sangrila Bank

पर्वत जिल्लामा ढोकाको अगालोले हिर्काउँदा एकको मृत्युु

पर्वत । फलेवास नगरपालिका–२ थापाठानामा ढोकामा लगाउने आग्लो प्रहार गरेर एक जनाको मृत्यु भएको छ ।

स्थानीय थापाठाना बजारका विनोदविक्रम कुँवरको आग्लो प्रहारबाट शंकरपोखरीका ३३ वर्षीय सूर्यबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।

मादकपदार्थ सेवन गरेका सूर्य र उनकी श्रीमतीले विनोदलाई गालीगलौज गरेपछि उनीहरूबीच झगडा भएको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब निरीक्षक यमबहादुर नेपालीले जानकारी दिए ।

झगडाकै क्रममा विनोदले सूर्यलाई पटक पटक नबोल्न आग्रह गर्दा नमानेपछि ढोकाको आग्लो प्रहार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

उपचारका क्रममा नै सूर्यको शनिबार मृत्यु भएको हो । अभियुक्त विनोदलाई शुक्रबार राति नै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्वतको नियन्त्रणमा राखिएको छ भने विनोदकी श्रीमती राधिकालाई पनि थप अनुसन्धानका लागि शनिबार नियन्त्रणमा लिइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

वरिष्ठ न्युरोसर्जन उपेन्द्र देवकोटाको निधनप्रति राष्ट्रपतिद्धारा समवेदना प्रकट

Tuesday, 19 June 2018

काठमाडौं, असार ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनमा समवेदना प्रकट गरेकी छन् । राष्ट्रपति ...

पर्यटन व्यावसायमा ‘खेलाडी’ : पेटमा ढुङ्गा फुटाउने यी हुन् सुर्यबहादुर भेटवाल !

Monday, 18 June 2018

रीता बुढाथोकी काठमाडौँ । फरक कामले मान्छेलाई फरक परिचय नै दिन्छ । त्यसैले भनिन्छ,‘जीवनमा नाम कमाउनु छ भने कुनै फरक ...

राष्ट्रिय सभामा गृहमन्त्रीको पदावधि ६ वर्ष, २ वर्षसम्म मात्र सांसद रहने भए अर्थमन्त्री !

Monday, 18 June 2018

काठमाडौँ । राष्ट्रिय सभामा सांसदको पदावधि सोमबार फैसला भएको छ । संघिय संसदको ल्होत्से भवनमा सोमबार भएको गोलाप्रथाबाट राष्ट्रिय सभाको ...

प्रधानमन्त्री ओलीको चिन भ्रमण: विकासको ढोका खोल्ने सम्वन्धमा केकस्ता सहमति हुन सक्छ ?

Monday, 18 June 2018

हरी लामिछाने काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिदेखि हुने औपचारिक चीन भ्रमण महत्वपूर्ण अवसर हुने भएको छ । चीनका ...

अवतरणको क्रममा चिप्लिएर घाँसे मैदानमा छिर्यो यति एयरको विमान

Sunday, 17 June 2018

काठमाडौँ । यति एयरको विमान दुर्घटना हुनबाट बँचेको छ । काठमाडौँ बाट उडेको विमान अवतरणको क्रममा रनवे बाट चिप्लिएर घाँसे ...

नेपालमा चिनिया परियोजनालाई कार्यन्वयन गर्न सहजिकरण गर्ने मन्त्रीपरिषदको निर्णय

Sunday, 17 June 2018

काठमाडौँ । मन्त्रिपरिषदले नेपालमा भित्रिने चिनियाँ योजना र विकासका कार्यक्रमलाई कार्यन्वयन गर्नको लागी सहजिकरण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ...

नेकपाको पहिलो स्थायी कमिटी वैठक शनिबार प्रधानमन्त्री कार्यलय वालुवाटारमा बस्ने

Friday, 15 June 2018

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको पहिलो स्थायी कमिटी वैठक शनिबार बस्ने निर्णय भएको छ । नेकपाका अध्यक्षद्धवय केपी शर्मा ओली ...

टुक्रे र खुद्रे कामको लागी हामीलाई युएनडिपिको सहयोगको आवश्यक छैनः नेता दिनानाथ शर्मा

Thursday, 14 June 2018

  काठमाडौं, ३१ जेठ । नेकपाका नेता एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले नेपालका सांसदहरुलाई एक÷दुई वटा प्रशिक्षणको ...

ट्रेकिङ व्यावसायमा ‘कालोधन्दा’ : पर्यटक विरामी बनाएर अकुत सम्पत्तिका मालिक !

Thursday, 14 June 2018

  काठमाडौं । धादिङको साविकको खहरे गाविस अचनेटारबाट काठमाडौं आई ट्रेकिङ व्यावसायमा हात हालेका राम प्रसाद सापकोटाको अस्वभाविक आर्थिक प्रगति ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top