sangrila Bank

एनआईसी बैंकको नयाँ शाखा रौतहटको चन्द्रनिगाहपुरमा

 

काठमाडौँ । एनआईसी एसिया बैंकले आफ्नो नयाँ शाखा रौतहटमा विस्तार गरेको छ ।

बिहीबार रौतहटको चन्द्रनिगाहापुरमा एक कार्यक्रमको आयोजना गरि नयाँ शाखाको उद्घाटन गरिएको हो ।

रौतहट उद्योग वाणिज्य महासंघका अध्यक्ष सुनिलकुमार जैसवालबाट विधिवत रुपमा नयाँ शाखाको उद्घाटन गरिएको हो ।

नेपालकै धेरै शाखा भएको यस बैङकको हालसम्म २१७ वटा शाखा विस्तार भएका छन । ८ स्थानबाट शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

कुल११ लाख ५० हजार ग्राहक संख्या भएको यस बैंकको कुल निक्षेप १ सय ३९ अर्ब छ भने कुल कर्जा १ सय १३ अर्ब पुगेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

दुध नबिकेपछि झापाका किसान समस्यामा, ३०० किसानले उत्पादन गरेको दुध सडकमा फालियो

Sunday, 17 June 2018

बनियानी । झापा शरणामतीका किसानले दूध नबिकेपछि सडकमा फालेका छन्। करीब ३०० किसानले उत्पादन गरेको दूध नबिकेपछि त्यसको विरोध गर्दै ...

सातै प्रदेशको वजेट आज सार्वजनिक गरिँदै, सबैभन्दा धेरै प्रदेश ३ मा

Friday, 15 June 2018

काठमाडौँ । सातैवटा प्रदेशले आर्थिक वर्ष २०७५÷०७६ वार्षिक वजेट आज पेश गर्दैछन । सातवटै प्रदेशको प्रदेश सभा वैठकले शुक्रबार वजेट ...

एन आई सि एसिया बैंकले १२ प्रतिशत ब्याज दिने, खराब कर्जा ०.२२ प्रतिशत !

Monday, 11 June 2018

काठमाडौं । एन आई सी एसिया बैंकले सर्वाधिक उच्च व्याजदर सहितको मुद्दती निक्षेप योजना पुन सञ्चालनमा ल्याएको छ । निजी ...

एनआईसि एशिया बैंकको अर्को योजना : एक कर्मचारी एक फलफूल विरुवा !’

Wednesday, 6 June 2018

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा “एक कर्मचारी, एक फलफुल विरुवा” भन्ने नारा ल्याएको ...

आर्थिक वर्ष २०७५/७६ को वजेट मुलुकको आर्थिक समृद्धीको पक्षमा रहेको छ: सांसद पोखरेल

Sunday, 3 June 2018

काठमाडौं, २० जेठ । नेकपाका सांसद एवम् प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सञ्चालन नियामावली आज वा भोलिभित्रै ...

एनआईसी एसिया बैंकको नया शाखा पर्साको लंगडीमा

Friday, 1 June 2018

काठमाडौँ । एनआईसी एसिया बैंकले पर्साको लंगडीमा शाखा विस्तार गरेको छ । शुक्रबार पर्साको धोबिनि गाउपालिका अन्तर्गतको वडा नं ४ ...

वजेटमाथि संसदमा वहस: बजेट उत्कृष्ठ भएको सत्तापक्षको धारण,कार्यन्वयनमुखी नभएको कांग्रेसको दावि

Thursday, 31 May 2018

काठमाडौं, जेठ १७ । आव २०७५७६ को राजश्व र व्ययको वार्षिक बजेटका सम्बन्धमा सत्तापक्षका सांसदबाट उत्कृष्ट रहेको प्रतिक्रिया आएको छ ...

कुल १३ खर्ब १५ अर्बको बजेटमा स्थनिय तहले कति पाए (पुर्णपाठसहित)

Wednesday, 30 May 2018

काठमाडौँ । संघिय संसदमा मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को लागी कुल १३ खर्ब १५ अर्बको बजेट ...

यस्तो छ आगामी आर्थिक वर्षको वजेट विवरण , कुन कुन शीर्षकमा कति विनियोजन (पुर्णपाठ)

Tuesday, 29 May 2018

काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार १३ खर्ब १५ अर्बको वजेट प्रस्तुत गरेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top