sangrila Bank

सित्तैमा विश्वकप हेर्ने हो ? जोड्नुहोस् भायनेट, लिनुहोस् विश्वकपको आनन्द !

 

काठमाडौं, जेठ २९ । विश्वकप नेपालीहरुका लागि मात्रै होइन विश्व समुदायका लागि नै ठूलो चाड हो ।

ईन्टरनेट सेवा प्रदायक कम्पनि भायनेट कम्युनिकेसन्स्ले नेपालीहरुको लागि विश्वकप अफर ल्याएको छ । जस अन्तर्गत ग्राहकहरुले भायनेटको नेट टि.भी. जडान गरी विश्वकप सित्तैमा हेर्न सक्नुहुनेछ ।
भायनेटको विश्वकप अफर अन्तर्गत ग्राहकहरुले एक पटक सेट–अप बक्सको रु.१००० रेन्टल चार्ज र रु.५०० डिपोजिट तिरेर ६ महिना वा रु. २५०० रेन्टल र रु.५०० डिपोजिट तिरेर १२ महिनासम्म नेट टि.भी. सित्तैमा हेर्न सकिनेछ । ५५ एच्डी र १३५ वटा एस्डी च्यानलहरु रहेको यस नेट टि.भीको सोनी टेन टू र सानी टेन थ्रि मा तपाईंहरुले विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् ।
नेट टि.भी. सँगै ग्राहकहरुले वार्षिक रु.१०,००० मा १८ एमबिपिएस्, रु.१२,००० मा ३० एमबिपिएस् र १६,००० मा ६० एमबिपिएस्को इन्टरनेट समेत प्राप्त सकिनेछ ।
सन् १९९९ मा स्थापित भायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्नमा अगाडी रहेको छ । सन् २०११ देखि भायनेट कम्युनिकेसन्स्ले फाइबर अप्टिक्स् इन्टरनेट वा FTTH इन्टरनेट सर्भिस शुरुवात गर्‍यो र यो क्षेत्रका घरहरु र अफिसहरुलाई FTTH सेवाले जोड्न सफल भएको छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल बनेपा, बुटवल, बिराटनगर, विरगंज, चितवन र हेटौंडामा समेत आफ्नो सेवा सुचारु गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

वरिष्ठ न्युरोसर्जन उपेन्द्र देवकोटाको निधनप्रति राष्ट्रपतिद्धारा समवेदना प्रकट

Tuesday, 19 June 2018

काठमाडौं, असार ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनमा समवेदना प्रकट गरेकी छन् । राष्ट्रपति ...

पर्यटन व्यावसायमा ‘खेलाडी’ : पेटमा ढुङ्गा फुटाउने यी हुन् सुर्यबहादुर भेटवाल !

Monday, 18 June 2018

रीता बुढाथोकी काठमाडौँ । फरक कामले मान्छेलाई फरक परिचय नै दिन्छ । त्यसैले भनिन्छ,‘जीवनमा नाम कमाउनु छ भने कुनै फरक ...

राष्ट्रिय सभामा गृहमन्त्रीको पदावधि ६ वर्ष, २ वर्षसम्म मात्र सांसद रहने भए अर्थमन्त्री !

Monday, 18 June 2018

काठमाडौँ । राष्ट्रिय सभामा सांसदको पदावधि सोमबार फैसला भएको छ । संघिय संसदको ल्होत्से भवनमा सोमबार भएको गोलाप्रथाबाट राष्ट्रिय सभाको ...

प्रधानमन्त्री ओलीको चिन भ्रमण: विकासको ढोका खोल्ने सम्वन्धमा केकस्ता सहमति हुन सक्छ ?

Monday, 18 June 2018

हरी लामिछाने काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिदेखि हुने औपचारिक चीन भ्रमण महत्वपूर्ण अवसर हुने भएको छ । चीनका ...

अवतरणको क्रममा चिप्लिएर घाँसे मैदानमा छिर्यो यति एयरको विमान

Sunday, 17 June 2018

काठमाडौँ । यति एयरको विमान दुर्घटना हुनबाट बँचेको छ । काठमाडौँ बाट उडेको विमान अवतरणको क्रममा रनवे बाट चिप्लिएर घाँसे ...

नेपालमा चिनिया परियोजनालाई कार्यन्वयन गर्न सहजिकरण गर्ने मन्त्रीपरिषदको निर्णय

Sunday, 17 June 2018

काठमाडौँ । मन्त्रिपरिषदले नेपालमा भित्रिने चिनियाँ योजना र विकासका कार्यक्रमलाई कार्यन्वयन गर्नको लागी सहजिकरण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ...

नेकपाको पहिलो स्थायी कमिटी वैठक शनिबार प्रधानमन्त्री कार्यलय वालुवाटारमा बस्ने

Friday, 15 June 2018

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको पहिलो स्थायी कमिटी वैठक शनिबार बस्ने निर्णय भएको छ । नेकपाका अध्यक्षद्धवय केपी शर्मा ओली ...

टुक्रे र खुद्रे कामको लागी हामीलाई युएनडिपिको सहयोगको आवश्यक छैनः नेता दिनानाथ शर्मा

Thursday, 14 June 2018

  काठमाडौं, ३१ जेठ । नेकपाका नेता एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले नेपालका सांसदहरुलाई एक÷दुई वटा प्रशिक्षणको ...

ट्रेकिङ व्यावसायमा ‘कालोधन्दा’ : पर्यटक विरामी बनाएर अकुत सम्पत्तिका मालिक !

Thursday, 14 June 2018

  काठमाडौं । धादिङको साविकको खहरे गाविस अचनेटारबाट काठमाडौं आई ट्रेकिङ व्यावसायमा हात हालेका राम प्रसाद सापकोटाको अस्वभाविक आर्थिक प्रगति ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top