको लागी आधारहिन नीति’

Thursday, 24 May 2018

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७४ ७५ का लागी तय गरेको नीति तथा कार्यक्रम माथि कांग्रेस सांसद डिला संग्रौलाले विरोधपुर्ण ...

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागी भारतको मेदान्त हस्पिटल रिफर

Wednesday, 23 May 2018

काठमाडौँ । राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई थप उपचारको लागी भारत लगिएको छ । ग्राण्डी ईन्टरनेशनलमा उपचार गराईरहेका घिमिरेलाई थप उपचारको ...

प्रधानमन्त्रीको सम्पत्ति विवरण: ४२ लाख तलब र भत्ताबाट प्राप्त, घरजग्गा र गरगहना पत्नि राधिकाको स्वआर्जन

Wednesday, 23 May 2018

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति विवरण वुझाएका छन । उनले वुझाएको सम्पत्ति विवरण अनुसार उनको सम्पत्ति ४२ लाख ...

vianet cover

लोकप्रिय

मनोरञ्जन

Top