‘रवि दाई, …आखिर त्यो दुई करोड रुपैयाँ कहाँ छ ?’

  काठमाडौं । हाल गृहमन्त्रीमा पदासिन रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यसअघि टेलिभिजन प्रस्तोता थिए । ‘जनतासँग सिधा कुरा’ नामक टेलिभिजन कार्यक्रम मार्फत सरकार र सत्तासिनहरुलाई प्रश्न ग...

युक्रेन युद्धमा ५० हजार बढि रुसी सेना मारिएको पुष्टि

रुस–युक्रेन युद्धमा ५० हजारभन्दा बढि रुसी सेना मारिएको बीबीसी न्युजले पुष्टि गरेको छ । युद्धको दोस्रो वर्ष रुपले ‘मिट ग्राइन्डर’ नाम दिएको फौजबाट उक्त संख्यामा रुसी सेना मारिएको बीबीसीले हालै पुष्टि गरेको हो । ...

दियो विशेष

गहुँको छ्वाली नबाल्न धनगढी उप–महानगरपालिकाको माइकिङ

अस्मिता खड्का

काठमडौं । गहुँको छ्वाली (नल) नबाल्न स्थानीयलाई धनगढी उप–महानगरपालिकाले माइकिङ सुरु गरेको छ । बढ्दो वायु प्रदुषण र आगलागीका घटनालाई मध्यनजर गर्दै गहुँ काटिसकेपछि निस्कने गहुँको छ्वालीमा आगो नबाल्न उप–महानगरपालिकाले माइकिङ सुरु गरेको हो । यतिबेला देशभर विशेषगरी तराई क्षेत्रका किसानहरुले गहुँबाली भित्राइरहेका छन् । गहुँबाली भित्राउँदा कृषकहरुले बालीबा...

राजनीति

नेकपा एसमा एक लाख २० हजार नयाँ सदस्य
दियो पोस्ट डेस्क

काठमाडौं । नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) मा एक लाख २० हजार नयाँ सदस्य थपिएका छन् । सङ्गठन सुदृढीकरणका सिलसिलामा पार्टीले दुई महिनासम्म देशभ...

समाचार

‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’

दियो पोस्ट डेस्क

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका देशलाई विकसित राष्ट्रले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका मुलुकहरुको समूह (भी–२०) का अर्थमन्त्रीहरुको बुधबार वासिङ्टनमा भएको बैठकमा उनले नेपालजस्ता हिमाली देशलाई जैविक विविधता संरक्षणका निम्ति अनुकूलन कोषबाट सहयोग हुनुप...

मिडिया

‘पत्रकार उपचार कोष’मा रु एक करोड

दियो पोस्ट डेस्क

झापा । नेपाल पत्रकार महासङ्घ झापाले ‘उपचार कोष’को राशि रु एक करोड पुर्‍याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको उक्त कोषको स्थापना आठ वर्ष अघि भएको थियो । नागरिकका सूचनाको हक प्रत्याभूतिका लागि जोखिम मोलेर अहोरात्र खटिने पत्रकारको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले विसं २०७३ पुस १६ गते कोष घोषणा गरिएको नेपाल पत्रकार महासङ्घ...

अर्थ/व्यापार