sangrila Bank

शिखर वार्ताको लागि सिंगापुर पुगे उत्तर कोरियाली नेता किम, ट्रम्प पनि केही बेरमै पुग्ने !

काठमाडौँ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन सिंगापुर पुगेका छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनबिच हुने शीखर वार्ताको लागी उनि सिंगापुर पुगेका छन । एयर चाईनाको चाङगी विमानस्थल उत्रेका उनलाई स्वागत गर्न सिंगापुरका विदेशमन्त्री भिभिएन वालाकृष्नन पुगेका थिए ।

किम र अन्य प्रतिनिधिहरु सेन्ट रेगिस होटलमा बस्ने छन । अमेरिकी राष्ट्रपति ट्रम्प पनि आजै सिंगापुर पुग्ने बताईएको छ । ट्रम्प र उनबिच सिंगापुर स्थित सेन्तासा आईल्याण्डमा रहेको होटल क्यापेलामा शीखर वार्ता हुनेछ । विश्वका दुई ठुला नेतहरुलाई गोर्खा प्रहरीले सुरक्षा प्रदान गर्ने बताईएको छ ।

यसअघि वार्ताको सन्दर्भमा अमेरिकाको तर्फबाट विभिन्न टिकाटिप्पणी आईरहेता पनि वार्ता हुने निश्चित भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले केही समयअगाडी उत्तर कोरियासंग वार्ता नगर्ने प्रतिक्रिया दिएका थिए । ह्वाईट हाउसले दुई देशका नेताहरुविचको शीखर वार्ताले विश्वमा शान्तिको वातावरण बन्ने विश्वास व्यक्त गरेको छ । वासिङटनले यो बैठक फल्दायीहुने र उत्तर कोरिय निशष्त्रिकरणको बाटोमा अग्रसर हुने विश्वास लिएको छ। यो बैठकबाट कोरियाको विभाजनपछि दुई कोरिया र अमेरिका कोरिया सम्बन्ध विकासमा सहयोग पुग्ने बताइएको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

इटालीमा पुल दुर्घटना, खोजी र उद्धार जारी

Wednesday, 15 August 2018

जेनोआ, इटाली, ३० साउन । इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोआमा सवारी साधन आवतजावत गर्ने एउटा पुल भत्किँदा भएको दुर्घटनाको खोज ...

उत्तर कोरियाली नेतालाई रुसी राष्ट्रपतिको निमन्त्रणा

Wednesday, 15 August 2018

सोल, ३० साउन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली किम जोङ उनसँग भेटघाट गर्न तयार भएका छन् । पुटिनले ...

चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन

Wednesday, 15 August 2018

राजविराज — मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय यादवको उपचारको ...

बस्न योग्य शहरको सूचीमा अष्ट्रेलियालाई पछि पार्दै भियना पहिलो, अयोग्यमा दमास्कस

Tuesday, 14 August 2018

लण्डन, २९ साउन । यस वर्ष भएको वार्षिक सर्वेक्षणमा अष्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक अर्थात सुन्दर शहरको सूचीमा एक नम्बरमा ...

सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण

Sunday, 12 August 2018

अमेरिका, साउन २७ । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी ...

चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि प्रत्युत्पादक

Sunday, 12 August 2018

साङ्घाई, २७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक युद्धको एउटा प्रमुख उद्देश्य नै बेइजिङमाथि ‘अमेरिकी सामान खरिद गर्न’दबाब दिनु ...

ट्रम्पका स्लोभेनियाली सासू–ससुराले अमेरिकी नागरिकता पाए

Friday, 10 August 2018

न्यूयोर्क, साउन २५ । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका स्लोभेनियाली बाबुआमाले बिहीबार औपचारिकरुपमा अमेरिकी नागरिकता प्राप्त गरेका छन् । राष्ट्रपति ...

उत्तर कोरियाले दियो अमेरिकालाई चेतावनी

Friday, 10 August 2018

सियोल, साउन २५ । उत्तर कोरियाले केही उच्च अमेरिकी अधिकारीहरु प्योङयाङमाथिका प्रतिबन्धहरुलाई अझ सशक्त बनाउन लागिपरेको आरोप लगाउँदै यसबाट आणविक ...

एक हप्तामा २० हजार अफगान शरणार्थी स्वदेश फर्किए : राष्ट्रसंघीय एजेन्सी

Tuesday, 7 August 2018

काबुल, २२ साउन । अफगान शरणार्थीका रुपमा इरान र पाकिस्तानमा बस्दै आएका करिब २० हजार अफगान नागरिक गत हप्ता अफगानिस्तान ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top