sangrila Bank

आईसीसीको वान डे वरियतामा नेपाल समावेश

 

काठमाडौँ ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपालसँगै स्कटल्यान्ड, नेदरल्यान्ड्स र यूएईलाई वान डे वरीयतामा समावेश गर्ने शुक्रबार निर्णय गरेको छ । आईसीसीले प्रेस विज्ञप्ती जारी गर्दै यो वरीयता जुन १ बाट लागू हुने पनि जनाएको छ।

यसअघि वरीयताका रहेका १२ टिमसँगै अब यसमा १५ टिम हुनेछन्। नेपालले अहिलेसम्म औपचारिक रूपमा वान डे खेलेको छैन ।  अहिले तत्काल वरीयतामा नेपाल अन्तिम स्थानमा छ। वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड छ। त्यसयता भारत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अस्ट्रेलिया छन्।

आइसीसी क्रिकेट विश्वकप क्वालिफायरमा शीर्ष तीन स्थान ओगट्दै नेपाल, स्कटल्याण्ड र युएईले एकदिवसीय मान्यता पाएको थियो स्कटल्याण्ड २८ अंकसहित १३ औँ स्थानमा रहेको छ भने १८ अंकसहित १४ औँ स्थानमा रहेको छ । नेदरल्याण्डको १३ अंक रहेको छ भने नेपालको शुन्य अंक रहेको छ । अब दुवै टोलीले थप चार खेलेपछि एकदिवसीय वरियातामा सूचीकृत हुनेछन् । नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग क्वालिफायरमा एसोसियट देशमध्ये शीर्ष तीनमा रहेर वान डे मान्यता पाउन सफल भएको हो।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

आश्चर्य बन्दै विश्वकपका खेलहरु : आशलाग्दा देशबाट निराशाजनक प्रदर्शन !

Monday, 18 June 2018

काठमाडौँ । विश्वकप २०१८ शुरु हुनु एक महिना अगावै सामाजिक संजालका भित्ताहरु राम्रैसंग रंगिएका थिए । बजारमा विभिन्न देशहरुका जर्सीहरु ...

कोस्टा रिका भर्सेज सर्विया ः पहिलो हाफ गोलरहित बराबरमा टुंगियो

Sunday, 17 June 2018

काठमाडौँ । फिफा विश्वकप अन्तर्गत कोस्टा रिका र सर्विया बिच भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङिगएको छ । रसियाको ...

विश्वकप महाकुम्भ : आज तिन खेल हुँदै, ब्राजिल र जर्मनी सहज जित हाँसिल गर्ने दाउमा !

Sunday, 17 June 2018

काठमाडौँ । विश्वकप फुटबलमा आईतबार राति तिन खेलहरु हुने भएका छन । समुह 'इ' का दुई खेल र समुह 'एफ'को ...

८९ औँ मिनेटमा स्यान्चेसको गोलसंगै ईजिप्टमाथि उरुग्वेको जित

Friday, 15 June 2018

काठमाडौँ । फिफा विश्वकपको दोस्रो खेलअन्तर्गत इजिप्ट र उरुग्वे बिचको खेलको अन्तिम समयमा उरुग्वेले जित दर्ता गराउन सफल भएको छ ...

मैत्रिपुर्ण फुटबल: हाइटीमाथि मेसीको ह्याट्रिकसंगै अर्जेन्टिनाको सानदार जित

Wednesday, 30 May 2018

काठमाडौँ । विश्वकपलाई लक्षित गरि शुरु भएको अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा अर्जेन्टिनाले सानदार जित दर्ता गराएको छ । मंगलबार हाईटीसंग भएको ...

१७ औँ एशियन जुनियर तथा यु–२१ कराते प्रतियोगितामा भाग लिन नेपाली टोली जापान प्रस्थान

Tuesday, 8 May 2018

काठमाडौं । जापानको ओकिनावा शहरमा आगामी मे १० देखि १३ सम्म हुने १७ औँ एशियन जुनियर तथा यु–२१ कराते प्रतियोगितामा ...

च्याम्पियन्स लिग ः उपाधिका लागी लिभरपुलले रियलको सामना गर्ने

Thursday, 3 May 2018

काठमाडौा । च्याम्पियन्स लिग उपाधिको लागी लिभरपुलले रियल मड्रिडको सामना गर्नुपर्ने भएको छ । लिभरपुल र रोमाबिच भएको पछिल्लो खेलमा ...

१० वर्षका बालीकाले खेले टेनिस

Saturday, 21 April 2018

काठमाडौं । नौलिन स्पोट्र्स भिल्ला र हेम्स टेनिस एकेडेमीले संयुक्त रुपमा सञ्चालन गरेको लन टेनिस क्लोज क्याम्प शनिबार सम्पन्न भएको ...

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल फागुन ६ गतेदेखि

Thursday, 15 February 2018

काठमाडौँ, ३ फागुन । प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, २०७४ यही फागुन ६ देखि १२ गतेसम्म सैनिक शारीरिक तालीम तथा ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top