sangrila Bank

बेँशीसहर–चामे सडकखण्डको स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने

मनाङ, ११ जेठ । बेँशीसहर–चामे सडकखण्डको स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने भएको छ ।

एक सय ४० मेगावाटको क्षमताको तल्लो मनाङ मर्‍स्याङ्दी जलविद्युत् आयोजना चिनीयाँ कम्पनीले लिएपछि सडक स्तरोन्नतिको काम पनि आफैले गर्ने भएको हो ।

आयोजनाको ठूल्ठूला सवारी साधन चलाउनुपर्ने तथा सडक साँघुरो भएका कारण चिनीयाँ कम्पनी आफैले सडक स्तरोन्नति गर्ने निर्णय गरेको तल्लो मनाङ मर्‍स्याङ्दी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत अमृत घलेले बताए ।

बेँशीसहर–चामे सडक स्तरोन्नतिको काम २०७४ भदौदेखि थाल्ने सम्झौता भएको थियो । सो कार्य कान्छाराम कन्सल्टेन्सीलाई रु २२ करोडमा ठेक्का दिइएको थियो । उक्त कन्सल्टेन्सीले सझौता अनुसार सडक मर्मतको काम गरिरहेको अवस्थामा सडक डिभिजन कार्यालय दमौलीले काम गर्न रोक लगाएको छ ।

विसं २०७५ असार मसान्तसम्ममा काम सक्ने सम्झौता अनुसार काम थालेको सडक स्तरोन्नतिको काम २०७४ फागुनदेखि सडक डिभिजन कार्यालयले रोक्का गरेको छ । उक्त कार्यको चिनीयाँ कम्पनीले सडक डिभिजनसँग सम्झौता गर्न बाँकी रहेको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख भानु जोशीले बताए ।

‘जेठ मसान्तसम्म चिनीयाँ कम्पनीसँग सम्झौता हुन्छ,’ उनले भने । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा छानबिन गर्न समिति गठन

Wednesday, 15 August 2018

उर्लाबारी । खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा अनुसन्धान तथा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी नायब उपरीक्षक निशान थापाको ...

अनुशासित भएर प्रतिस्पर्धा गर्न राष्ट्रपतिको आह्वान

Wednesday, 15 August 2018

काठमाडौं, साउन ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी भदौ २ गतेदेखि १७ गतेसम्म इन्डोनेसियामा हुने एसियाली खेलकुद प्रतियोगितामा भाग लिने ...

महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रधान र राणा पक्राउ

Wednesday, 15 August 2018

नुवाकोट । एक महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ककनी गाउँपालिका–२ ओखरपौवाकी ३१ ...

चिनियाँ सरकारले गर्यो नेपाली प्राध्यापक झालाई सम्मान

Wednesday, 15 August 2018

काठमाडौँ– चीनको सियान सरकारले नेपाली प्राध्यापक डा.राजीवकुमार झालाई सन् २०१८ को लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ नामको पुरस्कार प्रदान गरेको छ ...

कैलाश मानसरोवर गएका दुई भारतीय तीर्थयात्रीको मृत्यु

Wednesday, 15 August 2018

रसुवा– तिब्बतस्थित कैलाश मानसरोवर गएका दुई भारतीय तीर्थयात्रीको चिनियाँ भूभागमा लेक लागि मृत्यु भएको छ । सीमा प्रहरी चौकीका प्रहरी ...

समृद्धि हासिल गर्न प्राथमिकता बदल्दै छौँ: श्रममन्त्री विष्ट

Wednesday, 15 August 2018

– नारायण न्यौपाने  काठमाडौँ– सरकारले मुलुकको विकास र उत्पादनमा प्रयोग गर्ने उद्देश्यले नेपालको श्रमशक्तिसम्बन्धी प्राथमिकता बदल्न लागेको जनाएको छ । ...

राउटे समुदायको फेरिँदो जीवनशैली

Wednesday, 15 August 2018

–हिक्मतबहादुर नेपाली  दैलेख– गत बिहीबार मध्याह्न १२ बजे एक टोली राउटे बस्तीमा पुग्यो । जिल्लाबाट गएको टोली समुदायमा पुग्दा नपुग्दै ...

नुवाकोटबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, ४० घाइते

Wednesday, 15 August 2018

नुवाकोट, ३० साउन । जिल्लाको बुङताङबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस विदुर नगरपालिका–९ लामाटारमा आज दुर्घटना हुँदा ४० जना घाइते ...

‘प्रत्येक वडामा आधारभूत स्वास्थ्य र प्रसूति केन्द्र स्थापना हुन्छ : उपप्रधानमन्त्री

Wednesday, 15 August 2018

काठमाडौं, साउन ३० । प्रतिनिधिसभाको बुधबारको बैठकले ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top