sangrila Bank

सर्वोच्च अदालतको प्रधानन्यायधीशमा दिपकराज जोशी सिफारिस

काठमाडौँ । संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायधिशमा दिपकराज जोशीलाई सिफारिस गरेको छ । मंगलबार सिंहदरबारमा बसेको परिषद वैठकले जोशिलाई प्रधानन्याधिशमा सिफारिस गरेको हो ।

तत्कालिन प्रधानन्यायधिश गोपाल पराजुली पदमुक्त भएपछि सर्वोच्चमा कायममुकायम प्रधानन्यायधिशको रुपमा जोशीले काम गर्दै आएका छन । सर्वोच्चमा प्रधानन्यायधीशको पद गत चैत्र देखी रिक्त रहेको छ ।

सर्वोच्चकै अन्य न्यायधिशहरु ओमप्रकाश शर्मा र चोलेन्दै शमशेर जवराको नाम पनि सिफारिस गर्न पठाईएकोमा वरियताक्रमको आधारमा जोशीको नाम सिफारिस भएको हो ।

संवैधानिक परिषदले सिफारिस गरिसकेपछि संसदिय सुनुवाई पछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

धनकुटामा बसको ब्रेकफेल भई १५० मीटर तल खस्दा ३४ जना घाईते !

Tuesday, 19 June 2018

धनकुटा– धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ ...

बेईजिङ पुगे प्रधानमन्त्री ओली

Tuesday, 19 June 2018

हरि लामिछाने बेइजिङ, असार ५ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणकाक्रममा मंगलबार चीनको राजधानी बेइजिङ आइपुगेका छन् ...

भेरी करिडोर : नेपाल, भारत र चिनलाई जोड्ने त्रिदेशीय नाका

Tuesday, 19 June 2018

हेमन्त केसी जाजरकोट, ५ असार । दुई किलोमिटर सडक निर्माण कार्य पूरा गर्ने बित्तीकै डोल्पा सदरमुकाम दुनैमा यातायातका साधन पुग्ने ...

महिलालाई तेजाब हान्ने प्रहरी नायब निरिक्षक धरौटीमा रिहा !

Tuesday, 19 June 2018

चितवन, असार ५ । एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत ...

उपेन्द्र देवकोटाको निधनप्रति विप्लव नेतृत्वको नेकपाद्धारा समवेदना प्रकट (विज्ञप्तिसहित)

Tuesday, 19 June 2018

काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले वरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटाको निधनप्रति समवेदना प्रकट गरेको छ । मंगलबार एक विज्ञप्ति प्रकाशित ...

कांग्रेस तत्काल महाधिवेशनमा जानुपर्छ, देउवाले नेतृत्व सम्हाल्न सकेनन :कांग्रेस नेतृ कोईराला

Monday, 18 June 2018

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेतृ सुजाता कोईरालाले कांग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने बताएकी छिन । उनले महासमिति बैठकमा ...

कोस्टा रिकामाथि एक गोल गर्दै सर्भिया समुह चरणको पहिलो खेलमा विजयी

Sunday, 17 June 2018

काठमाडौँ । विश्वकप फुटवल अन्तर्गत समुह ई को पहिलो खेलमा सर्विया विजयी भएको छ । रसियास्थित सेरोना रंगशालमा भएको खेलमा ...

कोस्टा रिका भर्सेज सर्विया ः पहिलो हाफ गोलरहित बराबरमा टुंगियो

Sunday, 17 June 2018

काठमाडौँ । फिफा विश्वकप अन्तर्गत कोस्टा रिका र सर्विया बिच भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङिगएको छ । रसियाको ...

प्रधानमन्त्रीको चिन भ्रमण उपलव्धिमुलक हुन्छ, पारवाहन र यातायात सम्झौतामा हस्ताक्षर हुन सक्छ : नेता रावल

Sunday, 17 June 2018

काठमाडौं, ३ असार । नेकपाका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल र उपलब्धिमूलक ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top