sangrila Bank

मैत्रिपुर्ण फुटबल: हाइटीमाथि मेसीको ह्याट्रिकसंगै अर्जेन्टिनाको सानदार जित

काठमाडौँ । विश्वकपलाई लक्षित गरि शुरु भएको अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा अर्जेन्टिनाले सानदार जित दर्ता गराएको छ । मंगलबार हाईटीसंग भएको मैत्रिपुर्ण खेलमा अर्जेन्टिना ४० ले विजयी भएको हो ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसिको ह्याट्रीकमा अर्जेन्टिनाले सहज जित हासिल गरेको छ । खेलको पहिलो हाफमा पेनाल्टिमार्फत गोल गरेका मेसिले दोस्रो हाफमा थप २ गोल गरि ३ ० ले अग्रता दिलाएका थिए । पहिलो हाफको १७ औँ मिनेटमै पेनाल्टिमार्फत गोल गरेका मेसीले दोस्रो हाफको ५८ र ६६ औँ मिनेटमा गोल गरेका थिए । खेलको ६९ औँ मिनेटमा म्यानचेस्टर सिटीका क्याप्टेन अगुएरोले थप १ गोल गर्दै टिमलाई ४ ० को जित दिलाएका थिए ।

अर्जेन्टिनाको टिममा मेस्सी, हिगविन, डि मारिया, बेनेगा, मास्चरानो, रोजो लगायतका पुरानै अनुहार छन भने गोलकिपर रोमेरो भने शारिरीक कारणले यस पालिको विश्वकप नखेल्ने भएका छन ।
विश्वकपका लागी रसिया जानुअघि अब अर्जेन्टिनाले अर्को मैत्रिपुर्ण खेल जुन ६ मा आईसल्याण्ड विरुद्ध खेल्ने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

आश्चर्य बन्दै विश्वकपका खेलहरु : आशलाग्दा देशबाट निराशाजनक प्रदर्शन !

Monday, 18 June 2018

काठमाडौँ । विश्वकप २०१८ शुरु हुनु एक महिना अगावै सामाजिक संजालका भित्ताहरु राम्रैसंग रंगिएका थिए । बजारमा विभिन्न देशहरुका जर्सीहरु ...

कोस्टा रिका भर्सेज सर्विया ः पहिलो हाफ गोलरहित बराबरमा टुंगियो

Sunday, 17 June 2018

काठमाडौँ । फिफा विश्वकप अन्तर्गत कोस्टा रिका र सर्विया बिच भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङिगएको छ । रसियाको ...

विश्वकप महाकुम्भ : आज तिन खेल हुँदै, ब्राजिल र जर्मनी सहज जित हाँसिल गर्ने दाउमा !

Sunday, 17 June 2018

काठमाडौँ । विश्वकप फुटबलमा आईतबार राति तिन खेलहरु हुने भएका छन । समुह 'इ' का दुई खेल र समुह 'एफ'को ...

८९ औँ मिनेटमा स्यान्चेसको गोलसंगै ईजिप्टमाथि उरुग्वेको जित

Friday, 15 June 2018

काठमाडौँ । फिफा विश्वकपको दोस्रो खेलअन्तर्गत इजिप्ट र उरुग्वे बिचको खेलको अन्तिम समयमा उरुग्वेले जित दर्ता गराउन सफल भएको छ ...

आईसीसीको वान डे वरियतामा नेपाल समावेश

Friday, 1 June 2018

  काठमाडौँ ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपालसँगै स्कटल्यान्ड, नेदरल्यान्ड्स र यूएईलाई वान डे वरीयतामा समावेश गर्ने शुक्रबार निर्णय ...

१७ औँ एशियन जुनियर तथा यु–२१ कराते प्रतियोगितामा भाग लिन नेपाली टोली जापान प्रस्थान

Tuesday, 8 May 2018

काठमाडौं । जापानको ओकिनावा शहरमा आगामी मे १० देखि १३ सम्म हुने १७ औँ एशियन जुनियर तथा यु–२१ कराते प्रतियोगितामा ...

च्याम्पियन्स लिग ः उपाधिका लागी लिभरपुलले रियलको सामना गर्ने

Thursday, 3 May 2018

काठमाडौा । च्याम्पियन्स लिग उपाधिको लागी लिभरपुलले रियल मड्रिडको सामना गर्नुपर्ने भएको छ । लिभरपुल र रोमाबिच भएको पछिल्लो खेलमा ...

१० वर्षका बालीकाले खेले टेनिस

Saturday, 21 April 2018

काठमाडौं । नौलिन स्पोट्र्स भिल्ला र हेम्स टेनिस एकेडेमीले संयुक्त रुपमा सञ्चालन गरेको लन टेनिस क्लोज क्याम्प शनिबार सम्पन्न भएको ...

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल फागुन ६ गतेदेखि

Thursday, 15 February 2018

काठमाडौँ, ३ फागुन । प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, २०७४ यही फागुन ६ देखि १२ गतेसम्म सैनिक शारीरिक तालीम तथा ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top