sangrila Bank

स्थापित ट्रेकिङ कम्पनीहरु विरुद्ध तथ्यहिन समाचार सम्प्रेषण गरेको भन्दै टानद्धारा भर्त्सना (विज्ञप्तिसहित)

काठमाडौँ । ट्रेकिङ व्यवसायीहरुको छाता सङगठन टानले विभिन्न संचारमाध्यमहरुले गलत समाचार सम्प्रेषण गरेको भन्दै त्यसको विरोध जनाएको छ । पछिल्लो समयमा पर्यटकहरुलाई रेस्क्युको वहानामा विभिन्न ट्रेकिङ कम्पनीहरु ठगी गरेको समाचारहरु विभिन्न संचारमाध्यहरुमा प्रकाशन भएपछि टानले यसप्रति ध्यानाकर्षण गरेको हो ।

 

विहीबार एक विज्ञप्ति जारी गर्दै टानले तथ्यहिन समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ । विज्ञप्तिमा हेलिकप्टरबाट पर्यटकलाई रेस्क्यु गर्ने सम्वन्धमा भएका व्यवहारिक र अव्यवहारिक पक्षको अनुसन्धान गर्नको लागी पर्यटन मन्त्रालय मातहत बाट छानविन समिती बनेको र उक्त समितीले सत्यतथ्य वाहिर ल्याउनु अगावै संचारमाध्यमहरुले तथ्हहिन समाचार सम्प्रेषण गरि स्थापित कम्पनी तथा व्यक्तित्वहरुको छविमा असर पार्ने काम गरेको आरोप लगाईएको छ ।

विज्ञप्तिमा भनिएको छ, “कार्यदलले सत्यतथ्य छानबिन गर्नु अगावै कतिपय संचार माध्यममा केही स्थापित ट्रेकिङ कम्पनीहरु र संस्थाहरुको नाम जोडेर प्रकाशित समाचारप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ । छानबिनबाट सत्यतथ्य आउनु अगावै यस्ता कपोलकल्पित, भ्रामक र कसैको चरित्रहत्या गर्ने किसिमले प्रकाशित समाचारको हामी घोर भत्र्सना गर्दछौं ।”

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

डा. देवकोटाको पार्थिव शरिर अन्त्येष्टिको लागी आर्यघाट लगियो !

Tuesday, 19 June 2018

काठमाडौँ । वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरिर अन्त्यष्टिका लागी आर्यघाट लगिएको छ । सोमबार राति निधन भएका ...

ओली चिन रहुन्जेल कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ईश्वर पोखरेललाई, कार्यवाहक अध्यक्षमा माधव नेपाल!

Tuesday, 19 June 2018

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली चिन भ्रमणमा निस्कनुअघि विभिन्न तिन निकायको कार्यवाहक प्रमुखको जिम्मेवारी ...

बरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन (आधिकारिक विज्ञप्तिसहित)

Monday, 18 June 2018

काठमाडौं । अन्तत ः वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । अस्पताल स्रोतका अनुसार ५ बजेर ...

किसानलाई ठग्ने चिनी मिल र क्रसर उद्योगीलाई पक्राउ गर्ने गृहमन्त्रीको तयारी

Monday, 18 June 2018

  काठमाडौँ, ४ असार । कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रशर उद्योगलाई कारवाही गरिने भएको ...

जनता र राज्यलाई ठगि गर्ने ईट्टाभट्टा सञ्चालक विरुद्ध धादिङका सिडिओ र एसपी एक्सनमा उत्रिए !

Monday, 18 June 2018

धादिङ । धादिङमा सञ्चालित ईट्टा भट्टाहरुले राजश्व छलिरहेको विषयमा दियोपोस्ट डटकममा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले छानबिन गर्ने ...

हिजो राणा र पञ्चायतसंग नडराएको कांग्रेस ओलीसंग डराउदैन ! हामी टुलुटुलु हेरेर बस्दैनौँ : कांग्रेस नेता खड्का

Sunday, 17 June 2018

काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले नेपालले भारत र चीन दुवै मित्रराष्ट्रसँग ...

दियोपोस्टलाई धम्की दिने विरुद्ध पत्रकार महासंघ बोल्यो,‘धम्की पत्रकारितामाथिको आक्रमण हो’

Sunday, 17 June 2018

काठमाडौं । दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई आएको धम्किको विरोधमा पत्रकार महासंघले विरोध जनाएको छ । महासंघको ललितपुर जिल्ला शाखाले ...

प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा निशुल्क स्वास्थ्य शिविर हुने !

Saturday, 16 June 2018

काठमाडौं । दिवंगत प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ...

नक्कली बिल बनाएर जनतालाई ठगि गर्न इट्टा भट्टा संघका अध्यक्षकै निर्देशन !

Saturday, 16 June 2018

काठमाडौं । धादिङका अधिकांश ईट्टा भट्टाहरुले सर्वसाधरण तथा भूकम्पपीडितलाई ठगी गर्न दुई बिलिङ गरेको समाचार दियोपोस्टमा यसअघि प्रकाशित भएको थियो ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top