sangrila Bank

एनआईसी एसिया बैंकको नया शाखा पर्साको लंगडीमा

काठमाडौँ । एनआईसी एसिया बैंकले पर्साको लंगडीमा शाखा विस्तार गरेको छ । शुक्रबार पर्साको धोबिनि गाउपालिका अन्तर्गतको वडा नं ४ मा नया शाखा स्थापना गरेको हो ।

गाउपालिकाका प्रमुख सुरेशप्रसाद कुर्मिबाट विधिवत उद्घाटन गरि संचालनमा ल्याईएको हो ।

नेपालकै धेरै शाखा भएको यस बैङकको हालसम्म २१७ वटा शाखा विस्तार भएका छन । ८ स्थानबाट शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

कुल११ लाख ५० हजार ग्राहक संख्या भएको यस बैंकको कुल निक्षेप १ सय ३९ अर्ब छ भने कुल कर्जा १ सय १३ अर्ब पुगेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

स्थानीय तहका भवन बनाउन पाँचदेखि १५ करोडसम्म

Wednesday, 15 August 2018

काठमाडौं, साउन ३० । स्थानीय तहले भवन निर्माण गर्न रु पाँच करोडदेखि १५ करोडसम्म पाउने भएका छन् । संघीय मामिला ...

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको छ

Tuesday, 14 August 2018

मुम्बई, २९ साउन । टर्कीको वित्तीय सङ्कटको प्रभाव स्वरुप लगानीकर्ताहरुमा देखिएको त्रासका कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको ...

नेपाल टेलिकमको १० प्रतिशत आम्दानी वृद्धि गर्ने लक्ष्य

Monday, 13 August 2018

काठमाडौँ– नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०७५/७६ मा दश प्रतिशत आम्दानी वृद्धि गर्ने लक्ष्य लिएको छ ।  टेलिकमले चालू आवमा ...

डेढ दर्जन परियोजना, ६ खर्ब लगानी

Sunday, 12 August 2018

– रमेश लम्साल  काठमाडौँ- लगानी बोर्डले हालसम्म करीब रु ६ खर्ब बराबरका डेढ दर्जन परियोजनाको काम अघि बढाएको छ । ...

शेयर बजार ओरालो

Thursday, 9 August 2018

काठमाडौँ– शेयर बजार आज पनि ओरालो लागेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.६९ बिन्दुले ओरालो लागेर एक ...

विश्व बैंकद्वारा नेपाललाई १० अर्ब ऋण सहयोग

Wednesday, 8 August 2018

काठमाडौं, साउन २३ । संघीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई रु ...

उत्पादनमूलक दश कम्पनीको बजार मूल्य शून्य

Tuesday, 7 August 2018

–रमेश लम्साल  काठमाडौँ– विगतमा राम्रै आम्दानी गर्ने कूल १० वटा उद्योग तथा कम्पनीका दुई करोड ६४ लाख ३९ हजार ७५६ ...

घट्यो शेयर बजार

Monday, 6 August 2018

काठमाडौँ– शेयर बजारमा आज पनि सामान्य कमी आएको छ ।  आइतबार सामान्य अंकले घटेको बजार ०.२१ बिन्दुले घटेर एक हजार ...

बीमा कम्पनीका शेयरः बजार घटे, शाख घटेन

Monday, 6 August 2018

–रमेश लम्साल  काठमाडौँ– धितोपत्र बजारमा केही कम्पनीका शेयर आधारभूत मूल्यको आसपासमा रहँदा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका शेयर ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top